Friendship Forum for Nepalese Journalists

Friendship Forum for Nepalese Journalists FFNJ is an interactive learning organization launched by proactive Nepalese journalists in 2019

Friendship Forum for Nepalese Journalists (FFNJ) is an interactive learning organization launched by proactive Nepalese journalists in 2019. It engages not only the academics and practitioners of the field but also offers an avenue to explore intersectionality from various perspectives. Moreover, in addition to its professional endeavors at home to develop the capacity of the journalists to the hi

ghest moral and ethical standard achievable, FFNJ also aims to build up the journalist's solidarity beyond the geographical and cultural frontiers. In doing so, it engages tools like knowledge-sharing, brainstorming, training, study-tour, and technology-transfer in collaboration with the stakeholders. Additionally, FFNJ strives to achieve harmonious and equitable relational dynamics in the communities and encourages alternative models of social engagement like mediation, facilitation, negotiation, Track 2, P2P, and multi-modal engagement to ensure social justice and sustainable peace with dignity. In this light, FFNJ has been attracted to see various perspectives inherent in Nepalese communities about the contemporary agenda of humane development through an integrated development approach that involves International Relations (IR) perspective.

नेपालीहरुको महान चाड बडादशैं, २०८१ सालको पावन उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा, बुबा, दाजुभाइ...
10/10/2024

नेपालीहरुको महान चाड बडादशैं, २०८१ सालको पावन उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीघार्यु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । माता दुर्गे भवानीले हामी सबैको कल्याण गरुन् ।

Hunagshan Mountain, Anhui, China..2024-09-12
05/10/2024

Hunagshan Mountain, Anhui, China..2024-09-12

https://voiceofkathmandu.com/archives/74095
27/09/2024

https://voiceofkathmandu.com/archives/74095

रमेश हतुवाली/काठमाण्डू, २०८१ असोज ९ गते बुधबार । चाईना ग्लोवल टेलिभिजन नेटवर्क सीजीटीएन (CGTN) नेपाली सेवाका प्रमुख .....

'बी.आर.आई. अवसर र चुनौती' : २०८१/06/09 काठमाण्डू ।                (BRI Opportunities and Challenges)
26/09/2024

'बी.आर.आई. अवसर र चुनौती' : २०८१/06/09 काठमाण्डू ।
(BRI Opportunities and Challenges)

https://www.youtube.com/watch?v=BifR9XplYQM"हराएका वर्षहरू" हेरेँ ।  प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्...
27/08/2024

https://www.youtube.com/watch?v=BifR9XplYQM
"हराएका वर्षहरू" हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु रसाए, मुटुमा भक्कानो पर्यो । कसैलाई पनि यस्तो पीर नपरोस् । पत्रकार विद्या चापागाईंलगायतका साथीहरुलाई धेरै धेरै धन्यवाद ।

शायद सन् १९९० तिर झापाबाट एउटा फुच्चे केटो गलैंचा बुन्न भनी काठमाडौं आइपुग्छ । काठमाडौंमा केही समय बिताएपछि उमेर...

नेता सत्ता स्वार्थमा लिप्त हुँदाको परिणाम बंगलादेशका प्रधानमन्त्री शेख हसीनाको राजीनामा र विदेश पलायन हो । जनताको तागत र...
05/08/2024

नेता सत्ता स्वार्थमा लिप्त हुँदाको परिणाम बंगलादेशका प्रधानमन्त्री शेख हसीनाको राजीनामा र विदेश पलायन हो । जनताको तागत र आवाज रोक्न खोज्नेहरुले कहिल्यै नजितेको यो सबैभन्दा
पछिल्लो उदाहरण हो ।
२०८१/०४/२१

सक्छौ जागिर नखाउ सक्दैनौं जागिर खाउझण्डामुनी बसदरबार नपस ।।
04/08/2024

सक्छौ जागिर नखाउ
सक्दैनौं जागिर खाउ
झण्डामुनी बस
दरबार नपस ।।

ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक, २०८१-२-२०New map of Greater Nepal released, 2024.06.02
03/06/2024

ग्रेटर नेपालको नयाँ नक्सा सार्वजनिक, २०८१-२-२०
New map of Greater Nepal released, 2024.06.02

चीनको छोङछिङ शहरस्थित छोङछिङ टेलिभिजन स्टेशनमा रमेश हतुवाली, २० डिसेम्बर, २०२३ ।
27/05/2024

चीनको छोङछिङ शहरस्थित छोङछिङ टेलिभिजन स्टेशनमा रमेश हतुवाली, २० डिसेम्बर, २०२३ ।

“चीनको आर्थिक विकास र छिमेकी देशहरुका लागि नयाँ अवसर” विषयक अन्तरक्रिया कार्यक्रम,  २०८०/११/२३ काठमाण्डू । फोटो : उद्धव ...
07/03/2024

“चीनको आर्थिक विकास र छिमेकी देशहरुका लागि नयाँ अवसर” विषयक अन्तरक्रिया कार्यक्रम, २०८०/११/२३ काठमाण्डू । फोटो : उद्धव बोगटी

https://www.youtube.com/watch?v=gSqFBi0i40k
26/02/2024

https://www.youtube.com/watch?v=gSqFBi0i40k

Ban Gioc Falls, Vietnam by Filip KulisevFilip Kulisev strives to find and photograph the most wonderful and unique sites of our planet for the benefit of all...

Address

Kathmandu

Telephone

+97715705066

Website

Alerts

Be the first to know and let us send you an email when Friendship Forum for Nepalese Journalists posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Friendship Forum for Nepalese Journalists:

Share