रात्रिकालिन रमाइलो गर्न सुन र पैसाका लागि छाेराले गरे मसला मिधेकै लाेराले हानेर अामाकाे हत्या : प्रहरी उपरीक्षक खड्का
काभ्रेको पनाैति वडा न १२ पुगेर गृहमन्त्री रमेश लेखकले भने हामिले सकेकाे सहयाेग गछाै।
गृहमन्त्री सग बाढिपिडित काभ्रे पनाैति १२ का स्थानिय महिलाले अाफ्नाे बाढिपहिराेका कारण क्षतिकाे बारे गुनासाे पाेख्दै
यौन लालच देखाइ अपहरण गरि फिरौती रकम असुली गरि हत्या गरेकाे अाराेपमा पाच जनालाइ जिल्ला प्रहरी काभ्रेले सार्वजनिक गरेकाे छ
काभ्रेको राेशि क्षेत्रमा अविरल वर्षका कारण भएकाे क्षति र त्यस क्षेत्रमा तत्काल गनुपर्ने समस्याको विषयमा अाज मगलबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकमा पालिका अध्यक्ष दिनेश लामाकाे भनाइ
किसान सघ काभ्रेको अान्दोलन , सरकारले दूध किसानकाे भुतानि समयमा नदिएर सिहदारबार घेराउ गर्ने चेतावनि
आज प्रेस चौतारी नेपाल को २६ औं स्थापना दिवसको अवसरमा काभ्रे जिल्लाको धुलिखेलमा रहेको हेल्प नेपाल नेटवर्कको बालगृहमा शैक्षिक एवं खेलकुद सामग्री प्रदान गरेको छ । कार्यक्रममा प्रेस चौतारीका संस्थापकसमेत रहनुभएका एमाले पोलिटव्युरो सदस्य, पुर्वमन्त्री गोकुल बाँस्कोटाले यो बालगृहबाट अरुले पनि प्रेरणा लिनुपर्ने वताउनुभयो । थप भिडियो सामग्री बाट जानकारी लिनुहोस् ।
काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको तामाघाट चोकमा रहेको बोहोरेदोभान जाने रोडसङ्गै नगरपालिकाको ट्वाइलेटको ताजा अवस्था यस्तो छ । ट्वाइलेट प्रयोग गरेपछि सरसफाई नहुँदा दुर्गन्धले बाटो हिड्दा समेत सकस भइरहेको स्थानीय बताउँछन् । यसमा स्थानीयवासीले पटक पटक जानकारी गराउँदा पनि सम्बन्धित वडा र नगरपालिका बेखबर झैँ बसेको उनीहरू बताउँछन् । थप भिडियो बाट हेर्नु होला । #पाँचखालनगरपालिका #पाँचखाल #नगरपालिका #काभ्रे #स्थानीय #सरकार
बागमती प्रदेश स्तरिय फुटबल रेफ्रि प्रशिक्षण आजबाट सुरु
काभ्रे । काभ्रे जिल्लाको धुलिखेल स्थित बागमती प्रदेश स्तरिय फुटबल रेफ्रि प्रशिक्षण आज बाट सुरु भएको छ । बागमती प्रदेश भित्रको ११ जिल्ला बाट तालिममा सहभागि छन् । #footballplayer #football #footballchallenge #रेफ्री #footballseason
नेवाः पत्रकार राष्ट्रिय दबु काभ्रेको साधारण सभा को संपादित भिडियो अंश ।