OutlineKhabar

OutlineKhabar आउटलाइन खबर डटकम
थापाथली, काठमाडौ

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि म...
16/01/2025

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात र दुर्व्यवहार भएको खुलेको छ । मन्त्री खड्कामाथि मन्त्रालयमा नै गत शुक्रबार हातपात भएको थियो । मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा खड्कामाथि हातपात भएको हो । घटना हाे, पुस २६ गते शुक्रबारको । याे घटनाबारे मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहीबार (माघ ३ गते) कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूको बैठकमा भनेपछि सार्वजनिक भएको हो ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल सरकारको निजामती नेतृत्वमा बसेका पूर्व प्रशासकसँग छलफल गरेका छन् । बिहीबार ...
16/01/2025

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाल सरकारको निजामती नेतृत्वमा बसेका पूर्व प्रशासकसँग छलफल गरेका छन् । बिहीबार सीमित स्रोत साधनका बिच कसरी प्रभावकारी काम गर्ने भन्ने विषयमा पूर्व प्रशासकसँग छलफल गरेको महामन्त्री थापाले जानकारी दिए । ‘पूर्व प्रशासकहरूसँग छलफल गरेको छु,’ महामन्त्री थापाले फेसबुकमा लेखेका छन्, ‘सीमित स्रोत र साधनका बिच पनि सरकार र राज्यका निकायहरूले आफ्नो कामलाई कसरी कुशल सेवा प्रवाह र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा छलफल भएको छ।’

बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश
16/01/2025

बेचन झालाई थुनामा राख्नुपर्ने कारण देखाउन सर्वोच्चको आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेश गर्न सर्वोच्च अदाल...

भीम रावलको पार्टी घोषणा
16/01/2025

भीम रावलको पार्टी घोषणा

काठमाडौं । नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले मातृभूमि जागरण अभियान, नेपालको घोषणा गरी त्यसैल.....

सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्यायोः प्रचण्ड
16/01/2025

सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्यायोः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले प्राप्त...

साना–मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू
16/01/2025

साना–मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू .....

अब पक्षघातको उपचारमा प्रयोग हुने दुर्लभ र महँगो औषधि निःशुल्क
16/01/2025

अब पक्षघातको उपचारमा प्रयोग हुने दुर्लभ र महँगो औषधि निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पक्षघातको उपचारमा प्रयोग हुने दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्...

हमास-इजरायल युद्धविराम पछि दुवै देशमा जनस्तरबाट स्वागत
16/01/2025

हमास-इजरायल युद्धविराम पछि दुवै देशमा जनस्तरबाट स्वागत

एजेन्सी । इजरायल र हमासले गाजामा युद्ध रोक्न सहमत भएका छन् । सो सहमति अनुसार हमासको नियन्त्रणमा रहेका रहेका इजरा.....

शेयर बजारमा गिरावट
16/01/2025

शेयर बजारमा गिरावट

काठमाडौं । शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव ३३ अंकले घटेर २,५८८ को विन्दुमा कायम भएक...

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री
16/01/2025

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रह....

प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
16/01/2025

प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस.....

विवाह बन्धनमा बाँधिदै मेलिना
16/01/2025

विवाह बन्धनमा बाँधिदै मेलिना

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । इङगेजमेन्ट गरेकी मेलिनाको विवाह यही शुक्रबार हुने ...

डा.वास्तोलाद्वारा १३ लाख ५० हजारको अक्षयकोष स्थापना
16/01/2025

डा.वास्तोलाद्वारा १३ लाख ५० हजारको अक्षयकोष स्थापना

काठमाडौं । अमेरिकामा प्राध्यापनरत डा.थोमस बास्तोलाले गृह जिल्ला सोलुखुम्बुमा १६ जना विद्यार्थीलाई बार्षिक रूप....

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको बार एसोसिएसनद्वारा निन्दा
16/01/2025

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको बार एसोसिएसनद्वारा निन्दा

काठमाडौं । नेपाल बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गरेको छ । बिहीबार एक वि....

राष्ट्रपतिले जारी गरेका चार वटा अध्यादेश राजपत्रमा प्रकाशित
16/01/2025

राष्ट्रपतिले जारी गरेका चार वटा अध्यादेश राजपत्रमा प्रकाशित

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित ....

लेखक तथा पत्रकार श्रीधर खनालको निधन
16/01/2025

लेखक तथा पत्रकार श्रीधर खनालको निधन

काठमाडौं । लेखक तथा पत्रकार श्रीधर खनालको ९४ वर्षको उमेरमा आज निधन भएको छ । ‘दीर्घबाहु’ उपनामबाट जासुसी उपन्यास .....

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान
16/01/2025

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान

काठमाडौं । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाई शुरु भएको छ । बिहीबार सिंहदरबारमा बसे.....

गठबन्धन सरकारलाई परिणामुखी बनाउन कांग्रेसको निर्देशन
16/01/2025

गठबन्धन सरकारलाई परिणामुखी बनाउन कांग्रेसको निर्देशन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन सरकारलाई प्रभावकारी र परिणाममुखी ढंगले अगाडि बढाउने विषयमा छलफल ...

Address

Thapathali
Kathmandu

Alerts

Be the first to know and let us send you an email when OutlineKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to OutlineKhabar:

Videos

Share