Naturality of Rukumkot

Naturality of Rukumkot Country Nepal
Region Mid-Western (grey)
Zone Rapti
Headquarters Musikot
Area
• Total 2,877 km2

30/11/2022
07/11/2022

कथा माइकल ज्याक्सन को

उनी १५० वर्ष बाँच्न चाहन्थे।
उनले १२ जना निजी डाक्टर आफ्नै घरमा राखे।
ति डाक्टरले‌ दैनिक रूपमा उनको कपालदेखि नङसम्म जाँच गर्थे।
उनले खाने खाना खानु अघि ल्याबमा परीक्षण गरिन्थ्यो।

अरू १५ जना उनको दैनिक दिनचर्या सहजीकरणका लागि नियुक्त गरिएको थियो। उनको अोच्छ्यानमा अक्सिजन नियमित गर्ने प्रविधि जडान गरिएको थियो।

शरीरका अङ्गदाताहरू आवश्यक पर्ने बित्तिकै दान गर्न तम्तयार पारिएका थिए। तिनको खानपान हेरविचार आफैंले गर्ने बन्दोबस्त मिलाएका थिए।
उनी १५० वर्ष बाँच्ने प्रकृयामा थिए।

तर अचानक! २५ जुन, २००९ को दिन ५० वर्षको उमेरमा उनको मुटुले काम गर्न छोड्यो। आफ्ना १२ जनाका अलावा क्यालिफोर्निया र लस एन्जल्सबाट झिकाइएका डाक्टरहरूको अथक प्रयास काम लागेन।

जसले पछिल्लो २५ वर्षसम्म डाक्टरको सल्लाह बिना एक पाइला चालेन। तथापि उनले १५० वर्ष बाँच्ने आफ्नो सपना पुरा गर्न सकेन‌न्।

२५ जुन, २००९, ३:१५ को समयमा उनको देहान्त भएपछि विकिपीडिया, ट्वीटर, ALO's instant messenger ले काम गर्न छोड्यो। गुगलमा एकैपटक ८० लाख मानिसले उनको खोजी गर्यो।

ज्याक्सन मृत्युलाई चुनौती दिन चाहन्थे, तर मृत्युले उनलाई नै चुनौती दियो। यो जीवनको नियम हो।

सोचौँ त,
हामी कसका लागि बाँचिरहेका छौँ?
कसका लागि कमाइ गरिरहेका छौँ?
के कमाइ गरिरहेका छौँ?
ठूला घर, महङ्गा गाडी, पद प्रतिष्ठा, ठूलाठूला रिसेप्सन पार्टी, अहमता कसलाई इम्प्रेस पार्न जोडिरहेका छौँ?

के पछिल्लो समयमा विवाह पार्टीमा तपाइले खाएको खानाको स्वाद यादसम्म छ?
मानिसहरू किन जनावर जसरी काममा घोटिइरहेका छन्? किन लोभ लालचमा फँसिरहेका छन्?
कति पुस्तालाई कमाइदिनु पर्ने हो?
कति आवश्यक हो? कति चाहत हो?

के हाम्रा सन्ततिले आफै गरेर खान सक्छन् भन्ने विश्वास नभएर आफ्नो हाडखोड घोटीघोटी कमाइदिनु परेको हो? इमान गुमाएर लोभ लालसमा फँस्नु परेको हो?
जसका लागि तपाइ कमाइ गर्दै हुनुहुन्छ, तिनको साथ केही समय गुजार्ने प्रयत्न गर्नु भो? पछिल्लो समय कहिले भेट्नु भो याद छ? भेट उत्साहजनक भयो कि निराशाजनक? कि कुण्ठा पोखेर हिड्नु भो?

अरूको कुरा छाडौँ, तपाइ आफैँ चाहिँ आफ्नो लागि कतिको सन्तुष्ट हुनुहुन्छ?
आफ्नो लागि कति समय छुट्याउनु भयो?

पछिल्लो‌ मनोरन्जन याद छ? आफ्नो साथीसँग घुमेको याद छ? प्रार्थनाको लागि मन्दिर गएको याद छ? प्रकृतिसँग नतमस्तक भएको याद छ? खोला छोएको, धर्तीमा नाङ्गो पाइतालाले टेकेर हिँडेको याद छ?

महंगा गाडी, बडाबडा घर, ठूलाठूला पद, बिटाका बिटा पैसा...
के यिनै हुन् सफलता, सन्तुष्टि र शान्तिका मापदण्ड?

