Naari Nepal

Naari Nepal Naarinepal.com
Tel: 01-4515238 / 9851346855,9843797764
नारीको आफ्नै अनलाइन पत्रिका ‘नारी नेपाल’ News Portal

https://naarinepal.com/archives/3601भूकम्प अपडेट : सानीभेरीमा पाँचको मृत्यु, १० घाइते
04/11/2023

https://naarinepal.com/archives/3601
भूकम्प अपडेट : सानीभेरीमा पाँचको मृत्यु, १० घाइते

रुकुम गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाड...

http://naarinepal.com/archives/3598भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु
04/11/2023

http://naarinepal.com/archives/3598
भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

जाजरकोट । आजराती गएकोको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख...

http://naarinepal.com/archives/3594 गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्...
16/10/2023

http://naarinepal.com/archives/3594
गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापाले सोमवार उम्मेदवारी दर्ता गराउनु भएको छ ।

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११औँ महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रविना थापा...

https://naarinepal.com/archives/3589
14/10/2023

https://naarinepal.com/archives/3589

काठमाडौं । गैरआवासीय नेपालीहरुको साझा संस्था एनआरएनएको अध्यक्ष रविना थापा सम्मानित हुनु भएको छ । शुक्रबार पोखर.....

https://naarinepal.com/archives/3586
14/10/2023

https://naarinepal.com/archives/3586

काठमाडौं । काठमाडौंको माइतीघर धर्नामा रहेका आरती साहका परिवारलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ। आरतीका ब...

https://naarinepal.com/archives/3582
09/10/2023

https://naarinepal.com/archives/3582

काठमाडौं । इजरायलमा रहनु भएकी महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) ले आफू सुरक्षित भएको बताउनु भएको छ । व्...

https://naarinepal.com/archives/3578मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलम...
04/10/2023

https://naarinepal.com/archives/3578
मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

बझाङ । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धा...

https://naarinepal.com/archives/3572यी प्रदेशमा भारी वर्षाको सम्भावना
04/10/2023

https://naarinepal.com/archives/3572

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्...

https://naarinepal.com/archives/3567सरकारमा हुँदा एकदमै ठीक देखिएको विषय प्रतिपक्षमा हुँदा आफँैले ल्याएको र बोलेका विषय ...
29/09/2023

https://naarinepal.com/archives/3567
सरकारमा हुँदा एकदमै ठीक देखिएको विषय प्रतिपक्षमा हुँदा आफँैले ल्याएको र बोलेका विषय गलत हुने प्रवृत्ति छ, यसले समग्रमा नियम कानुनभन्दा नियतिमै खोट र शङ्का गर्नुपर्ने अवस्था देखिन्छ ।

काठमाडौँ । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य सुशीला थिङले कानुन र विधिसँगसगै विकास निर्माणसम्बन्ध.....

उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई सिकाउने शिक्षिका हुनुहुन्छ । तर उहाँ शिक्षिका नभ...
29/09/2023

उमेरले उहाँ ५० वर्ष नाघिसक्नुभएको छ । हेर्दा लाग्छ, उहाँ ती नानीबाबुलाई सिकाउने शिक्षिका हुनुहुन्छ । तर उहाँ शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुनुहुन्छ ।

बाँके । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गर्नुभएकी दुजीकुमारी ओली । उमेरले ...

https://naarinepal.com/archives/3560तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ ।
29/09/2023

https://naarinepal.com/archives/3560
तालिममा नमुना कोसिस महिला कृषक समूहमा आबद्ध महिलाको सहभागिता रहेको छ ।

गोरखाको गण्डकी गाउँपालिकाका विपन्न महिलाको आयआर्जन वृद्धिका लागि व्यावसायिक च्याउखेतीसम्बन्धी तालिम प्रदान ग...

https://naarinepal.com/archives/3556मलाई ती दिन सम्झदा निकै पीडा भएर आउँछ दुर्गादेवी भन्नुहुन्छ ‘कसैका आँखा हुदैनथे । कस...
26/09/2023

https://naarinepal.com/archives/3556
मलाई ती दिन सम्झदा निकै पीडा भएर आउँछ दुर्गादेवी भन्नुहुन्छ ‘कसैका आँखा हुदैनथे । कसैका खुट्टा हुदैनथे, कसैका हात हुदैनथे । शरीर क्षत–विक्षत भएका घाइते आउँथे । कति उपचारकै क्रममा मरे ।’

दुर्गादेवी दाहाल १० वर्षे जनयुद्धमा अचारे काकीका रूपमा माओवादीमा परिचित हुनुहुन्थ्यो । तत्कालीन माओवादी केन्द....

24/09/2023

https://naarinepal.com/archives/3550
१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

https://naarinepal.com/archives/3548क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।
24/09/2023

https://naarinepal.com/archives/3548
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध चलिरहेको बलात्कार मुद्दा आज पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाड.....

https://naarinepal.com/archives/3533
22/09/2023

https://naarinepal.com/archives/3533

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प...

https://naarinepal.com/archives/3530वार्षिकोत्सवका अवसरमा क्याम्पसले आजदेखि ई–लाईब्रेरी र निःशूल्क सेनिटरी प्याडको वितरण...
22/09/2023

https://naarinepal.com/archives/3530
वार्षिकोत्सवका अवसरमा क्याम्पसले आजदेखि ई–लाईब्रेरी र निःशूल्क सेनिटरी प्याडको वितरण सुरु गरेको छ ।

काठमाडौँ, ५ असोज स् पद्मकन्या बहुमुुखी क्याम्पसले आज ७३औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा त्र...

https://naarinepal.com/archives/3536फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ ...
22/09/2023

https://naarinepal.com/archives/3536
फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौँ । फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर रु ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी एक महिलालाई ....

