Dhwanikhabar.com

Dhwanikhabar.com हाम्रो अभियान "मुलुकको विकास र गलत कार
(11)

24/11/2023

सर्बोच्च अदालतको फैसला किन कार्यान्वयन हुँदैन ?

24/11/2023

श्रीजना डेरी कोहलपुरलाई कारवाही खोई ? मिलावट गर्ने डेरी उध्योगमा किन शिल लागेन ?

20/11/2023

“जाजरकोट र रूकुमका भुकम्प पीडितका जनतामा राहतको कमी छैन” मन्त्री शक्ति बस्नेत

19/11/2023

दुधमा मिलावट वा केमिकल दुध ? बॉके प्रशासनले अनुगमन गर्न जरूरी

18/11/2023

ट्राफिक प्रहरीले कानुन अनुसार गरी रहेको काममा नेपालगन्ज उपमहानगरपालिकाको कुन हाकिमले रोक्ने आदेश दियो ?

17/11/2023

ट्राफिक पनि एक्शनमा

17/11/2023

ध्वनिखबर मिडिया समाचार प्रभाव: नेपालगन्ज उपमहानगरपालिका एक्शनमा आयो

16/11/2023

नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो जिउमा हिडेको भैंसी कहिले हेर्छ ? बॉके प्रशासनले तरकारी मूल्यमा अनुगमन गर्न जरूरी, जनता ठगिंदै छन् ।

16/11/2023

तपाईलाई धुत्न आउलान है, होशियार ...... जागते रहो

15/11/2023

नेपालगन्ज उपमहानगरपालिकाको यो कस्तो काखे नीति ? बजारमा लगाउने ठेला पसललाई जफत गर्ने अनि फुटपाथ अतिक्रमण गर्ने पसललाई नहेर्ने ?

13/11/2023

योग समिति नेपालगन्जको भैलो स्वागत गर्नुका साथै टिकटाक बन्दको निर्णयमा दुख ब्यक्त ।

08/11/2023

सशस्त्र प्रहरी बल जमुनाहा विओपीले अवैध रूपमा बरामद गरेको करिब रू. १० लाख बराबरको अखाध्य भारतीय तेल, पटाका, सुर्ती जन्य र औषधी नष्ट गर्दै ।

01/11/2023

प्रतिबन्धित भारू सशस्त्र प्रहरी जमुनाहा विओपीले खानतलासी गरी बरामद गर्दै ।

01/11/2023

बॉके ट्राफिक प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी जमुनाहा विओपी र जमुनाहा इप्रकाको सहयोमा सडक अतिक्रमण गरी राखिएका सवारी साधन हटाउँदै ।
Naka maa illegal parking hataudai banke traffic

19/10/2023

माओवादी केन्द्रमा पार्टी केन्द्रिय अध्यक्ष एवम् सम्मानित प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डद्वारा प्रधानमन्त्री निवासमा टिका लगाएर डा. राजेन्द्र विर रायलाई पार्टी प्रवेश गराएपछि बॉके जिल्लामा नयॉ तरंग

15/10/2023

उपप्रधान तथा गृहमन्त्री ज्यू
सशस्त्र प्रहरी बल ३० नं. नेपालगन्ज अति नै गर्न लागेको स्थानिय जनता बताउँछन् । उपप्रधान तथा गृहमन्त्री ज्यू, तपाई कहिले एक्शनमा आउनु हुन्छ ?

11/10/2023

पत्रकारलाई घुमाउरो धम्की दिनेको खोजीनीति गरौं, सुरक्षाको ग्यारेण्टी चाहियो ।

04/10/2023

शान्त हुँदै नेपालगन्ज । एसपी सन्तोष सिंह राठौरको पहलमा नाकामा अलपत्र नेपाली यात्रुको उद्दार ।
Shant hudai Nepalgunj; curfew 80% matrai lagu

04/10/2023

कर्फ्य

03/10/2023

कर्फ्यूको अर्थ के हो ?

