तपाई हामीले नाक मात्र होइन, लाजले आँखा पछि चिम्लनु पर्छ ।
अहिलेलाई नाक थुनेरै भएपनि हेर्नुहोला, केही समयपछि यसरी एक अर्काको कपडा खोल्छन् कि तपाई हामीले नाक मात्र होइन, लाजले आँखा पछि चिम्लनु पर्छ ।
पूरा कार्यक्रम: https://youtu.be/GQm_EOWe7Pc
#Sidhakura #Galaxy4k
इन्टरनेटमा जे देखिए पनि तत्काल विश्वास गरि हाल्ने बानी त्यागौँ।
इन्टरनेटमा जे देखिए पनि तत्काल विश्वास गरि हाल्ने
बानी त्यागौँ।
धेरैले सेयर गरेको वा रिट्विट गरेको अथवा भ्युज
धेरै भएको भिडियो वा फोटो हुँदैमा त्यो
सही हुनपुर्छ भन्ने छैन।
त्यो सामग्री गलत पनि हुनसक्छ भन्ने कुरा मनमा राखी आफ्नो तर्फबाट त्यसलाई सेयर गर्न,र्रियाक्ट गर्न वा कमेन्ट गर्न केही समय रोकिनु मात्र भयो भनेपनि मिथ्या सचूनाको
सक्रंमण फैलनबाट केही हदसम्म तपाईँले रोक्न सक्नहुुन्छ।
#Galaxy4K #NepalFactCheck
प्रमाणीत मुर्ती चोरलाई मन्त्री
हिजोका राजा र राज परिवारलाई मुर्ती चोर भनेर निरन्तर कराउने माओवादी आँफैले, प्रमाणीत मुर्ती चोरलाई मन्त्री बनाउँदा औला उठाउनुको साटो मुठ्ठी बटार्छन भनेपछी अरु दलको कार्यकर्ताको के कुरा ।
पूरा समाचार: https://youtu.be/iiw2Zb4ZXqw
#Sidhakura #Galaxy4k #RabiLamichhane
पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा उठ्ने छुः मेयर विद्यासुन्दर शाक्य
पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा उठ्ने छुः मेयर विद्यासुन्दर शाक्य
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेददारी रहेको बताएका छन्।
बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन्
🙏MCC विरुद्ध उत्रिएका युवा माथि प्रहरी हस्तक्षेपकाे यो भिडियो सवै माझ पुराई दिनू हाेला 🙏
🙏MCC विरुद्ध उत्रिएका युवा माथि प्रहरी हस्तक्षेपकाे यो भिडियो सवै माझ पुराई दिनू हाेला 🙏
आफन्तबाटै बलात्कृत
आफन्तबाटै बलात्कृत भएकाे बताउन एक महिलालाइ पीडकले नै बलात्कारको भिडियो खिचेर ४ वर्षसम्म बल्याकमेल गरेका पाइएकाे छ । बलात्कार पछि घरबाट निकालिइन्, माइतीबाट पनि निकालिइन् , आफ्नै सन्तानबाट टाढिइन् । मुद्दा अदालत त पुग्यो तर अदालतकाे निर्णयले उनको पिडा कम हुनुको साट्टो झन् बल्झीरहेको छ ।
पूरा कार्यक्रम: https://youtu.be/LouhA1X2J8o
#Sidhakura #Galaxy4k #RabiLamichhane
एमसीसीबारे मान्छे बोल्न डराउने भएका छन्
"एमसीसीबारे मान्छे बोल्न डराउने भएका छन्, जान्ने नबोल्ने, नजान्ने बोलेकाे बोल्यै गर्ने, सरकारमा हुँदा समर्थन, सरकारबाट बाहिरिएपछी विरोध । एउटा 'लिगल कन्ट्राक्ट'को फरक-फरक व्याख्या हुन सक्दैन ।"
पूरा कार्यक्रम: https://youtu.be/LouhA1X2J8o
#Sidhakura #Galaxy4k #RabiLamichhane
के अपराध गरेका रै’छन् त कुटाइ खानेले ?
दुखद कुरा— रगताम्य हुने गरी मान्छे कुटिएको विषयमा पनि मानिसहरू खुच्चिङ भन्दै खुसी भएको देखियो । के अपराध गरेका रै’छन् त कुटाइ खानेले ? यूट्युबर थिए रे ! यो समाज यति निर्मम भयो कि रगताम्य हुने गरी कोही कुटिँदा दंग पर्नु पर्ने दिन आयो !
