Nepaleaks/ नेपालिक्स

Nepaleaks/ नेपालिक्स सूचना तथा संचार विषयक उत्थानको निम्त?
(10)

10/12/2023

यस्तो देखिन्छ, एसियाकै ठुलो मानिएको जनकपुरधामस्थित रामानन्द प्रवेशद्वार! , ,

नयाँ हाकिम, नयाँ सिडियो, नयाँ एसपी...आगत स्वागतमै मस्त मधेसका स्थानिय सरकार; एक स्थानिय अनुसार, ' मधेसको मूल समस्या नै य...
10/12/2023

नयाँ हाकिम, नयाँ सिडियो, नयाँ एसपी...आगत स्वागतमै मस्त मधेसका स्थानिय सरकार; एक स्थानिय अनुसार, ' मधेसको मूल समस्या नै यही हो!'

रौतहट २ विकेटले विजयी: प्रधानमन्त्री कप मधेश प्रदेश महिला छनोट खेलमा रौतहटको महिला टोलीले विजयी सुरुवात गरेकोमा बधाई ।
10/12/2023

रौतहट २ विकेटले विजयी: प्रधानमन्त्री कप मधेश प्रदेश महिला छनोट खेलमा रौतहटको महिला टोलीले विजयी सुरुवात गरेकोमा बधाई ।

सुन भेटिरहने एयरपोर्ट! जाँदा आउँदा ख्याल गर्नुहोला।
10/12/2023

सुन भेटिरहने एयरपोर्ट! जाँदा आउँदा ख्याल गर्नुहोला।

चाटुकारसभसं असल पत्रकारके समस्या अई : सभामुख रामचन्द्र मंडलसाभारः मोनिका झा, अध्यक्ष (FNJ)धनुषा
10/12/2023

चाटुकारसभसं असल पत्रकारके समस्या अई : सभामुख रामचन्द्र मंडल

साभारः मोनिका झा, अध्यक्ष (FNJ)धनुषा

10/12/2023

देशकै दोस्रो लामो झोलुँगे पुल, धनुषा र सिरहा जोडने कमला नदीमा।
📀Binod mandal

१लाख ७२ हजार बालश्रमिक मधेसमा, साढे ३६% निरक्षरता!
10/12/2023

१लाख ७२ हजार बालश्रमिक मधेसमा, साढे ३६% निरक्षरता!

माथिबाट तल बजारतिर यसरी सुन्तला पठाइँदै।
10/12/2023

माथिबाट तल बजारतिर यसरी सुन्तला पठाइँदै।

Sweet Note!
09/12/2023

Sweet Note!

कस्तो उजाड बन्दै हिमाल: जुम्लाको सिंजा गाउँपालिका–३ स्थित नराकोट गाउँ  । तस्बिर : विजय रावत/रासस
09/12/2023

कस्तो उजाड बन्दै हिमाल: जुम्लाको सिंजा गाउँपालिका–३ स्थित नराकोट गाउँ । तस्बिर : विजय रावत/रासस

कस्तो संयोग!
09/12/2023

कस्तो संयोग!

क्यामरा D750 सँगै 24-105 फुलफ्रेम लेन्स सहितको मूल्य रू 158,400 मात्र, इच्छुक व्यक्तिले 9800886685 मा सम्पर्क गर्नुहोला!...
09/12/2023

क्यामरा D750 सँगै 24-105 फुलफ्रेम लेन्स सहितको मूल्य रू 158,400 मात्र, इच्छुक व्यक्तिले 9800886685 मा सम्पर्क गर्नुहोला! नि: शुल्क डेलिभरी!

