Cij Nepal

Cij Nepal CIJ has been working to provide technical, logistical and editorial support to improve the quality of investigative reports in Nepal.

Desk Editors’ Workshop on Disinformation and Misinformation, an initiative supported by UNESCO Office in Kathmandu . Dec...
17/12/2024

Desk Editors’ Workshop on Disinformation and Misinformation, an initiative supported by UNESCO Office in Kathmandu . Dec 16-17.

पत्रकार महासंघको निर्वाचनमा दलीय भागबन्डा हुनु दु:खद् : सम्पादक किरण नेपाल | Cij Nepal Kantipur TV HD Kiran Nepal
16/12/2024

पत्रकार महासंघको निर्वाचनमा दलीय भागबन्डा हुनु दु:खद् : सम्पादक किरण नेपाल | Cij Nepal Kantipur TV HD Kiran Nepal

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको आज निर्वाचन हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला .....

सुखकोे लालसामा बिहे गरेर चीन पुगेका नेपाली महिला चरम यातना र शोषणका कारण उद्धारको पर्खाइमा Cij Nepal का लागि सुवास भट्ट ...
10/12/2024

सुखकोे लालसामा बिहे गरेर चीन पुगेका नेपाली महिला चरम यातना र शोषणका कारण उद्धारको पर्खाइमा Cij Nepal का लागि सुवास भट्ट काे रिपाेर्ट

सुखकोे लालसामा बिहे गरेर चीन पुगेका नेपाली महिला चरम यातना र शोषणका कारण उद्धारको पर्खाइमा

वाइडबडी विमान खरिद प्रकरण : विशेष अदालत काठमाडाैले नेवानिका अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ४ जना...
06/12/2024

वाइडबडी विमान खरिद प्रकरण : विशेष अदालत काठमाडाैले नेवानिका अध्यक्ष शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ४ जनालाई भ्रष्टाचार गरेकाे ठहर गरी जेल सजाय ताेकेकाे छ ।

दीपक अधिकारी र रूद्र पंगेनीले जेठ २०८० मा गरेकाे विशेष खाेज –
नेपाल वायुसेवा निगमलाई धराशायी पार्ने गरी ऋणको भारी बोकाएको वाइडबडी विमान खरिदबिक्रीमा संलग्न प्रमुख व्यक्ति तथा कम्पनीहरुले गरेको अपारदर्शी कारोबार ।

वाइडबडी खरिद अपारदर्शी र शंकास्पद रहेको नयाँ तथ्य

दल र कर्मचारीको मिलीभगतबाट व्याप्त बेथितिका कारण वाक्कदिक्क धराने नागरिकले समाएको बेसुरा राग हो- हर्क साम्पाङ। Cij Nepal...
02/12/2024

दल र कर्मचारीको मिलीभगतबाट व्याप्त बेथितिका कारण वाक्कदिक्क धराने नागरिकले समाएको बेसुरा राग हो- हर्क साम्पाङ। Cij Nepal का लागि Gopal Dahal काे रिपोर्ट।

हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहित दिएको अध्ययन बिदाको चरम दुरुपयोग भएको भेटिएको छ। यसरी अध्ययन बिदामा विदेश गए...
28/11/2024

त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलब सहित दिएको अध्ययन बिदाको चरम दुरुपयोग भएको भेटिएको छ। यसरी अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षति अनि शैक्षिक समस्या र नैतिक नोक्सानी व्यहोरिरहेको छ। Cij Nepal का लागि दिनेश गौतमको रिपोर्ट ।

अध्ययन बिदामा विदेश पुगेका त्रिविका धेरै शिक्षक उतै लुक्छन्

म्याग्दीमा ठूला आयोजनाहरूमा काम गरेका मजदुरले एक वर्षभन्दा बढी समयदेखि निर्माण कम्पनीबाट ज्याला पाएका छैनन्। मजदुरमाथिको...
15/11/2024

