लोकतन्त्रमा नागरिकको हक स्थापित हुनुपर्नेमा ठिक विपरित सबै पार्टि, नेता, केहि राजनीतिक आवरणमा रहेका सिमित मान्छेहरु मिलेर यो व्यवस्थालाई मनपरितन्त्र, झुटतन्त्र,परिवारतन्त्र हुदै लुटतन्त्र बनाए यस्तो भएपछि कसरी नागरिक केन्द्रित यो व्यवस्था मान्न सकिन्छ ? यो त खुलेआम व्यवस्था प्रतिको अपमान र आम नागरिकको अधिकार र सार्भभौमिकता विरुद्ध भयो ? त्यसैले अब नागरिकका अधिकारका लागि यो आन्दोलन परिवर्तनका लागि जरुरी भईसक्यो ।। नागरिक पहिलोका अभियान्ता,लेखक डम्बर खतिवडा ।। नागरिक पहिलाे People First Shiv Om Adhikari Dambar Khatiwoda
USE FREE MARKETS ECONOMICS CONCEPT !! PRASHANT SINGH II
विश्वको प्रविधि जता जान्छ त्यतै पछ्याउनु नै नेपालको
हितमा छ ।। नागरिक पहिलो अभियान्ता II Prashant Singh II
@followers full episode link in first comment box below .
हिमानी शाह अंगिकृत नहुने ? सर्बसाधरण नागरिक सबैलाई कानुन
समान हैन र ? नागरिक पहिलो अभियान्ता II Prashant Singh II
@followers full episode link in first comment box below .
Adhi podcast HIghlights !! @followers
धेरै टेलिभिजन थोरै दर्शक ।। सुरेश पौडेल II Adhipodcast II #EP-4 wahtch full episode click Bio for youtube link. #adhistorenepal #shivomadhikari #adhipodcast
नेपाली चलचित्रको भविष्य खै ? निर्माता सधैं मारमा ।। नदेखिएको बजारको खोजि ।। adhipodcast II EP-3 II Watch full episode on youtube II
Adhi podcast "Story telling" Laxman Humagain का साथमा करियरको सुरूवात, संघर्ष, पत्रकारिताका बिभिन्न कालखण्डहरुको प्रत्यक्ष अनुभव !! हेर्नलाई अदि podcast ko YouTube link https://youtu.be/JWGsLUEiNmM?si=k6BzCMcRu0z4Bq17
मा Click गरेर हेर्न सक्नु हुने छ । #adhipodcast #shivomadhikari #adhistorenepal
Subscribe and follow us :www.youtube.com/@adhipodcastwww.facebook.com/adhipodcastwww.adhipodcast.comwww.tiktok.com/@adhipodcast