गृहमन्त्री को राजिनामा माग
समितिको बैठक मा गृहमन्त्री को राजीनामा माग
देउसि खेल्न जादा आफ्नै साथीले धोका दियसि😂
#DeusiVailo #Sindhuligadhi
चर्चित डान्सर ३० वर्षे सुशान्त खत्री शुक्रबार राति रुँदै फेसबुक लाइभमा आए । यति मात्र होइन, उनले आफू आत्महत्या गर्ने निर्णयमा पुगेकोसमेत बताए ।आजै मात्र मन पर्ने एक कलाकारले आत्महत्या गरेको भन्दै आफू पनि सोही निर्णयमा पुगेको सुशान्तले बताएका छन् ।धेरै चाँडो तपाईंहरूले मलाई पनि गुमाउनु हुने छ । आफ्नै देशमा आएर मर्ने छु', लाइभमा उनले रुँदै भने । अहिले उनी भारतमा छन् ।डिप्रेसन निको पार्न भारत पुगे पनि कुनै सुधार नभएको उनले बताए । 'सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ । तर मनको कुरा कसैले बुझ्दैन', सुशान्तले भक्कानिँदै भनेका छन् ।😥😞
#सिन्धुली #sindhuligadhilive
कमेडि कल्ब। हेपी बा vs मचन्ड।
#sindhuligadhilive #comedyclub #comadyvideo
Rest in haven rabin tamnag
💔
#sindhuligadhilive #सिन्धुली
ज्यान मार्ने गरि आएका यि युवाहरुलाइ ज्यानमाराको मुद्दा चलाउन यिनिहरुलाइ जेल मा सडाउन हार्दिक अपिल गर्दछु🙏
टाउको मा गम्भीर चोटका कारन घाइते युवक अहिले सम्म होस नखुलेको पीडित पक्षले बताएका छ्न।
#sindhuligadhilive #सिन्धुली
#NewsUpdate
Danger fish 😱🤔😯#sindhuligadhilive #सिन्धुली
Dog 🐕️🐶
#sindhuligadhilive #सिन्धुली
little pig taking a walk crocodile den
#सिन्धुली #sindhuligadhilive