Lekhak

Lekhak सबैको आफ्नै शैली , आफ्नै भाषा , आफ्नै बुझाइ हुन्छ र त्यसलाई आफ्नै शब्दमा प्रस्तुत गर्न लेखक "Lekhak Nepal Official" is a community of Nepali writers and poets.

The aim of this page is to provide a platform for Nepali writers and poets to share their works and connect with readers and other writers. We also aim to promote Nepali literature and culture through our page. Join us here :
https://lekhak.nepalimancheystudio.com

हिजोको दिन सुनसान छआजको दिन कोलाहाल छउ मेरो दुनियाँमा संगै बाच्थ्योम संगै मर्थ्यो हरेक पल हरेक क्षणहामी हरेक पलमा संगै म...
21/11/2023

हिजोको दिन सुनसान छ
आजको दिन कोलाहाल छ
उ मेरो दुनियाँमा संगै बाच्थ्यो

म संगै मर्थ्यो
हरेक पल
हरेक क्षण
हामी हरेक पलमा संगै मर्थ्यौ
आर्को पलमा संगै जन्मिन्थ्यौ
हिजो उसले मर्न बिर्सियो......

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

यो मेरो खेतबारी,जग्गा,जमिन त्यो तेरो सानो झुपडी,म ओजपुगेको मान्छे तँ ओझेलको मान्छे म ठूलो, तँ सानोम उच्च ,तँ निच म गोरो,...
17/11/2023

यो मेरो खेतबारी,जग्गा,जमिन
त्यो तेरो सानो झुपडी,
म ओजपुगेको मान्छे
तँ ओझेलको मान्छे
म ठूलो, तँ सानो
म उच्च ,तँ निच
म गोरो, तँ कालो
म धनी, तँ गरीब
म सफा, तँ फोहरी
छि ! नछो मलाई मयल लाग्ला कतै

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

शुभ दिपावली
11/11/2023

शुभ दिपावली

एउटा सानो बालक ठुलो हुँदा गाँउ छोडेर के भो ?परिश्रम गरी खाने मजदुर आज माटोमा पुरीदा के भो ?कहाँ छन् युवा, कहाँ छन् ति बा...
10/11/2023

एउटा सानो बालक ठुलो हुँदा गाँउ छोडेर के भो ?
परिश्रम गरी खाने मजदुर आज माटोमा पुरीदा के भो ?

कहाँ छन् युवा, कहाँ छन् ति बालक र मजदुर
सबै देश बचाउने, परीवार बचाउने युद्दमा मरेर के भो ?

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

अहो नेताज्यू ! आसन ग्रहण गरौ न के टक्र्याउँ होला हजुर को मान मा ?पाइपलाइन बाट आएको ग्यासमा बनेको चिया,या रेलमा लादेर ल्य...
09/11/2023

अहो नेताज्यू !
आसन ग्रहण गरौ न

के टक्र्याउँ होला हजुर को मान मा ?
पाइपलाइन बाट आएको ग्यासमा बनेको चिया,
या रेलमा लादेर ल्याएको लखनऊको लस्सी,
या स्विट्जरलयाण्डको विचित्रको चित्र हरु ?

के टक्र्याउँ होला हजुर को मान मा ?

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

कविता मात्र फरक छ प्रस्तुतिमा.......कोहि पद्यमा आफ्ना भावहरु त कोहि गजल मार्फत .....तकोहि आफ्नै शैलीमा भावहरु बिम्ब मार्...
07/11/2023

कविता मात्र फरक छ प्रस्तुतिमा.......
कोहि पद्यमा आफ्ना भावहरु त कोहि गजल मार्फत .....त
कोहि आफ्नै शैलीमा भावहरु बिम्ब मार्फत राख्छन्

श्रीमतीको गनगनमा छ कविता......
छोराको घमण्डमा पाइन्छ कविता
छोरीको ठुस्काइमा पाइन्छ कविता

कविता पाइलै पिच्छे
घटना नै पिच्छे पाईन्छ कविता

हो कविता यत्र तत्र जताततै छ कविता
लेख्ने कला र शैलीमा भर पर्छ कविता
कला शैली राम्रो छ भने यताउता जताततै सबैतिर छ कविता
सबै तिर छ कविता

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

"एकैछिनको निद्रामा पनि झ्याल ढोका थुनिएका बन्द कोठाभित्र,कसरी आए ? किन आए ?सपनाहरु हूल बाँधेर आए,मलाई बेस्कन घच्घच्याए,क...
05/11/2023

"एकैछिनको निद्रामा पनि
झ्याल ढोका थुनिएका बन्द कोठाभित्र,
कसरी आए ? किन आए ?
सपनाहरु हूल बाँधेर आए,
मलाई बेस्कन घच्घच्याए,
कसैले चिमोटे, कसैले निमोठे
कसैले हात ताने, कसैले खुट्टा ताने
कसैले भित्तामा टाउको ठोके
आखिर मलाई उठाएरै छोडे"

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

"दुई व्यक्तित्वको भेट भनेको दुई रासायनिक पदार्थको सम्पर्क जस्तै हो, यदि त्यहाँ कुनै प्रतिक्रिया हुन्छ भनेदुवै रूपान्तरण ...
03/11/2023