02/10/2023

नेपालगन्जमा सामाजिक सदभाव कायम राख्छौं- हिन्दु र मुस्लिम समुदाय धर्म गुरू
samajik sadbhao kayam rakhau

26/09/2023

नेपालगन्ज उपमहानगरपालिकाले अनुमति पत्रको नाममा २० हजार ई-रिक्सा चालकबाट रू. ६ करोड ४० लाख उठाउने षडयन्त्र बाहियो । अतिरिक्त रू. ६ करोड ४० लाखमा कस-कसको भागमा कति पर्छ ? अख्तियारले सुक्ष्म छानबिन गर्न जरूरी ।
nepalgunj up nagarpalika le garib e-rickshaw bata karod ellegal asuldai

16/09/2023

नाबालकको आँखा फुटाउने सशस्त्र प्रहरी ३० नं. की हिटलर ? छानबिन समिति गठन पुर्व सशस्त्र प्रहरी संगठनले ३० नं. कमाण्डर र आँखा फोड्नेलाई निलम्बन गर्नु पर्ने जनताको माग ।
Nepalgunj ko armed police force ki hitlar ?

12/09/2023

उप प्रम नारायण काजी श्रेष्ठ ज्यू, उच्च स्तरीय छानबिन समिति गठन गरी दुधको दुध, पानीको पानी अलग गर्न जरूरी देखियो ।

08/09/2023

सशस्त्र प्रहरी आईजीपी राजु अर्यालको निर्देशन बॉकेमा अक्षरस पालना । ६ हजार चल्ला सहित नयॉ गाडी बरामद, गाडी छुटाउन अधिकारीहरूलाई सिफारिस र दबाव शुरू । अख्तियार सक्रिय हुन जरूरी ।
armed IG Raju sir ko kada nirdeshan ra taskari saman sahit vehicle baramad

07/09/2023

उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ ज्यू, इमानदार अफिसरबाट छापा हान्न लगाउनु पर्यो, भाषणमा तपाईले बोल्ने गरेका वाक्य पुरा गर्नु पर्यो ।

06/09/2023

Plz take action soon

05/09/2023

ध्वनिखबर मिडियाको प्रत्यक्ष प्रशारणको क्रममा बॉके ट्राफिकले अवैध ८ थान ई-स्कुटर समात्यो ।
ellegal e-scooter mission

03/09/2023

नेपालगन्ज जमुनाहा नाकामा अवैध भारतीय रू ५०० को रू २६ हजार बरामद । सशस्त्र प्रहरी चेक प्वाइन्टले किन चासो राख्दैन ?
Mission : ellegal indian rupees

03/09/2023

उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठ ज्यू
तपाई आफैले भनेका शब्द “ठुलालाई चैन, सानालाई ऐन ? म हुन दिदैन, कानुन सबैलाई बराबर हुन्छ ।”
भारतीय अवैध नोट रोक्न ध्वनिखबर मिडियाको यो मिशनमा साथ दिन अनुरोध ।

31/08/2023

जनै पूर्णिमा रक्षा बन्धन : नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा चहलपहल
janai purnima chahalpahal

29/08/2023

महिलालाई यसरी हात लगाउन पाइन्छ ?
नेपालगनजमा राप्रपा सह महामन्त्री रिषी राज देवकोटाले सामान्य विवादमा अघि सर्दै महिलाको हात छोएका छन् ।

26/08/2023

उपप्रधानमन्त्री एवम् गृह मन्त्री र बॉके सिडियोले नेपालगन्जका जनतालाई बॉच्ने आधार दिन आवाज गुन्जियो । बोर्डरमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियता सन्तोषजनक ।
bhansar asuli ko naam maa janata mathi pida

