WELT 24News

WELT 24News The WELT 24News delivers the news that matter to our reader's every day with impact, passion and emo

ज्योतिषगुरु बिबेकको सुन्नैपर्ने podcast.
07/11/2024

ज्योतिषगुरु बिबेकको सुन्नैपर्ने podcast.

Model Khabar l Janakpur Ke News l News VideoContacts:- [email protected]अध्यक्ष:- वीरेन्द्र कुमार साहसल्लाहकार:-प्रा. डा. सुरेन्द्र लाभसम्पादक:-सुजीत कु...

11/10/2024

आजको Live 🔴गहवामाई वीरगन्जमा बिशेष

10/10/2024

खोइँच भराइ राजदेवी मन्दिर जनकपुरधाम

यस वर्ष दशमीमा माता दुर्गाको आगमन डोली मा हुनेछ।फल:अस्थिरता र मृत्युतुल्य कष्ठ बढ्ने।माता दुर्गाको गमन चरणायुध पैदल हुने...
02/10/2024

यस वर्ष दशमीमा माता दुर्गाको आगमन डोली मा हुनेछ।
फल:अस्थिरता र मृत्युतुल्य कष्ठ बढ्ने।
माता दुर्गाको गमन चरणायुध पैदल हुनेछ।
फल:व्याकुलता-बेचैनी र व्यग्रता हुनेछ।
#ज्योतिषबिबेक

Basin Name : KoshiWater Level : 4,19,000Trend : RisingStatus : Highly Extreme DangerGate Open :56
28/09/2024

Basin Name : Koshi
Water Level : 4,19,000
Trend : Rising
Status : Highly Extreme Danger
Gate Open :56

जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई ।
15/09/2024

जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई ।

जनकपुरधाम, भदौ ३० : जनकपुरधाम उद्योग वाणिज्य संघको चुनाबमा अध्यक्ष पदमा विजयी भएपछि सुरेन्द्र भण्डारीले आफना चुन...

आजको राशिफलमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मि...
09/09/2024

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बौद्धिक क्रियाकलापमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । पारिवारिक भेटघाट हुने, मिठो भोजनको प्राप्ति हुने, रमाइलो यात्रा हुने समय छ ।



बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशिका व्यक्तिहरुको आज धनागम हुने, स्वास्थ्य राम्रो रहने छ। परिणाममुखी काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । आर्थिक क्षेत्रहरु सबल रहनुका साथै कृषिक्षेत्रबाट पनि लाभ लिन सकिन्छ।



मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसारको उपलब्धि पाउन कठिन हुन सक्छ । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । नयाँ कारोबार वा साथीभाइबाट फाइदा लिने समय छ ।



कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा कमजोरीको अनुभूति हुन सक्छ। काममा उचित समय दिन सकिंदैन। खर्च बढ्नाले आर्थिक कठिनाई आउन सक्छ। आफन्त तथा साथीभाईसँग विवाद पर्न सक्ने रहेकाले ध्यान दिनुहोला।



सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।



कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुन सक्छ। अनावश्यक विवादमा पर्दा काम बिग्रिन सक्ने भएकाले सचेत हुनुपर्छ। आयआर्जनको क्षेत्र आज मध्यम रहन सक्छ। पढाईमा अलिक मेहनत गर्नुपर्ने समय छ।





तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मनमा उत्साह र उमङ्ग रहन सक्छ। शत्रुहरूलाई पराजित गर्न सक्ने समय रहेको छ। नयाँ ठाउँमा घुमघामको अवसर मिल्न सक्छ। विद्यार्थीहरुको पढाईमा ध्यान जान सक्ने र राम्रो नतिजा प्राप्त गर्न सक्ने समय छ।



वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सम्पन्न हुन लागेको काममा बिध्नबाधा आउन सक्छ। स्वास्थ्यमा कमजोरीको अनुभव हुने र काम गर्ने जोशजाँगर कम हुन सक्छ। विद्यार्थीहरुले पढाईमा उचित ध्यान दिन नसक्दा उचित परिणाम प्राप्त गर्न कठिन हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुने व्यक्तिहरुको लागि आज दिन राम्रो रहन सक्छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।



मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मेहनतले गरिएको कामबाट लाभ हुने समय छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । पारिवारिक तथा प्रेम सम्बन्ध राम्रो रहन सक्छ। विद्यार्थीहरुले पढाईबाट सफलता प्राप्त गर्न सक्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज काममा ढिलासुस्ती देखिए पनि काम सम्पन्न हुन सक्छ । पारिवारिक तथा प्रेम जीवनमा सामान्य विवाद आएपनि त्यसलाई समाधान गर्न सक्ने समय छ। विद्यार्थीले पढाईमा अलिक ध्यान दिन जरुरी छ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुने व्यक्तिहरुको लागि आज समय केहि प्रतिकूल रहन सक्छ । धनको हानि हुन सक्ने समय छ। सहकर्मी तथा मित्रबाट असहयोग हुन सक्छ भने जीवनसाथीको स्वास्थ्य पनि कमजोर रहन सक्ने समय छ। विद्यार्थीको पढाईमा ध्यान नजान सक्छ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नु हुनेछ
#ज्योतिषबिबेक ゚

मेष : योजना सफल बन्नेछन् । वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ । राज्यले गरेका विकृतिको चर्चा हुनेछ । संगठ...
08/09/2024

मेष : योजना सफल बन्नेछन् । वैदेशिक क्षेत्रको योजनाबाट नाम र दाम मिल्ने योग छ । राज्यले गरेका विकृतिको चर्चा हुनेछ । संगठनको बलमा उत्तेजना बढ्ने भएकाले शान्त बन्नुपर्नेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ ।

वृष : सोचेको काम नबन्दा मन उदास हुनेछ । लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षाबाट लाभ हुनेछ । स्वास्थ्यको क्षेत्रमा झुकाब रहने दिन छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । कला र गलाको माध्यमबाट तपाईंको चर्चा हुनेछ । खानपानमा ख्याल नगर्ने बानीले पुरानो रोग बल्झने छ । व्यवस्थापन गर्न नसक्दा परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ ।

कर्कट : पुराना साथीसँग मित्रता बढ्नेछ । संगठनको बलमा काम गर्ने बानीले अप्ठेरो पर्ने योग छ । तपाईंले आफ्नो सोचेको मान्छे फरक कित्तामा पुग्ने जोखिम रहेको छ । परिवारबाट धोका हुने योग छ ।

सिंह : तपाईंको राशिमा सूर्य र बुध पुगेका छन् । यसले गर्दा राम्रो कामको सुरुवात गर्दा फाइदा हुनेछ । अध्ययनमा रुचि बढ्नेछ । धन आर्जन गर्ने नयाँ योजना बन्नेछन् । परिवारमा हुने बौद्धिक टकराबले खटपटी बढ्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

कन्या : आफ्नो व्यवसायबाट राम्रो आम्दानी जुट्नेछ । परिवारको सकारात्मक सहयोग मिल्नेछ । सामाजिक संस्थामा एकता हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अरुलाई भिडाउँदा तपाईंलाई फाइदा हुने योग छ ।

तुला : तपाईंका कार्ययोजना सफल बन्नेछन् । शिक्षामा सफलता मिल्नेछ । आफूलाई माया गर्ने बानीको विकास गर्नुपर्ने दिन छ । समय अनुसारको शारीरिक व्यायाम नहुँदा रोग बढ्नेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । परिवारसँगको सम्बन्ध कसिलो बन्नेछ ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ । पुरानो लगानी र गुम्न लागेको रकम प्राप्त हुनेछ । तपाईंले राज्यको सेवा गर्ने अवसर प्राप्त गर्नु हुनेछ । सानो काममा अलमल नगर्नु राम्रो फाइदाजनक हुनेछ । पारिवारिक व्यवस्थापनमा आफू सक्रिय हुनु राम्रो हुनेछ ।

धनु : समय राम्रो छ । तपाईंका गलत काम लुक्नेछन् । लगानीका स्रोत राम्रा छन् । शिक्षा र स्वास्थ्यमा भन्दा व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सुख र दुःखमा परिवारको साथ मिल्नेछ ।