22/09/2023

https://naarinepal.com/archives/3542
संविधानले सार्थक सहभागिताको कल्पना गरेको छ तर अभ्यास भने जसरी पनि सङ्ख्या पुर्याउनेतर्फ उन्मुख रहेको देखिन्छ ।

https://naarinepal.com/archives/3542संविधानले सार्थक सहभागिताको कल्पना गरेको छ तर अभ्यास भने जसरी पनि सङ्ख्या पुर्याउनेत...
22/09/2023

https://naarinepal.com/archives/3542
संविधानले सार्थक सहभागिताको कल्पना गरेको छ तर अभ्यास भने जसरी पनि सङ्ख्या पुर्याउनेतर्फ उन्मुख रहेको देखिन्छ ।

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र हुनुहुन्छ । प्रत्यक्ष निर्वाचनतर्फ...

https://naarinepal.com/archives/3521करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्...
21/09/2023

https://naarinepal.com/archives/3521
करिब तीन दशकदेखि नेपाली पत्रकारिताको विभिन्न विधामा रही सामाजिक रुपान्तरण, लैंगिक न्याय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर कलम उठाउँदै आउनुभएका शर्मालाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

काठमाडौं । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्...

21/09/2023

https://naarinepal.com/archives/3516
नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो ।

https://naarinepal.com/archives/3516नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथ...
21/09/2023

https://naarinepal.com/archives/3516
नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो ।

काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रा.....

https://naarinepal.com/archives/3514पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर ...
19/09/2023

https://naarinepal.com/archives/3514
पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी छन् ।

काठमाडौँ, २ असोज : महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनी....

https://naarinepal.com/archives/3511सामाजिक सञ्जालसम्बन्धी विषयलाई हेर्नका लागि हामीले निर्देशिकाको अन्तिम तयारी गरिरहेक...
19/09/2023

https://naarinepal.com/archives/3511
सामाजिक सञ्जालसम्बन्धी विषयलाई हेर्नका लागि हामीले निर्देशिकाको अन्तिम तयारी गरिरहेका छौँ ।

  काठमाडौँ । लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको .....

https://naarinepal.com/archives/3507आज २७२ कम्पनीका ४३ लाख ३६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ...
19/09/2023

https://naarinepal.com/archives/3507
आज २७२ कम्पनीका ४३ लाख ३६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १६.२४ अंकले बढेर एक हजार नौ सय ८५.४३ बिन्दुमा कायम .....

राजा त्रिभुवन र उनको प्रिय कान्छी रानी सरला मानन्धर
18/09/2023

राजा त्रिभुवन र उनको प्रिय कान्छी रानी सरला मानन्धर

पुतली सडकका रैथाने मानन्धर परिवारमा जन्म भएका सरला, दरवारमा जागीर खान पुगेकी थिइन । १९७५ सालमा जन्मेका सरला भर्ख.....

https://naarinepal.com/archives/3500भक्तजनको भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्...
18/09/2023

https://naarinepal.com/archives/3500
भक्तजनको भीडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ ।

  काठमाडौं । हरितालिक तीज पर्वका अवसरमा आज पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ। तीज...

https://naarinepal.com/archives/3492अनुवादक प्रतीकले शुरूवातीदेखिकै हरेक यात्रा र संघर्षमा कमलाले सत्मार्गमा हिँडेको आफू...
16/09/2023

https://naarinepal.com/archives/3492
अनुवादक प्रतीकले शुरूवातीदेखिकै हरेक यात्रा र संघर्षमा कमलाले सत्मार्गमा हिँडेको आफूले पाएको बताए ।

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द .....

आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् ।
15/09/2023

आउँदो हरितालिका तीजलाई लक्षित गर्दै दुवै चलचित्र प्रदर्शन गरिएका हुन् ।

काठमाडौँ । आजदेखि दुई नयाँ नेपाली चलचित्र ‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ प्रदर्शनमा आएका छन् । आउँदो हरि....

15/09/2023

https://naarinepal.com/archives/3478
सही हेरचाह र उचित पालनपोषणसँगै उनीहरू बलियो र जीवन्त रूख बन्नेछन, जसले भविष्यमा समाज र राष्ट्रका लागि विकास तथा समृद्धिको फल फलाउने छन्

हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ ।
13/09/2023

हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ ।

टीकापुर। हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा द.....

https://naarinepal.com/archives/3470यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ
13/09/2023

https://naarinepal.com/archives/3470
यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ

काठमाडौँ । लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको व...

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएका डा राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मा...
13/09/2023

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति समेत रहनुभएका डा राणाले जलवायु परिवर्तन विश्वको मुद्दा मात्रै नभइ नेपालका लागि ठूलो समस्या समेत भएको बताउनुभयो ।

  काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी .....

narinepal.com·Nowhttps://naarinepal.com/archives/3460राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका ला...
13/09/2023

narinepal.com

·
Now
https://naarinepal.com/archives/3460
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।

कास्की । स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आजदेखि किशोरीलाई पाठेघरको म...

13/09/2023

narinepal.com

·
Now
https://naarinepal.com/archives/3460
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथामका लागि गण्डकी प्रदेशमा १४ वर्ष लागेर १५ वर्ष उमेर पूरा नभएका किशोरीलाई ‘एचपिभी’ खोप दिइएको हो ।

https://naarinepal.com/archives/3455एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।
13/09/2023

https://naarinepal.com/archives/3455
एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।

काठमाडौँ, २७ भदौ स् नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा काय...

चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पतालले जानकारी दिएको छ ।
11/09/2023

चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पतालले जानकारी दिएको छ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । नेता नेम्वाङको हृदयघातका कारण निधन भएको हो । रा.....

Address

Gyaneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Naari Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naari Nepal:

Share

Nearby media companies



You may also like