09/12/2023

पुर्व राजा ज्ञानेन्द्र शाह र बालेन शाहको गोप्य भेटवार्ता भएको छ।

कालीगण्डकीको किनारामा चट्टानकाे गाउँ भनेर पनि परिचित छ - छुसाङ । यहाँ अत्याधिक मत्रामा शालिग्राम  पाइन्छ । छुसाङ भ्याली ...
09/12/2023

कालीगण्डकीको किनारामा चट्टानकाे गाउँ भनेर पनि परिचित छ - छुसाङ । यहाँ अत्याधिक मत्रामा शालिग्राम पाइन्छ । छुसाङ भ्याली वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने एक गाउँ हो । छुसाङको कूल जनसङ्ख्या करिब ६ सय रहेको छ । जोमसोम हुँदै तिब्बतको सिमाना लोमान्थान पुग्ने बाटोमा छुसाङ भ्याली छ।

शेखर कोइरालाको आरोप: सबैभन्दा ठुलो मिटरब्याजी बैंक हुन्!
09/12/2023

शेखर कोइरालाको आरोप: सबैभन्दा ठुलो मिटरब्याजी बैंक हुन्!

राप्रपाको मधेस प्रदेश स्तरीय समीक्षा बैठक धनुषको ढल्केबरमा चल्दै।
09/12/2023

राप्रपाको मधेस प्रदेश स्तरीय समीक्षा बैठक धनुषको
ढल्केबरमा चल्दै।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-५ स्थित घरमा शनिबार आगलागी भएसँगै आगो निभाउँदै  स्थानिय र सुरक्षाकर्मी!तस्बिरः दिलकुमार लि...
09/12/2023

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-५ स्थित घरमा शनिबार आगलागी भएसँगै आगो निभाउँदै स्थानिय र सुरक्षाकर्मी!
तस्बिरः दिलकुमार लिम्बू/रासस

विवाह महोत्सवको तालिका: मँसिर २६ गते (मँगलबार ) – जनकपुरधाम नगर दर्शनमँसिर २७ गते (बुधबार) – फूलबारी लीलामँसिर २८ गते (व...
09/12/2023

विवाह महोत्सवको तालिका:
मँसिर २६ गते (मँगलबार ) – जनकपुरधाम नगर दर्शन
मँसिर २७ गते (बुधबार) – फूलबारी लीला
मँसिर २८ गते (विहिबार) – धनुष यज्ञ
मँसिर २९ गते (शुक्रबार) – तिलकोत्सव
मँसिर ३० गते (शनिबार) – मटकोर विधि
पुस ०१ गते (आईतबार) – स्वयँवर तथा विवाहपँचमी महोत्सव
पुस ०२ गते (सोमबार) – रामकलेवा

शुभरात्री!
08/12/2023

शुभरात्री!

विवाहपञ्चमी नजिकियो: अद्वितीय इतिहास बोकेको जनकपुरधाम, जहाँ सीया अर्थात् सीता/ जानकी माताको वीरता, साहस, निष्ठा, धनुष गु...
08/12/2023

विवाहपञ्चमी नजिकियो: अद्वितीय इतिहास बोकेको जनकपुरधाम, जहाँ सीया अर्थात् सीता/ जानकी माताको वीरता, साहस, निष्ठा, धनुष गुणगानले जानकी दरबार अझै सुसज्जित छ। पावन भूमि जनकपुरधामकी जानकीलाई नमन! श्री रामलाई नमन!

घटनाबारे fnj को आपत्ति!ग्यालेक्सी टेलिभिजनको पर्सा संवाददाता जियालाल शाहमाथि समाचार संकलनको क्रममा बैंकका कर्मचारीद्वारा...
08/12/2023

घटनाबारे fnj को आपत्ति!ग्यालेक्सी टेलिभिजनको पर्सा संवाददाता जियालाल शाहमाथि समाचार संकलनको क्रममा बैंकका कर्मचारीद्वारा दुर्वव्यवहार

कछुवा गतिमा शुरुवात भयो १२ वर्ष देखि बन्द रहेको सार्वजनिक विद्यालय निर्माण कार्य, भारतिय दुतावासको सहयोगमा निर्माणधिन रह...
08/12/2023

कछुवा गतिमा शुरुवात भयो १२ वर्ष देखि बन्द रहेको सार्वजनिक विद्यालय निर्माण कार्य, भारतिय दुतावासको सहयोगमा निर्माणधिन रहेको धनुषाको नगराइन् नगरपालिकाका ६ विद्यालय भवन निर्माण कार्य पुन: अघि बढेको छ। नयाँ ठेकेदारले काम पाएर काम अघि बढे पनि सुस्त गतिको निर्माण कार्यले विद्यालय निश्चित नै बन्ने बारे स्थानियहरू अन्यौलमा छन्!