पूरा कार्यक्रम: https://youtu.be/-c7NDdygz3w
#Sidhakura #Galaxy4k #RabiLamichhane
No MCC
यति ठूलो रकम अमेरिकाले हामिलाई सित्तैंमा दिएको छ, अब MCC लाई हामिले यो र त्यो बाहानामा धेरै दिन रोक्न मिल्दैन अब छिटो भन्दा छिटो संसद बाट पास गरी नेपाल लाई सिंगापुर बनाउने मेरो सपना पुरा गरौं - प्रचण्ड
मानवीयता समेत ख्याल नगरी मानिसलाई पासाण युगको जस्तै व्यवहार गर्छन्
आज पनि हाम्रो समाज अलिकति मानवीयताको समेत ख्याल नगरी मानिसलाई पासाण युगको जस्तै व्यवहार गर्न कत्ति पनि हिचकिचाउँदैनौँ । त्योभन्दा पनि दयनीय र लाजमर्दौ विषय त के भने यस्ता अमानवीय र गैह्रकानुनी हर्कत गर्नेहरूमाथि कारबाही गर्नुपर्ने प्रहरी प्रशासन पीडितको उजुरी नै लिन मान्दैन बरु पीडककै पक्षमा उभिएर कानुनी व्यवस्थाकै धज्जी उडाउन उद्धत भइदिन्छ ।
पूरा कार्यक्रम: https://youtu.be/FzD5I4sgRQA
#Galaxy4K #SidhaKura #RabiLamichhane
बिचरा यी बुबालाइ के था मास्क कहाँ लाउने किन लाउने भनेर
बिचरा यी बुबालाइ के था मास्क कहाँ लाउने किन लाउने भनेर
चिनियाँ नेतासँगको कुराकानी Prachanda ले किन गोप्य राखे ?
चिनियाँ नेतासँगको कुराकानी Prachanda ले किन गोप्य राखे ?
उच्च जोखिममा गुप्तेश्वर गुफा क्षेत्र
उच्च जोखिममा गुप्तेश्वर गुफा क्षेत्र
गुफा भन्ने वित्तिकै सामान्यतः जमिन मुनिको खोक्रो भाग भन्ने बुझिन्छ । जमिन मुनि खोक्रो भएपछि माथीको धरातल कति मजबुत होला ? त्यस माथी भार हुने संरचना बनाउादा झनै जोखिम थपिन्छ । पोखराको छोरेपाटन स्थित गुप्तेश्वर गुफा त्यस्तै जोखिममा परेको छ । उच्च जोखिम क्षेत्र किटान गरि संरचना नबाउन विज्ञले दिएको सुझाव बेवास्त गर्दै ठूल्ठूला संरचना बनिरहादा र गुफा जोखिममा परिसक्दा पनि पोखरा महानगरपालिका भने रमिते बनेको छ ।
रुसले युक्रेनमाथि गर्नसक्ने सैन्य आक्रमणकाे आशंका
रुसले युक्रेनमाथि गर्नसक्ने सैन्य आक्रमणकाे आशंकाले अहिले पश्चिमा विश्व त्रस्त बनेको छ । अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा यसले ठूलो दबाब सिर्जना गरेको छ । युद्ध भएमा नेपाललाई के असर पर्ला भनेर पनि अनुमान सुरु भइसकेको छ । नेपालको आठौं ठूलो व्यापार साझेदार भएकाले युक्रेन तनावको बाछिटाले नेपाललाई प्रभाव पार्ने सम्भावना बढी छ ।
पूरा समाचार: https://youtu.be/T_jQlrseXOQ
#Galaxy4K #GalaxyNewsReport
स्कुलको शिक्षा
कक्षा एकका लागि युलियनस् को फि प्रतिमहिना ४६ हजार, रातो बंगलाको फि ३६ हजार। मान्नुस् यो पैसा कसैले तिरिदियो भने तपाई आफ्नो बच्चालाई यस्तै गुणस्तरको शिक्षा दिन रेडि हो नि ? हो, युरोप अमेरिका जापान, अस्ट्रेलिया चाहिँ किन विकसित भए भने ती राष्ट्रहरुमा, भएभरका सारा विद्यार्थीले यिनै युलियन्स, रातो बंगलाजस्तै स्कुलहरूबाट शिक्षा पाउँछन्, त्यो पनि फ्री ।
पूरा शृंखला: https://youtu.be/mJ1hIh0qzx4
#Sidhakura #Galaxy4k #RabiLamichhane
आखिरमा विभेद किन?
