Sadrishya.com

  • Home
  • Sadrishya.com

Sadrishya.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sadrishya.com, Media/News Company, Annamnagar, .
(2)

26/01/2024

छेउमै कलकल बग्ने निसीखोला, माथिपट्टि अग्ला भिर पहरा, बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग, आडमै छ निसी ग...

शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ ।
02/05/2022

शेयर बजार परिसूचक नेप्से झन्डै ४९ अङ्कले घटेको छ ।

[…]

मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र्याइएको छ ।
02/05/2022

मुस्ताङमा पश्मिना बनाउने कच्चापदार्थ भुवा (च्याङ्ग्राको ऊन) सङ्कलन र प्रशोधन गर्ने नयाँ सीप र प्रविधि भित्र्याइएको छ ।

[…]

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ ।
02/05/2022

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ ।

[…]

नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
02/05/2022

नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

[…]

मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ ।
02/05/2022

मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ ।

[…]

02/05/2022

[…]

टर्कीका विदेशमन्त्री मेभलुत चौसोलोले इजिप्टसँगको सम्बन्धलाई सामान्य बनाउन काम भइरहेको बताए।
02/05/2022

टर्कीका विदेशमन्त्री मेभलुत चौसोलोले इजिप्टसँगको सम्बन्धलाई सामान्य बनाउन काम भइरहेको बताए।

[…]

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
02/05/2022

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

[…]

आसन्न स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ।
02/05/2022

आसन्न स्थानीय तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ।

[…]

दलका घोषणापत्रमा विपद् व्यवस्थापनका विषय
01/05/2022

दलका घोषणापत्रमा विपद् व्यवस्थापनका विषय

[…]

तथ्याङ्कमा २०७९ सालको स्थानीय तहको निर्वाचन
01/05/2022

तथ्याङ्कमा २०७९ सालको स्थानीय तहको निर्वाचन

[…]

नयाँ वर्षको पहिलो घुस नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाका नाउँमा एकजना प्रधानअध्यापक र औषधि पसल सञ्चा...
01/05/2022

नयाँ वर्षको पहिलो घुस नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइरालाका नाउँमा एकजना प्रधानअध्यापक र औषधि पसल सञ्चालक मिलेर खाएछन्।

[…]

सत्तारुढ ठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी ...
01/05/2022

सत्तारुढ ठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ ।

[…]

01/05/2022

[…]

अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् ।
01/05/2022

अनियमित विद्युत् आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी समस्यामा परेका छन् ।

[…]

संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले राजीनामा दिएका छन्।
01/05/2022

संसद बैठकमा पोर्न भिडिओ हेरेका बेलायती सांसदले राजीनामा दिएका छन्।

[…]

हम्जा शाहबाजलाई पञ्जाबको नयाँ मुख्यमन्त्रीको मान्यता दिन पाकिस्तानको पञ्जाब प्रान्तका गभर्नर उमर सरफराज चीमाले अस्वीकार ...
01/05/2022

हम्जा शाहबाजलाई पञ्जाबको नयाँ मुख्यमन्त्रीको मान्यता दिन पाकिस्तानको पञ्जाब प्रान्तका गभर्नर उमर सरफराज चीमाले अस्वीकार गरेका छन्।

[…]

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ ।
01/05/2022

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई कारबाही गर्न थालेको छ ।

[…]

हेटौँडामा भेटियो बर्डफ्लू, तीन हजार ४५३ कुखुरा नष्ट
29/04/2022

हेटौँडामा भेटियो बर्डफ्लू, तीन हजार ४५३ कुखुरा नष्ट

[…]

साउदी अरबको तीन दिने भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफविरूद्ध ‘चोर’ को नारा गुञ्जिएको छ।
29/04/2022

साउदी अरबको तीन दिने भ्रमणमा निस्किएका पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफविरूद्ध ‘चोर’ को नारा गुञ्जिएको छ।

[…]

नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ ।
29/04/2022

नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ ।

[…]

29/04/2022

[…]

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ ।
29/04/2022

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ ।

[…]

29/04/2022

[…]

नेपाली कांग्रेसका ‘बागी उम्मेदवार’ जगन्नाथ पौडेलले कुनै पनि हालतमा मेयर पदको उम्मेदवारीबाट आफूले नाम फिर्ता नलिने स्पष्ट...
29/04/2022

नेपाली कांग्रेसका ‘बागी उम्मेदवार’ जगन्नाथ पौडेलले कुनै पनि हालतमा मेयर पदको उम्मेदवारीबाट आफूले नाम फिर्ता नलिने स्पष्ट पारेका छन्।

[…]

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव
29/04/2022

नेपाल प्रहरी र सशस्त्रमा १६ वर्षमै निवृत्तिभरणको प्रस्ताव

[…]

सत्तारुढ गठबन्धनले गठबन्धनबाहेक अन्य दलसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिएको छ ।
29/04/2022

सत्तारुढ गठबन्धनले गठबन्धनबाहेक अन्य दलसँग गरिएका चुनावी तालमेल खारेज गर्न निर्देशन दिएको छ ।

[…]

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको बताएका छन्।
29/04/2022

अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाले रुसमाथि आक्रमण नगरेको बताएका छन्।

[…]

Address

Annamnagar
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sadrishya.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sadrishya.com:

Videos

Shortcuts

  • Address
  • Opening Hours
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share