तराई मधेसमा जाडो बढ्दै गएको छ!
08/12/2023

तराई मधेसमा जाडो बढ्दै गएको छ!

श्री ५ को सरकारले सिंहदरबार प्रवेशमा अब देखि टोपी अनिवार्य गरेको छ!खबर पुरानो छ, गोरखा पत्रमा उहिले छापिएको यो समाचारले ...
08/12/2023

श्री ५ को सरकारले सिंहदरबार प्रवेशमा अब देखि टोपी अनिवार्य गरेको छ!

खबर पुरानो छ, गोरखा पत्रमा उहिले छापिएको यो समाचारले धेरै कुरा बयान गर्छ।

तस्विरः फोटो म्युजियम नेपाल!
पञ्चायत कालमा गोरखापत्रमा प्रकाशित समाचार ।

भाट-भटेनी काठमाण्डौ!
08/12/2023

भाट-भटेनी काठमाण्डौ!

AI: झाडु, नेता र जादु!
07/12/2023

AI: झाडु, नेता र जादु!

आज काठमाडौँको इमेज AI:
07/12/2023

आज काठमाडौँको इमेज AI:

07/12/2023

🚆 भर्खर नेपालको एकमात्र रेल जनकपुर भएर गुडिरहँदा , तानिएको विडियो हो यो!

07/12/2023

विवाह मञ्चमी पूर्वको तयारी, जानकी मन्दिर जनकपुरधाम!

Nepaleaks 💚
07/12/2023

Nepaleaks 💚

07/12/2023

झण्डै बाँचे बटुवाहरू, आगोको लप्का र धुवाँ धुवाँ- विद्युत पोलमा डरलाग्दो शटसर्किट, जनकपुर वडा -१६ को हविगत -

07/12/2023

मधेसमा विद्युत करेन्टले एकवर्षमा ११० जनाले ज्यान गुमाएका छन्!

सुप्रभात, नेपाल रेल्वे ट्र्याकबाट!
07/12/2023

सुप्रभात, नेपाल रेल्वे ट्र्याकबाट!

आऔं, च्या खानु भयो!
07/12/2023

आऔं, च्या खानु भयो!

सुन्दर दृश्य, तराई मधेस!
07/12/2023

सुन्दर दृश्य, तराई मधेस!

Gandhi ji of janakpur, mayor Manoj Sah, has inagurated Rajeshwor Nepali Cup!गढिवादी मुखारविन्द भएका मेयर मनोज साहले आज र...
06/12/2023

Gandhi ji of janakpur, mayor Manoj Sah, has inagurated Rajeshwor Nepali Cup!
गढिवादी मुखारविन्द भएका मेयर मनोज साहले आज राजेश्वर नेपाली कपको उद्घाटन गरेका छन्

Nepaleaks/ नेपालिक्स मा नयाँ खबर: सवैमा खुशीको खवर ! आरती साहको मुद्दामा लामो वहस पश्चात्त उनको पति मोतीवाबु साहलाई सम्म...
06/12/2023

Nepaleaks/ नेपालिक्स मा नयाँ खबर: सवैमा खुशीको खवर ! आरती साहको मुद्दामा लामो वहस पश्चात्त उनको पति मोतीवाबु साहलाई सम्मानित सर्वोच्च अदालतले थुनमा पठाउने आदेश गरेको छ, आरती साह मुद्दामा आंशीक सफलता । सवैमा वधाई !

06/12/2023

प्रहरीले न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद गरेको छ ।

अनि नेताजीको भाषण शुरू हुन्छ, ननस्टप!
06/12/2023

अनि नेताजीको भाषण शुरू हुन्छ, ननस्टप!

Address

Janakpurdham
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepaleaks/ नेपालिक्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepaleaks/ नेपालिक्स:

Videos

Share