आखिरमा विभेद किन?
काठमाडौ #Vs तराई-मधेस
पानीको फोहोराले स्वागत तर यहाँ अश्रुग्यास प्रहार र लाठीचार्ज,प्रहरीको आतंक सर्वसाधारण,व्यापारी देखि लिएर पत्रकारसम्म।
#प्रहरी_हाम्रो_साथी_नारा_ब्यानरमै_सिमित
जुन अवस्थामा आज हाम्रो मुलुक छ, के हामी यो भन्दा बेटर हुन सक्दैनौ ?
जुन अवस्थामा आज हाम्रो मुलुक छ, के हामी यो भन्दा बेटर हुन सक्दैनौ ?
पूरा शृंखला: https://youtu.be/MLWffX2uXuM
#Galaxy4Ksupporters #SidhaKura
निर्वाचन आयोग विवादमा
राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानमा भएका केही विषयलाई लिएर पत्र काटेपछि निर्वाचन आयोग विवादमा तानिएको छ । राप्रपाले सानो दल भनेर आफूमाथि पूर्वाग्रह राखिएको भन्दै राजनीतिक र कानुनी उपचार खोज्ने तयारी थालेको छ । निर्वाचन हुने बेला आयोगले विधान र झन्डामा प्रश्न उठाइनुलाई कानुनका जानकारले पनि सकारात्मक रूपमा लिएका छैनन् ।
पूरा समाचार :https://youtu.be/D7F_TqvhrV4
#Galaxy4k #GalaxyNewsReport
शुद्ध मह खान किसान सङै मह किनेर खाने गरौ
केही हद सम्म यसरी पत्ता लगाउन सकिन्छ तर गिरोहहरुले विभिन्न केमिकल हालेर यस्तो पनि हुने बनाइदिन्छन।
तेसैले शुद्ध मह खान किसान सङै मह किनेर खाने गरौ, किसानले आफ्नो कर्म बेच्छ इमान हैन।
गौरको राइस मिल घटना दोहोरिन सक्छ || Renu Yadav |
सिके राउतलाई इङ्गित गर्दै भौतिक पूर्वाधार मन्त्री रेणुु यादवको धम्की : गौरको राइस मिल घटना दोहोरिन सक्छ || Renu Yadav |
चितवनको भरतपुरमा सडक विस्तारको क्रममा खनिएको नालामा परेर गैँडा मरेको छ
चितवनको भरतपुरमा सडक विस्तारको क्रममा खनिएको नालामा परेर गैँडा मरेको छ
सर्दी खोकी चिसोको बेला chiken thighs यसरी बनाएर खानु होला ।
सर्दी खोकी चिसोको बेला chiken thighs यसरी बनाएर खानु होला ।
जनतालाई सिटामोल दिनु भनेर प्रधानमन्त्रीले निर्देशन दिनु पर्ने के ताल हो यो ?
जनतालाई सिटामोल दिनु भनेर प्रधानमन्त्रीले निर्देशन दिनु पर्ने के ताल हो यो ? सुविधा, सुरक्षा, चाहिएको आम नागरिकलाई कि मुठि्भर नेता कार्यकर्तालाई ?
पूरा भिडियो : https://youtu.be/LxK3dN4GL6c
#Sidhakura #Galaxy4k #RabiLamichhane
कालापानी कहॉ पर्छ? नेपालमा - बिबिसी
कालापानी कहॉ पर्छ? नेपालमा - बिबिसी
यो देशमा टिक्नु छ भने ठग्न जान्नुपर्छ
यो देशमा टिक्नु छ भने ठग्न जान्नुपर्छ। कानुनी फन्दाबाट बच्ने उपाय जान्नुपर्छ। मुद्दा नै लागे कसरी सफाइ पाउने— सब जान्नुपर्छ !
सिधकुरा: https://youtu.be/RSRh5SM4wk8
#Galaxy4K #Sidhakura
के यो सानो आरोप हो ?