24/08/2023

बिबि साइकल सेन्टरबाट ध्वनिखबर मिडियालाई गियर साइकल उपहार / “आर्थिक संकटमा २१-२५ मिटर भत्काउने सोच गलत हो, जनता ढुंगा हान्न र गोली खान तयार”- हाजी सरिफ बागवान
BB cycle center bata dhwani khabar media cycle gift/ janata akrosh*t

22/08/2023

नेपालगन्ज उध्योग वाणिज्य संघ निर्वाचन मतगणना लफडा : रकम चलखेलको चर्चा व्यापक
byapar sang vote counting lafada

18/08/2023

नेपालगन्ज उपमहानगरपालिकाले एकातिर अवैध रूपमा रातारात घर निर्माण गर भन्छ तर अर्को तिर सडक डिभिजनको स्वामित्वमा रहेको राजमार्ग अन्तरगत २१-२५ मिटर भत्काउने धम्की दिन्छ । नेपालमा कानुन छैन ?

नेपालगन्ज उध्योग वाणिज्य संघमा विधान बिपरित निर्वाचन हुँदै ।
16/08/2023

नेपालगन्ज उध्योग वाणिज्य संघमा विधान बिपरित निर्वाचन हुँदै ।

nepalgunj udhyog banijya sang election : milemato ko election ?

प्रहरीको दबावमा उजुरी निवेदन परिवर्तन गराई दर्ता : आरोपित फरार गराइयो ?नेपालगन्ज २० साउन । नेपालगन्ज जमुनाहा नाकामा महिल...
05/08/2023

प्रहरीको दबावमा उजुरी निवेदन परिवर्तन गराई दर्ता : आरोपित फरार गराइयो ?
नेपालगन्ज २० साउन । नेपालगन्ज जमुनाहा नाकामा महिलामाथि करिब २० जनाले सॉघातिक हमला गरेपछि ज्यान मार्ने उध्योगमा उजुरी दिन बॉके प्रहरी पुग्दा उजुरी निवेदन सच्चाउने र अभद्र/लुटपाटको उजुरी ल्याउने दबाव दिएपछि मात्र बिहीबार ती महिलाको उजुरी दर्ता भएको छ ।
उक्त घटनामा पीडित महिलाले दिएको बयान :-
नेपालगन्ज जमुनाहा नाकामा भारतको नाका पारी बजार रूपैडिया जाने क्रममा कौशिल्या बस्नेत महिलासंग अश्लिल कुरा गरेपछि ती महिला र बटुवा हरि बरालले अश्लिल शब्द प्रयोग गर्ने व्यक्तिको गालामा ३-४ थप्पड लगाएपछि बयान अनुसार ती महिला र बटुवा एक जनामाथि करिब २० जनाको समूहले सॉघातिक हमाला गरे ।
करिब २०-३० मिटरको दुरीमा रहेको जमुनाहा इलाला प्रहरीले सिसी टिभीमा सबै घटना हेर्यो तर घटनास्थलमा प्रहरी पुगेन ।
उक्त घटनाको प्रत्यक्षदर्शी पुर्व नेपाली सेना र परिवारले जमुनाहा प्रहरी इकाई कार्यालय गई बोलाएपछि मात्र प्रहरी घटनास्थलमा पुग्यो ।
जमुनाहा इलाका प्रहरीले महिला र बटुवाले मात्र थप्पड लगाएको क्लिप मात्र बाहिर ल्याई पीडित महिलालाई नै दोषी बनाउने प्रयास गरियो ।
घटनाको भोली पल्ट ज्यान मार्ने उध्योगमा उजुरी दर्ता गर्न जॉदा जिल्ला प्रहरी बॉके मानेन । उजुरी दर्ता गराउन करिब १० दिन धाउँदा प्रहरीले वास्ता गरेन र प्रहरीले “अभद्र/लुटपाटको उजुरी ल्याएमात्र दर्ता हुने” भनी दबाव दिंदा अन्तत अभद्र/लुटपाटमा बिहीबार उजुरी दर्ता भएको छ ।
यसैगरी जमुनाहा प्रहरीको षडयन्त्रमा अश्लिल शब्द प्रयोग गर्ने व्यक्तिलाई अगाडी सार्दै ती महिला बिरूद्द अभद्र व्यवहारको उजुरी पनि बिहीबार दर्ता गराइएको छ ।
महिलामाथि हमलाको चर्चा प्रहरी प्रधान कार्यालयदेखि मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगसम्म पुग्यो :-
पीडित महिलामाथि सॉघातिक हमलाको बिषयमा नेपाल प्रहरी आईजीपी देखि मन्त्रालयका प्रवक्ता, सचिव र डाइरेक्ट मन्त्री नारायण काजी श्रेष्ठसम्म पुग्यो । सबैले ती महिलालाई न्याय हुने आश्वासन दिए तर षडयन्त्रपूर्वक महिलामाथि अभद्र व्यवहारको उजुरी दर्ता गराई पक्राउ पुर्जी जारी गराई प्रहरी खोरमा राख्ने तयारी भईरहेको पीडित महिवाले गुनासो पोखिन ।
यस बिषयमा राष्ट्रिय मानव अधिकार आयोग जानकार छ तर अहिलेसम्म मौन हुनु रहस्यमय मानिएको छ ।
जमुनाहा इलाका प्रहरी हुँदै विभिन्न निकायले आईजीपी र सचिवालय हुँदै मन्त्री श्रेष्ठसम्म महिलाले थप्पड हानेको क्लिप मात्रै पठाएर महिला नै दोषी भएको बताइएको पीडित महिलाले बताइन ।
पीडित महिलाले जमुनाहा इलाका प्रहरी कार्यालयमाथि षडयन्त्र गरेको आरोप लगाइएकोले यस बिषयमा मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको बिशेष छानबिन समिति गठन गरेर पीडित महिलालाई न्याय दिनु पर्ने कुरामा बुद्दिजीवीहरू एकमत देखिएका छन् ।
यसै गरी अभद्र/लुटपाटको उजुरी बिहीबार दर्ता हुँदा पनि शुक्रबार पक्राउ पुर्जी भने नआउँदा आरोपितहरूलाई भगाउन सजिलो भएको स्थानियले बताएका छन । साथै यस्ता उजुरीको बिषयमा अन्य आरोपितलाई गरिएको जस्तै प्रहरीको अनुसन्धान समय सिमा ६ महिनाको राखिनु पर्ने स्थानीयको भनाई रहेको छ ।