मकर : बढी खर्च गर्ने बानीले परिवारमा विवाद बढ्नेछ । आफूभन्दा ठुला व्यक्तिसँगको सुझावले राहत मिल्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको श्रम र लगानीबाट फाइदा हुनेछ । अप्ठेरो अवस्थामा प्रेम सम्बन्धले मनमा खुशी मिल्नेछ ।

कुम्भ : आफ्नै कारणले शत्रु बढ्नेछन् । बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ । स्वास्थ्यमा रोगको प्रकोप बढ्नेछ । साथी र संगतले सहयोग गर्ने हुँदा नयाँ काम बन्नेछन् । परिवारले दुःखमा साथ र सहयोग गर्ने योग छ । बिहान शिव भजन सुनेमा मात्र दिन सहज बन्नेछ ।

मीन : अप्रिय समाचारले मन अशान्त बन्नेछ । प्राविधिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ । आफ्ना दैनिकी सहज भए पनि अनुत्पादक क्षेत्रमा लगानी हुने जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ । परिवारमा बौद्धिक टकराब हुने भएकाले थोरै बोल्नु राम्रो हुनेछ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ
#ज्योतिषबिबेक ゚

आजको राशिफलमेष : निजी काममा व्यस्त रहे पनि आर्थिक उन्नति गर्न समस्या हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट आम्दानी बढ्नेछ। सा...
07/09/2024

आजको राशिफल
मेष : निजी काममा व्यस्त रहे पनि आर्थिक उन्नति गर्न समस्या हुनेछ। वैदेशिक क्षेत्रको श्रमबाट आम्दानी बढ्नेछ। साथीभाइको सहयोगले राजनीतिमा झुकाब बढ्नेछ। परिवारमा प्रेमको बन्धन कसिलो बन्नेछ।

वृष : मान्यजनसँगको भेटले मनमा उत्साह बढ्नेछ। राज्यको तर्फबाट साथ र सहयोग हुने योग रहेको छ। आफ्नो बोलीमा मिठासता रहेकाले कला र गलाको प्रशंसा हुनेछ। आफ्नो प्रतिभा प्रदर्शन गरेर आम्दानी गर्न सकिने छ। परिवारसँग मेलमिलाप हुनेछ।

मिथुन : आफ्नो उचाइको हेक्का नहुँदा समाज र परिवारले आलोचना गर्नेछन्। न्यायपूर्वक गरेको श्रमको प्रतिफलबाट फाइदा हुनेछ। आज खानामा रुची नहुन सक्छ। परिवारमा आफू सानो बनेर जित्न सकिने छ।

कर्कट : परिवार र साथीसँगको भेटले दिन मनोरञ्जनपूर्ण बन्नेछ। आफूले थालेका कामबाट सफलता मिल्नेछ। बन्धुको सहयोग मिल्नेछ। परिवारको प्रेममा भने तपाईं शंकामा पर्ने दिन छ।

सिंह : आज बनाएका योजनाले दीर्घकालसम्म प्रभाव राख्नेछन्। परिवारमा जमघट हुनेछ। अध्ययन र अध्यापनका लागि दिन सहज छ। सामाजिक क्षेत्रमा चासो रहनाले सेवाको अवसर मिल्ने योग छ।

कन्या : दिन रमाइलो छ। विभिन्न कार्यक्रममा भेटघाट बढ्नेछ। राजनीतिक क्षेत्रको अन्तरक्रियाले समय बित्नेछ। तपाईंको कामले चर्चामा आउने योग छ। लगानीका लागि हिम्मत गरेमा फाइदा हुनेछ। गल्ती जोगाउन नसक्दा प्रिय वस्तु गुमाउनुपर्ने हुनसक्छ।

तुला : चाडपर्वको भड्किलो कार्यक्रममा सहभागी हुनाले रोग बढ्ने जोखिम रहेको छ। सामाजिक र बौद्धिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। न्यायिक क्षेत्रको झुकाब रहेकाले लगानीमा न्याय मिल्ने दिन छ। परिवारले रचनात्मक साथ दिनेछन्।

