१) बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सूचना तथा महत्वपूर्ण आर्थिक जनाकारी हेर्न ।
३) विभिन्न आर्थिक Web Portal मा प्रकाशित ताजा आर्थिक समाचार (Financial News, Share News, Financial Literacy, Fintech News and Videos) हेर्न ।
४) आवश्यक पर्ने बैंक तथा वित्तीय संस्थाले प्रकाशित गर्ने सूचनाहरु मात्र फिल्टर गरी Notification आउने बनाउन ।
५) बैंक तथा वित्तीय संस्थाहरुको Branches/ATM (प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगरपालिका, गाउँ पालिका) अनुसार पत्ता लगाउन ।
६) लगानीको अवसरहरु (IPO, FPO, Right, Auction, Debenture, Mutual Fund) को जानकारी लिन ।
७) दैनिक, साप्ताहिक, मासिक र वार्षिक रुपमा आर्थिक राशिफल हेर्न ।
८) 'My Finance Tracker' मार्फत दैनिक आम्दानी खर्चको हिसाब राख्न ।
९) ‘Credit Tracker’ मार्फत अधारो लेनदेनको हिसाब राख्न ।
१०) New Scheme मार्फत बैंक तथा वित्तीय संस्थाका नयाँ योजनाहरुको बारेमा थाहा पाउन ।
११) Upcoming Events मार्फत बैंक तथा वित्तीय संस्थाहरुका आगामी कार्यक्रमहरुको जनाकारी लिन ।
१२) ब्याजदर परिवर्तको सूचना थाहा पाउन ।
१३) दैनिक सेयर बजार मुल्यको जानकारी लिन, शेयर सम्बन्धी सम्पूर्ण सूचना हेर्न र सेयर IPO/FPO को रिजल्ट हेर्न ।
१४) वित्तीय त्रैमासिक विवरण, बोलपत्र आह्वान, कर्जा भुक्तानी र AGM, SGM, मिटिङ सम्बन्धी सूचना हेर्न ।
१५) बैंक तथा वित्तीय संस्था खुल्ने, बन्दहुने समयको जानकारी लिन ।
१६) अनलाईन आर्थिक रेडियोहरु सुन्न ।
१७) विदेशी विनमयदर (FOREX) को जानकारी लिन ।
१८) दैनिक रुपमा सुनचाँदीको बजार मूल्य हेर्न ।
१९) Direct Date बाट Search गरी प्रकाशित सूचनाहरु हेर्न ।
२०) महत्वपूर्ण लागेका सूचनाहरुलाई Favorite, Download गर्न र सामाजिक संजालमार्फत सेयर गर्न ।
२१) EMI Calculator, PAN No. Search र Mero Share Login को सुविधा प्रयोग गर्न ।
App Download Link:
Short Descriptions:
Financial Notices, Notice पोर्टल लाई वित्तीय क्षेत्रमा अत्यन्त उपयोगी र आवश्यक सूचनाको स्रोतका रुपमा रुचाईदिनु भएकाले यसलाई अक्रै व्यवस्थित र प्रभावकारी बनाउने क्रममा Triumph Media P. Ltd. ले Android and iOS Version मा "Financial Notices" मोबाईल एप्स सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय संस्थाका सूचनाहरुलाई विभिन्न समूहमा विभाजन गर्दै तपाईहरुको आवश्यकता अनुसारको सूचनाहरु सजिलै हेर्न सक्ने व्यवस्था गरिएको छ । (जसमा Audio Notice, Career Notice, Tender/Bids, Share Notice, Interest Rates, Financial Results, Loan Payments, Meeting Notice र Latest Notice रहेको छ ।)
तपाईलाई आवश्यक पर्ने बैंक तथा वित्तीय संस्थाको मात्र सूचना हेर्नको लागि Notification Alert Option राखिएको छ जसबाट तपाईले चाहेको वित्तीय संस्थाहरु र तिनका Notice Category मात्र Filter गरी Notification आउने व्यवस्था गरिएकोे छ । यसका लागि सुरुमा Account Create गर्नु पर्दछ, त्यसपछि E-mail र Password Type गरी Login वा Direct Facebook बाट पनि Login गर्न सकिन्छ । यो शत प्रतिशत निःशुल्क रहेको जानकारी गराउँदछौं ।
साथै, Direct Home Page बाट Notice Filter मा गएर “Institution Type” र “Institutions Name” Choose गरी Search गर्दा सम्बन्धित वित्तीय संस्थाको सम्पूर्ण Category को सूचनाहरु, Head Office, Branch Location, ATM Networks, Branch less Banking Agents, Audio Notice, New Schemes, Upcoming Events, Insurance Agents, हेर्न सकिन्छ । तपाईले चाहेको मितिमा प्रकाशित सूचनाहरु मात्र हेर्नका लागि Direct Date बाट पनि Search गर्ने सुविधा रहेको छ । यसै एप्सबाट Foreign Exchange Rate हेर्न, Mero Share Login, My Finance Tracker, Notes, My Credit Tracker, Branch Finder र EMI Calculator को सुविधा प्रयोग गर्न सकिन्छ । अर्को महत्वपूर्ण Features को रुपमा विभिन्न आर्थिक Web Portal मा प्रकाशित बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित सम्पूर्ण Latest News, Investment Opportunity, and Important Information हरु यसै एप्स मार्फत् हेर्न सकिन्छ ।
App Download Link:
iOS App: http://bit.ly/FinancialNotices-iOS
Android App: http://bit.ly/FinancialNotices-Android