Social Media
Surgical Face

21/11/2021

good morning ☀️

18/08/2021

Hi

यहांहरूलाई यता स्वागत छ मन परे 🔔subscribe 🔽like👍comment  गर्नुहोला🙏🙏🙏🙏🙏❣️❣️❣️https://youtu.be/JcC8drNCcR4
19/09/2020

यहांहरूलाई यता स्वागत छ मन परे 🔔subscribe 🔽like👍comment गर्नुहोला🙏🙏🙏🙏🙏❣️❣️❣️

https://youtu.be/JcC8drNCcR4

यो भिडियो हामिले मात्र मनोरञ्जन को लागि तयार पारेका हौं । Audio credit 👉️👉️ _______________________ https://www.youtube.com/c/audiolibrary-channel https://ww...

खान सुरु गरम है😋😋😋😋😋😋❤️❤️❤️❤️❤️❤️
06/09/2020

खान सुरु गरम है😋😋😋😋😋😋❤️❤️❤️❤️❤️❤️

Plz guess right name and get price
05/09/2020

Plz guess right name and get price

27/08/2020

आफ्नो भनाउदा अनलाईन भएर नि नबोल्दा कति पिडा हुन्छ । त्यो पिडा निस्ठुरीलाई के थाहा😢😢😢😢😢😢

Share it
17/08/2020

Share it

13/08/2020

👑G-MART TEEJ PHOTO CONTEST 2077 PROGRAM👑
CONTESTANT NO. 34
GEETA SHAHI, GHORHAI
--------------------------------------------------------
सहभागी हुनका लागि नियम हरु पालना गरि आफ्नो फोटो मेसेन्जर मार्फत आफ्नो नाम ठेगाना सहित पठाउनुहोला ।
1) सहभागि हुनको लागी G Mart Page को Member हुनुपर्ने Member को लागि Page Like गर्नुपर्नेछ । https://www.facebook.com/gmartdang/
2) फोटो सफा, High Quality र Single हुनुपर्नेछ।
3) फोटो साडी, कुर्था अथवा लेहङ्गा लगाएको हुनु पर्नेछ ।
4) फोटोमा Mention,Share गर्न सक्नु हुने छ। फोटो मा आएको लाइक र शेयर को आधार मा बिजेता छानिनेछ । (पेजको फोटोको )
5) नतिजा ७ भदौ २०७७, आइतवार ऋषिपञ्चमी को दिन प्रकाशित हुनेछ ।
6) Selfy, Blur, Cropped, Screen Shot, बच्चाको फोटो, सानो Size को फोटो मान्यता हुने छैन ।
7) यस कार्यक्रम मा महिला हरु मात्र सहभागि हुन सक्नुहुनेछ ।
8) नाम, थर र Address सहित "Photo" Contest page को Message मा पठाउनु पर्नेछ ।
9) यस कार्यक्रम मा प्रदेश नं ५ बाट मात्र सहभागी हुन सक्नुहुनेछ ।

𝙎𝙋𝙊𝙉𝙎𝙊𝙍𝙀𝘿 𝘽𝙔: जि-मार्ट मिनीमार्केट
न्यु रोड, लमहि दाङ (होन्डा शोरुम नजिकै)
Free Home Delivery :📞९८६६९५६०२५

13/08/2020

दैनिक ५ वटा पोस्ट गर्नु
१ महिनामा रु.२०० को रिचार्ज पाउनुहोस...

06/05/2020

नोक्सानिको दायित्व सरकार ले मात्र बोक्ने हो भने कर बढ्छ = अर्थमन्त्री खतिवडा!

त्यसो हो भने,(एकपटक यसो गरे कसो हुन्छ)

*प्रदेश संरचना खारेज गर ।
*मन्त्रीमण्डल सानाे बनाउ ।
*समानुपातिक सांसदहरू खारेज गर ।
*राष्ट्रिय सभा स्थगित गर ।
*सांसद, मन्त्री हरु लाई "नाे वर्क नाे पे" लागू गर ।
*सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत उच्चपदस्थ व्यक्तिको सुविधा घटाउ ।
*भुपु भिआईपी हरुकाे सुविधा घटाउ ।
* जनतालाई उत्पादनमुखी तालिम देउ ।
*शिक्षा, स्वास्थ्य र कृषिमा मात्रै विशेष जाेड दिएर बजेट ल्याउ।
*वितरणमुखी बजेटकाे अन्त्य गर ।
*अनावश्यक संवैधानिक आयाेग हरु खारेज गर ।
* सरकारी गाडी खरिद स्थगित गर ।
* कृषक का उत्पादन जिम्मा लिउ ।
*नितिगत भ्रष्टाचार काे अन्त्य गर ।
*हालसम्म बाहिरिएका सबै भ्रष्टाचारका काण्डमा निष्पक्ष छानबिन गर ।
"""अनि मात्रै जनता लाई घुर्की लगाउ ।"""
#साभार
मैले त आफ्नाे वालमा पाेष्ट गरे,अनि तपाईंले नि?
कृपया नछुट्नुस है,कर बढाउने भन्दैछन्