म्याग्दीमा ठूला आयोजनाहरूमा काम गरेका मजदुरले एक वर्षभन्दा बढी समयदेखि निर्माण कम्पनीबाट ज्याला पाएका छैनन्। मजदुरमाथिको यो शोषणप्रति सरकारी निकाय, जनप्रतिनिधि र राजनीतिक दल सबै माैन छन्। Cij Nepal का लागि घनश्याम खड्काको रिपाेर्ट

भूइँ मान्छेमाथि शोषण : ठेकेदारले ज्याला दिंदैनन्, गुनासो कसैले सुन्दैन

समाचार प्रभाव: सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट  दर्ता- Makar Shrestha  को रिपोर्ट - सांसदका स...
13/11/2024

समाचार प्रभाव: सांसदका स्वकीयहरूको मापदण्ड तोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता-
Makar Shrestha को रिपोर्ट - सांसदका स्वकीय सचिव: ८ कक्षा पढेकालाई अधिकृत सरह तलब ! १४ भदौ २०८१ मा OnlineKhabar र मा प्रकाशित भएको थियो।

सांसदका स्वकीय सचिव: ८ कक्षा पढेकालाई अधिकृतको तलब !

म्याग्दीमा ठूला आयोजनाहरूमा काम गरेका मजदुरले ज्याला पाएका छैनन्। मजदुरमाथिको यो शोषणप्रति सरकारी निकाय, जनप्रतिनिधि र र...
12/11/2024

म्याग्दीमा ठूला आयोजनाहरूमा काम गरेका मजदुरले ज्याला पाएका छैनन्। मजदुरमाथिको यो शोषणप्रति सरकारी निकाय, जनप्रतिनिधि र राजनीतिक दलको मौनता उदेकलाग्दो छ।

भूइँ मान्छेमाथि शोषण : ठेकेदारले ज्याला दिंदैनन्, गुनासो कसैले सुन्दैन

निरन्तर सामाजिक हिंसा खेपिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि दलितले ब्यहोरिरहेको हिंसा र तिरस्कार कहालीला...
05/11/2024

निरन्तर सामाजिक हिंसा खेपिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्र पनि दलितले ब्यहोरिरहेको हिंसा र तिरस्कार कहालीलाग्दो छ। विडम्बना, यो विषय दलहरूको प्राथमिकतामै छैन। Cij Nepal काे लागि लोकेन्द्र विश्वकर्माकाे स्टाेरी

लुकिछिपी बाँच्ने जोहो गरिरहेका अल्पसंख्यक दलित, तिनैमाथि हिंसा र अत्याचारको कहर

अनियन्त्रित उत्खननले खोलानालाको भुईं खोक्रो बनाउँछन् र खोलानालाका किनारहरू बर्खा यामको समयमा बढ्ने पानीको सतहलाई नियन्त्...
04/10/2024

अनियन्त्रित उत्खननले खोलानालाको भुईं खोक्रो बनाउँछन् र खोलानालाका किनारहरू बर्खा यामको समयमा बढ्ने पानीको सतहलाई नियन्त्रण गर्न असमर्थ हुन्छन्। जसको कारण धनजनकाे बढी क्षति गर्ने गर्छ। आर्काइभबाट-

वैशाखको सुरुतिर पुरै देश नै कोभिड-१९ को दोस्रो लहरलाई नियन्त्रणमा राख्नलाई अर्को चरणको निषेधाज्ञाको तयारी गर्द.....

Understanding Kleptocracy (IJ Training: 24-26 September 2024, 2nd day )
25/09/2024

Understanding Kleptocracy (IJ Training: 24-26 September 2024, 2nd day )

Understanding Kleptocracy (IJ Training: 24-26 September 2024) Cij Nepal K***a Dixit Kiran Nepal Shiva Gaunle
24/09/2024

Understanding Kleptocracy (IJ Training: 24-26 September 2024)
Cij Nepal K***a Dixit Kiran Nepal Shiva Gaunle

Address

किरण भवन मार्ग, Lalitpur 44700
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Cij Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share