Prime HD Entertainment

Prime HD Entertainment Prime HD Entertainment is the epitome of entertainment among all the TV Channels in Nepal.

We are expanding to new concept shows that has never been experimented before.

27/09/2022

प्राइम संवाद

26/09/2022

जनता जान्न चाहन्छन्

26/09/2022

नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु, घटनास्थापनादेखि टीकासम्मको विधि विधान र नेपालमा धार्मिक अवस्थाबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अध्यक्ष डा. माधव भट्टराईसंग कुराकानी ।

प्रा.डा. माधव भट्टराई, सभापति, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति

25/09/2022

चुनावको मुखमा शेखर समूहबाट विद्रोहको धम्की, देउवा के गर्दैछन् ? गठवन्धन बलियो कि एमाले ? कांग्रेस केन्द्रीय सदस्य गोविन्दबहादुर शाहसंग छलफल ।

24/09/2022

प्रसङ्ग एक सवाल अनेक

24/09/2022

नागरिकता विधेयक प्रमाणीकरण नभएपछि जसपा मधेशमा आन्दोलन गर्दै, राष्ट्रपतिले गल्ती गरेकै हुन ? जसपा केन्द्रीय सदस्य एवम विदेश विभाग प्रमुख अर्जुन थापासंग छलफल ।

22/09/2022

नाडा अटो एक्पो २०७९, भृकुटीमण्डपबाट प्रत्यक्ष

22/09/2022

प्राइम सम्बाद

21/09/2022

live

19/09/2022

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९

19/09/2022

चोलेन्द्रशम्शेर राणा सर्वोच्च फर्किन पाउने कि नपाउने ? चोलेन्द्रमा राजनीतिक शक्तिसंगै जनमत विभाजित, मुलुकको संविधान र राजनीति अब के हुन्छ ? संविधानविद् हरिप्रसाद उप्रेतीसंग छलफल ।

हरिप्रसाद उप्रेती, संविधानविद्

18/09/2022

पदयात्रा गरेर संसद बिघटनको धब्बा मेटिन्छ ? मंसिर ४ पछि एमालेले देखाउँछु भनेको के हो ? एमाले केन्द्रीय सदस्य नागेन्द्र शाहीसंग छलफल ।

17/09/2022

प्रेम गीत ३ माथि भुवन केसीको अत्याचारबारे निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्का live

17/09/2022

Stock Market

15/09/2022

स्थानिय जनसरोकार

15/09/2022

प्रदेश समाचार

15/09/2022

प्राइम सम्वाद

13/09/2022

prasanga ek sawal anek

12/09/2022

जनताको इजलास

12/09/2022

देउवा र प्रचण्डले प्रधानन्यायाधीश राणालाई भेट्न डीना उपाध्यायलाई किन पठाए ? गठवन्धन धरापमा परेको हो ? कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडासंग छलफल ।

रामहरि खतिवडा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

11/09/2022

धनकुटाबाट सुनिल थापा विजयी हुने आधार के ? गठवन्धनका नाममा कांग्रेस वामपन्थी घेराबन्दीमा, प्रचण्डले राष्ट्रपतिको राजीनामा माग्नु कति जायज ? कांग्रेस केन्द्रीय सदस्य एवम पूर्व मन्त्री सुनिलबहादुर थापासंग छलफल ।

Address

Bhimselgola Marg
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Prime HD Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prime HD Entertainment:

Videos

Share

Category

Nearby media companies


Other TV Channels in Kathmandu

Show All