जापानले कसरी लैजाँदैछ नेपाली कामदार ? बिदेशी कामदार ल्याउन नेपालीहरुको कम्पनिलाई पनि अनुमति ||
03/01/2020

जापानले कसरी लैजाँदैछ नेपाली कामदार ? बिदेशी कामदार ल्याउन नेपालीहरुको कम्पनिलाई पनि अनुमति ||

तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पन.....

https://youtu.be/wztVkP7ulhc
01/01/2020

https://youtu.be/wztVkP7ulhc

तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पन.....

Its my primary school
29/12/2019

Its my primary school

हेर्नुहोस  आयो नयाँ प्रतिभा फेरि धादिङ बाट नै कमला भन्दा झन कडा
30/11/2019

हेर्नुहोस आयो नयाँ प्रतिभा फेरि धादिङ बाट नै कमला भन्दा झन कडा

तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पन.....

12/11/2019
25/10/2019

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आशलाग्दा युवा नेताकारूपमा परिचित योगेश भट्टराई अहिले पर्यटन मन्त्र...

एमबीबीएस तहमा आफुहरुलाई लाग्ने सुल्क भम्दा प्रशासनले धेरै सुल्क उठायको भन्दै एमबीबीएस अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छ...
20/09/2019

एमबीबीएस तहमा आफुहरुलाई लाग्ने सुल्क भम्दा प्रशासनले धेरै सुल्क उठायको भन्दै एमबीबीएस अध्ययनरत विद्यार्थीहरु आन्दोलनमा छन ।

त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई विद्यार्थीसित बढी शुल्क लिएको भए फिर्ता गर....

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २२ जनाले सजाय आममाफ...
20/09/2019

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् । २२ जनाले सजाय आममाफी पाएका छन् ।

सरकारले यस वर्षको संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरे.....

17/09/2019

Legend leader of Rukum

Yo news lekhne manxe gathyo ra teha k vako thiyo vannalai tesai hawadari lekhne ho
15/09/2019

Yo news lekhne manxe gathyo ra teha k vako thiyo vannalai tesai hawadari lekhne ho

काठमाडौं-शनिवार साँझ नेपालगन्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि दुर्व.....

02/09/2019
पुरुष र महिला दुवै विवाहित हुन् भने महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।
21/08/2019

पुरुष र महिला दुवै विवाहित हुन् भने महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।

काठमाडौंको नयाँ बसपार्क स्थित मोरङ पर्वत गेस्ट हाउसमा एक जोडी महिला र पुरुष मृ*त अवस्थामा भेटिएका छन् । बसपार्कक.....

अनुसन्धान नसकियको भन्दै प्रहरिले लामिछाने सहित् तिनै जनालाई आज अदालत उपस्थित बनायको थियो
20/08/2019

अनुसन्धान नसकियको भन्दै प्रहरिले लामिछाने सहित् तिनै जनालाई आज अदालत उपस्थित बनायको थियो

सालीकराम पुडासैनि आत्मह*त्या दुरुत्साहन आरोपमा प*क्राउ परेका News24 टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने सह...

19/08/2019

रवी लामिछाने समर्थकको आ*न्दोलन चर्किँदै गएपछी जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतच....

18/08/2019

तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पन.....

15/08/2019

सिधा कुरा जनता सङ्ग टेलिभिजन कार्यक्रमका कार्यक्रम प्रस्तोता पत्रकार रबि लामिछाने लाई प्रहरिले पक्राउ गरेको छ।
https://youtu.be/O4-Dwloh1aI

तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पन.....

https://youtu.be/bxyk7J2a1Lk
15/08/2019

https://youtu.be/bxyk7J2a1Lk

तपाईलाई यो भिडियो कस्तो लाग्यो ? कृपया भिडियो हेरिसकेपछी कमेन्ट गर्न नबिर्सनुहोला । अनि भिडियोलाई लाईक र सेयर पन.....

Address

RUKUMKOT
Kathmandu

Telephone

014022756

Website

Alerts

Be the first to know and let us send you an email when Naturality of Rukumkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naturality of Rukumkot:

Videos

Share