"दुई व्यक्तित्वको भेट भनेको
दुई रासायनिक पदार्थको सम्पर्क जस्तै हो,
यदि त्यहाँ कुनै प्रतिक्रिया हुन्छ भने
दुवै रूपान्तरण हुन्छन्"

म प्रेममा पर्छु हरेक पटक, तिमीलाई भोट हाल्छुअनि आफै पराजित हुन्छुहरेक अन्तरालमाम सायद स्मृती गुमाउछुतिम्रा बचन योजना,मान...
01/11/2023

म प्रेममा पर्छु
हरेक पटक,
तिमीलाई भोट हाल्छु
अनि आफै पराजित हुन्छु

हरेक अन्तरालमा
म सायद स्मृती गुमाउछु
तिम्रा बचन योजना,
मानसपटल सुन्य हुन्छन

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

"विजया दशमीको  हार्दिक मंगलमय शुभकामना"
24/10/2023

"विजया दशमीको हार्दिक मंगलमय शुभकामना"

हिजो कालो थियो आज गोरो आएको छहिजो बाजे थियो बाउ थियोआज छोरो आएको छ नाती आएको छ फरक यति हो मालिक फेरिएको छGet our app for...
21/10/2023

हिजो कालो थियो
आज गोरो आएको छ
हिजो बाजे थियो बाउ थियो
आज छोरो आएको छ
नाती आएको छ
फरक यति हो
मालिक फेरिएको छ

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

बतास तिम्रो लागि यो सास तिम्रै लागिमेरा हरेक शब्द र प्रयास तिम्रै लागिपढ्छु मात्र भन तिमी महाकाब्य जन्मिनेछतिमी छ्यौ चैँ...
18/10/2023

बतास तिम्रो लागि यो सास तिम्रै लागि
मेरा हरेक शब्द र प्रयास तिम्रै लागि
पढ्छु मात्र भन तिमी महाकाब्य जन्मिनेछ
तिमी छ्यौ चैँ कहाँ ? तलास तिम्रै लागि

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

"जब प्रेमको शक्तिले शक्तिको प्रेमलाई जित्छ, संसारले शान्ति थहा पाउनेछ"महात्मा गान्धी
17/10/2023

"जब प्रेमको शक्तिले शक्तिको प्रेमलाई जित्छ, संसारले शान्ति थहा पाउनेछ"
महात्मा गान्धी

त्यो सृष्टिवृक्ष थियो, कैयन पन्छिहरुको आश्रयस्थल त्यो प्रेमको सिंहासन थियो अनि प्रेमिहरुको क्रिडास्थल  सभ्यताको पर्याय त...
15/10/2023

त्यो सृष्टिवृक्ष थियो, कैयन पन्छिहरुको आश्रयस्थल
त्यो प्रेमको सिंहासन थियो अनि प्रेमिहरुको क्रिडास्थल

सभ्यताको पर्याय त्यो, पुर्खाहरुको इतिहास थियो
आराम गर्ने मन्दिर त्यो बटुवाहरुको विश्रामस्थल

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

सुनसान रात छ....बास दिने गाम भएन उदासिँदो यो मनलाई मुक्ति पाउने धाम भएनअभावले कठाग्रीएको यो मनलाई पारिलो घाम भएनलेख्नु त...
14/10/2023

सुनसान रात छ....बास दिने गाम भएन
उदासिँदो यो मनलाई मुक्ति पाउने धाम भएन
अभावले कठाग्रीएको यो मनलाई पारिलो घाम भएन
लेख्नु त थियो धेरै मनका पीडा
चिट्ठी पठाउने खाम भएन

Get our app for more creative writings.
अरु थुप्रै रचनाहरु पढ्न र लेख्न हाम्रो एप डाउनलोड गर्नुहोला ।

"फूलहरू धर्तीको ओठबाट बिना आवाज बोल्ने जमिनको संगीत हुन्"एडविन करन
13/10/2023

"फूलहरू धर्तीको ओठबाट बिना आवाज बोल्ने जमिनको संगीत हुन्"
एडविन करन

"जीवनमा एक मात्र चीज स्थिर छर त्यो हो,परिवर्तन" हेराक्लिटस
12/10/2023

"जीवनमा एक मात्र चीज स्थिर छ
र त्यो हो,परिवर्तन"
हेराक्लिटस

"सधैं, सधैं, सधैं आफुलाई विश्वास गर्नुहोस, यदि तपाईंले नै नगर्ने हो भने कसले गर्छ ?”मारलिन मुनरो
08/10/2023

"सधैं, सधैं, सधैं आफुलाई विश्वास गर्नुहोस,
यदि तपाईंले नै नगर्ने हो भने कसले गर्छ ?”
मारलिन मुनरो

Address

Kathmandu
44600

Telephone

+9779860132929

Website

https://news.google.com/publications/CAAqBwgKMOO8ngwwotqvAw?ceid=US%3Aen&oc=3

Alerts

Be the first to know and let us send you an email when Lekhak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lekhak:

Videos

Share