31/07/2023

नेपालगन्ज जमुनाहा-राँझा सडक संघर्ष समिति आन्दोलनको तयारी गर्दै भन्छ -“आन्दोलनको क्रममा कुनै अप्रिय घटना घट्यो भने त्यसको सम्पूर्ण जिम्मेवारी सडक डिभिजन नेपालगन्जले लिनु पर्छ ।”

श्री राष्ट्रिय मानव अधिकार आयोगकाठमाडौं ।गुण्डाको सांघातिक हमलाबाट घाइते भएकी पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजु...
26/07/2023

श्री राष्ट्रिय मानव अधिकार आयोग
काठमाडौं ।

गुण्डाको सांघातिक हमलाबाट घाइते भएकी पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी निवेदन दर्ता गर्न जॉदा दर्ता नगर्ने, छलफलमा बस्न दबाव दिने तथा सॉसदले प्रहरीलाई दबाव दिएको चर्चा संगै २०८०/०४/१० गते ती सॉसदको मोवाइलमा इनकमिंग र आउटगोइँगको डिटेल सार्वजनिक गर्नुको साथै पीडित महिलालाई न्याय दिलाउन आवश्यक सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

- ध्वनिखबर मिडिया, बालुवाटार, काठमाडौ-०४
नोट : पीडितको उजुरी निवेदन र भेरी अस्पतालको विवरण यस प्रकारको छ ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dhwanikhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhwanikhabar.com:

Videos

Share


Other Kathmandu media companies

Show All

You may also like