भूपु प्रहरी

भूपु प्रहरी भु पु प्रहरी भएर पनि जनताको सेवक बन्ने ईच्छा

एमालेमा नरहेको पूर्वआईजीपी खनालको घोषणा Police
05/01/2025

एमालेमा नरहेको पूर्वआईजीपी खनालको घोषणा
Police

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले आफू नेकपा (एमाले) मा नरहेको घोषणा ग.....

फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै प्युठान प्रहरीNepal Police@followers
05/01/2025

फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै प्युठान प्रहरी
Nepal Police@followers

प्युठान । प्युठान प्रहरीले विभिन्न मुद्दामा कैद सजाय तथा जरिवाना पाएर लामो समयदेखि फरार रहेका प्रतिवादीलाई धमा.....

२५ एसएसपी पदका लागि ६० एसपीबीच रस्साकस्सी@ Policehttps://janarakshya.com/2024/12/28/%E0%A5%A8%E0%A5%AB-%E0%A4%8F%E0%A4%B...
03/01/2025

२५ एसएसपी पदका लागि ६० एसपीबीच रस्साकस्सी
@ Policehttps://janarakshya.com/2024/12/28/%E0%A5%A8%E0%A5%AB-%E0%A4%8F%E0%A4%B8%E0%A4%8F%E0%A4%B8%E0%A4%AA%E0%A5%80-%E0%A4%AA%E0%A4%A6%E0%A4%95%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%BF-%E0%A5%AC%E0%A5%A6-%E0%A4%8F%E0%A4%B8%E0%A4%AA/?fbclid=IwZXh0bgNhZW0CMTEAAR0KHx6ge_jUNFzH76zTmzgaYOr74QoMAyLU816febyHEtLVO8Tl2hoXjvU_aem_94HrI3pspwPypjvaFrSIPg

काठमाडौं । नेपाल प्रहरीमा रिक्त हुने २५ एसएसपी पदका लागि रस्साकस्सी बढ्दै गएको छ। बढुवामा नयाँ टोलीका एसपीहरू सम...

किन हान्दैछन् प्रहरीले आफैलाई गोली ? Police
02/01/2025

किन हान्दैछन् प्रहरीले आफैलाई गोली ?
Police

एकपछि अर्कोगरी किन प्रहरीले आफैलाई गोली हानिरहेका छन् त ? सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्र....

कडायत र केसी एआईजी सिफारिस Police@aig
02/01/2025

कडायत र केसी एआईजी सिफारिस
Police@aig

गृह मन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजीलाई एआईजी दर्जामा बढुवा सिफारिस गरेको छ ।

प्रहरीमा खाली भयो ५ डीआईजी, प्रतिस्पर्धामा १७ एसएसपी PoliceNepal Police Hospital
02/01/2025

प्रहरीमा खाली भयो ५ डीआईजी, प्रतिस्पर्धामा १७ एसएसपी
PoliceNepal Police Hospital

काठमाडौं । नेपाल प्रहरीमा नायब महानिरीक्षक (डीआईजी)को रिक्त संख्या ५ पुगेको छ । बुधबार २ डीआईजीलाई अतिरिक्त महान.....

ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारी, डीआईजी बढुवाका दावेदारलाई अहिल्यै जिम्मेवारी Police
01/01/2025

ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारी, डीआईजी बढुवाका दावेदारलाई अहिल्यै जिम्मेवारी
Police

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच एसएसपीको काज सरुवा गरेको छ ।

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू कि...
01/01/2025

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मायाको चिनो प्रदान गर्नुभयो ।

कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङले आ-आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पुस १६ गते, विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल मंसिर २८ गते, विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरत बहादुर बोहरा पुस १४ गते सेवानिवृत्त हुनु भएको हो । साथै विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक विकास राज खनाल वैशाख ७ गते र विसं २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक डा.देउती गुरूङ पुस १५ गते सेवानिवृत्त हुनु भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
@ PoliceUttam Pyakurel@followers

01/01/2025

हार्दिक बधाई

01/01/2025
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी टेकबहादुर तामाङ Police
01/01/2025

काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी टेकबहादुर तामाङ
Police

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छ...

भीमफेदीको तारेभिरमा फसेका चार जनालाई सेना–प्रहरीले गरे सकुशल उद्धारNepal Police@followersUttam Pyakurel
01/01/2025

भीमफेदीको तारेभिरमा फसेका चार जनालाई सेना–प्रहरीले गरे सकुशल उद्धार
Nepal Police@followersUttam Pyakurel

१७ पुस, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई .....

31/12/2024
31/12/2024

तपाईलाई 'कुनै पनि प्रहरी कार्यालयको कार्यालय प्रमुख को हुनुहुन्छ र उहाँको सम्पर्क नम्बर कति हो?' भन्ने जानकारी चाहिएमा

31/12/2024

स्रोत नखुलेको ९२ लाख नगद सहित तिन जना व्यक्तिहरू पक्राउ

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when भूपु प्रहरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share