वृश्चिक : आजको दैनिकी रमाइलो छ। सोचेका काममा एकपछि अर्को सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ सीप मिल्नेछ। परिवारमा भने बढ्दै गएको विवादले अप्ठेरो रुप लिने खतरा छ।

धनु : पारिवारिक प्रेममा तपाईंलाई झुक्याउने व्यक्ति धेरै छन्। सचेत बन्नु राम्रो हुनेछ। तपाईंले गरेको प्राविधिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ। सांगठानिक जिम्मेवारीको प्रशंसा हुनेछ।

मकर : स्वदेशमा रोजगारीको अवसर मिल्नेछ। हिमाली क्षेत्रको जडीबुटी, पशु पालन र दुग्धजन्य व्यापारमा मन लाग्नेछ। संयुक्त लगानी गरेको भए व्यापार सफल बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु राम्रो हुनेछ।

कुम्भ : मध्यसाढेसाती शनिदशाको वक्रगति आठौ स्थानमा छ। यसले गर्दा व्यवहारमा झन्झट पर्नेछ। ऋणको भार र रोगको चाप बढ्नेछ। शनिदेव जन्मकुण्डलीको ३ र ६ स्थानमा भए दिन सहज बन्नेछ। परिवारमा शान्ति मिल्नेछ। जन्मकुण्डली देखाएर अगाडि बढ्नु राम्रो हुनेछ।

मीन : आफूभन्दा साना पदमा रहेका व्यक्तिले कुरा काट्ने र अप्ठेरोमा पार्ने योग रहेको छ। ठुला व्यक्तिको संगत गर्न सिक्नु राम्रो हुनेछ। संकटमा परिवारले बचाउ गर्नेछ। बिहानै श्रीगणेश भगवानको आरती सुन्नमात्र भ्याए पनि दिन सहज बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ

#ज्योतिषबिबेक ゚

 #नागपंचमी  श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा...
09/08/2024

#नागपंचमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यस दिनमा प्रकृति पुजा गर्ने सम्पुर्ण समुदाय बाट नागको पूजा गर्ने गरिन्छ नागको पुजाको साथमा भुमे क्षेत्रपाल देवताको समेत पुजा गर्ने गरीन्छ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो यस दिन आठ प्रकारको अष्ट नाग को पुजा गर्ने गरीन्छ। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ। नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरी अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ । ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने जनमान्यता रहेको छ ।
(जन्मकुण्डली र हस्तरेखामा आधारित भविष्यवाणी र वास्तुसम्बन्धी परामर्श प्रदान गर्दै आउनुभयेका प्रसिद्ध ज्योतिष गुरु बिबेक पाण्डेयलाई ९८१२००५३७८ मा सम्पर्क गर्न सक्नुहुनेछ।)
#ज्योतिषबिबेक ゚

Get chance To Meet Celebrity Astrologer......जीवनको हरेक समस्याको समाधान जान्नुहोस हाथको रेखा र जन्मकुण्डली चिनाबाट।
06/08/2024

Get chance To Meet Celebrity Astrologer......
जीवनको हरेक समस्याको समाधान जान्नुहोस हाथको रेखा र जन्मकुण्डली चिनाबाट।

30/07/2024
29/07/2024

जनकपुरधाम उधोग वाणिज्य संघ को आफ्नो परम्परा।

जनकपुर व्यापार मेला देखि सीताराम अनाज महोत्सवमा सहयोग गर्ने कर्मचारी, दाता, सुरक्षाकर्मी , आफन्त लाई किन माया गरेन।सिमित आफन्त लाई मायाको चिनो दिने नेतृत्व लाई किन माया भएन सहयोगी मन हरुमा।

जनकपुरधाम हो यहा सबै कुरा सबै लाई थाह छ।

https://www.facebook.com/share/p/hERrsHipn7NPFQ3j/?mibextid=oFDknk
25/07/2024

https://www.facebook.com/share/p/hERrsHipn7NPFQ3j/?mibextid=oFDknk

पटक पटक विवादमा आई रह्ने आँखा अस्पताल फेरी विवादकै कारण चर्चामा छ । केही दिन यतादेखि अस्पतालमा ताला लागेको छ, चिकि...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when WELT 24News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share