समाजमा रहेका बिब्भिन्न पाटो को समिजिक संजाल बाट प्रस्तुत गर्नी एउटा थलो को रुपमा प्रस्तुत हाम्रो facebook पेज
नेशनल भिजन मिडिया ग्रुप प्रा.लि.
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
संचालक :- सागर श्रेष्ठ (समेत)
सम्पर्क :- ०१ - ५७०५९४१
सुबिधानगर :– ३५ काठमाडौ ।
समाचारको लागि ईमेल :– [email protected]
"राम्रो कामको थालनी आजैबाट गरौं", किनकी साना–साना कामहरुबाट समाजमा ठूला–ठूला परिवर्तनहरु गर्न सकि
न्छ भन्ने मुल नाराको साथ “न्यूज अभियान अक्षय कोष” खडा गरेका छौ । यस कोषको मुख्य लक्ष भनेको असहाय, टुहुरा, अपाङ्ग बालबालिकाहरुको शिक्षा तथा स्वास्थ्यमा योगदान पुर्याउनु हो । तपाइँ हामी सबैलाई थाहा छ जव सम्म हामी शिक्षित अनि स्वस्थ्य रहन सक्दैनौ तब सम्म न आफ्नो लागि केही गर्न सक्छौं न समाज कै लागि....
तपाई पनि हामी सँग हातमा हात मिलाउने हो की ? यदी हो भने ढिला नगरी हामीलाई सम्पर्क गर्नुहोस, समाज परिवर्तनको लागि हामी केही गर्दै छौं…। तसर्थ आउनुहोस हामी सबै मिली समाज परिवर्तनको लागि केही गरौं, हामी केही गर्दै छाैं, गर्दै जानेछौ र यो निरन्तर गरिरहने छौं… ।
न्यूज अभियान अक्षय कोषमा आजको मिति सम्म जम्मा भएको रकमको विवरण । सहयोग आउने क्रम जारी छ, हामी अपडेट गर्दै जाने छौं । यस शुभ कार्यमा तपाइँ पनि जोडिनु चाहानु हुन्छ भने हाम्रो यस कोषको अफिसियल फेसबुक पेजमा लाइक गर्नुहोस अनि सम्पूर्ण गतिबिधि थाहा पाउनुहोस् । पेज लिंक : www.facebook.com/newsabhiyanakshyakosh
हाम्रो सम्पर्क ईमेल :[email protected]
अफिस सम्पर्क फोन: 015705941
मोबाइल : 9841851925, 9843420215, 9851060217
हामीले अहिले सम्म के-के गरेका छौ , अनि के गर्दै छौं , थाहा पाउँन यो LINK मा क्लिक गर्नुहोस ==>>अहिले सम्म यस कोष मार्फत गरिएका सामाजिक कामहरु निम्न प्रकारका छन ।