योगेश भट्टराईले प्रेम आलेलाई काठ तस्कर भने, प्रेम आलेले योगेश भट्टराईलाई हतियार तस्कर भने । यो आरोप, प्रत्यारोप कुनै केटाकेटीको खेल होइन । यो देशको अख्तियार कोरोना लागेर सुतेको छैन भने यी दुई मन्त्रीको स्टेट्मेन्टको रेकर्ड राख्थ्यो र तुरुन्त छानबिन शूरु गर्थ्याे । के यो सानो आरोप हो ?
पूरा कार्यक्रम: https://youtu.be/RSRh5SM4wk8
#Galaxy4K ##Sidhakura
सरकार गफ मात्रै दिन्छन्
अझैपनि धेरै मानिसलाई लाग्छ कोरोना चिउडोबाट सर्छ, त्यसैले नाक खुल्ला, मुख खुल्ला राखेर चिउडो मात्र छोप्नेहरु चिउडेहरू टन्नै भेटिन्छन् । जतिखेर पनि मास्क चाँही देखिने तर चिउडोमा मात्रै अड्याउनेहरूले कोरोना सार्न ठुलो योगदान दिदै आएका छन् । अर्को वर्ग छ हात धुन ज्यान गए अघि नसर्ने । उसै त अल्छी त्यसमाथि यस्तो जाडो महिनाको चिसो पानी । हल्का धारा खोलेर २ वटा औला मात्रै पखाल्नेहरुले पनि भाइरस फैलाउन सघाइरहेका छन् ।
पूरा शृंखला: https://youtu.be/B3Mgg6Er4Dg
#Galaxy4K #SidhaKura
सीमाना अतिक्रमण
रुसले युक्रेनलाई चारैतिरबाट घेरा हालेर अमेरिकालाई च्यालेन्ज गरिसक्यो, उत्तर कोरियाले दिनदिनै जापानतिर फर्केर मिसाईल हानेको हान्यै छ, चीनले अमेरिकालाई खतरनाक कुटनैतिक पत्र काटेको छ र भनेको छ कि, “२० बर्षसम्म अफिगानिस्तानमा परेड खेले तेरो सेनाले, अहिले आर्थिक नाकाबन्दी किन लगाईस् अफिगानी माथी , तुरन्त जबाफ दे नत्र चीनले यस्को प्रतिकार गर्ने छ ! “
बिश्व यसरी शक्तिको प्रतिस्पर्धामा उत्रिरहॅदा भारतको प्रधानमन्त्री मोदीले चाहिं सार्बजनिक मंचमा आएर हाम्रो लिपुलेकमा सडक बनाउदै छु र अझै बिस्तार गर्दै छु भन्छ । नेपाल सरकार के हेरेर बसेको छ ? तुरन्त मोदीसंग यस्को जबाफ माग्नु पर्दैन? जबाफ राम्रोसंग दिन्छ भने ठीक छ नत्र ब्यारेकमा पालेर राखेका ९८ हजार सैनिकहरु लिपुलेकमा उतार सरकार ! ठाउॅको ठाउॅ ठोक्नु पर्छ सीमाना अतिक्रमण गर्नेलाई ! 🇳🇵🇳🇵
Beautiful Gesture by Singer: Ekdev Limbu
Beautiful Gesture by Singer: Ekdev Limbu saw a comment by one of his fan who was differently abled and decided to give her a special surprise private concert in Dharan. He took a speaker, mic, same dress that he wore in the concert. He went to her home and sang song for her. ❤️
भारतले नेपाली भू–भागमा सडक विस्तार नेपाल किन चुप
भारतले नेपाली भू–भागमा सडक विस्तार गरेको विषयमा नेपालभित्र चर्को विरोध र आलोचना भएपछि सरकारले भारतले अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भू–भाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो । त्यस लगत्तै नेपालले भारतले अतिक्रमण गरेका भू–भागलाई फिर्ता ल्याउनका लागि दुई पक्षीय सम्वादको प्रयास गरे पनि भारतले भने त्यसमा चासो दिएको थिएन । हालसम्म पनि भारतले अतिक्रमण गरेको नेपाली भू–भागका बारेमा औपचारिक रूपमा छलफल हुन् सकिरहेको छैन । पछिल्लो पटक गुजरातमा हुने कार्यक्रममा प्रधानमन्त्री देउवाले यसबारे कुरा उठाउने भनिएको थियो तर कार्यक्रम नै स्थगित भएपछि हाललाई सो अवसर टरेको छ ।