Solution Everything

Solution Everything It is all about information about science and technology, politics, social, sports and more.

https://youtu.be/ZW-Di5akQ14?si=qcMha5zyaAPP_AlP कति मिठो
27/03/2024

https://youtu.be/ZW-Di5akQ14?si=qcMha5zyaAPP_AlP
कति मिठो

पाइन खबर -हिमालैमा हिउँ पर्यो सेतै,कि आउ येता कि आउछु म तेतै | Sujan Chapagain, Tek Rai | Haridevi |Nepali Folk Songer Sujan Chapagain नेपाली मौलिक लोक संगी...

08/10/2023

120 बर्ष पुरानो Newyork, अमेरिकाको subway.
नयाँ बनाउन अमेरिकालाइ सकस ।

06/10/2023

Robot ले coffee बेच्दै @ San fransisco, USA

Darién Gap को कहालिलाग्दो ४ दिनको हिडाइ पछी बसमा चढेर Costarica तिर जाँदै भेनेज्वालाका एक बालक । ps: America मा स्थायी ब...
27/07/2023

Darién Gap को कहालिलाग्दो ४ दिनको हिडाइ पछी बसमा चढेर Costarica तिर जाँदै भेनेज्वालाका एक बालक ।
ps: America मा स्थायी बसाेबासकाे अासामा दिनहु यसरी नेेै हजाराै मानिसहरु खतरा माेल्दै कठिन यात्रा गर्ने गर्छन् । एसिया,अफृका र दक्षिण अमेरिका बाट सबैभन्दा बढी मानिस जाने गर्छन् र उक्त भिडमा सबैभन्दा बढी भेनेज्वालाका मानिस हुने गरेका छन् ।

02/07/2023

ऋण, शत्रु र आगोलाई कहिले सानो नसम्झनू ।।।

हाे त
22/06/2023

हाे त

Koli Ba ...🤣
26/05/2023

Koli Ba ...🤣

26/05/2023

जिन्दगी उनीहरूको बर्बाद हुने हो, जसले उन्नत बनाउन कुनै प्रयास गर्दैनन् ।

पशुपति सुन काण्ड : पशुपतिमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाब नदेखिएको महालेखा परीक्षणक...
26/05/2023

पशुपति सुन काण्ड : पशुपतिमा सुनको जलहरी लगाउँदा अनियमितता भएको र चार किलोभन्दा बढी सुनको हिसाब नदेखिएको महालेखा परीक्षणको कार्यालयले जारी गरेको उनान्साठीऔं प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
PS : यही विषयलाइ लिएर प्रमुख प्रतिपक्ष एमालेले अाफनाे पार्टीलाइ निराधार अाराेप लगाइएकाे भन्दै अाज संसद अवरूद गरेकाे छ ।

नभुल्नुहाेला है त ।
24/05/2023

नभुल्नुहाेला है त ।

 # यहाँ दाेहाेराे नागरिकता र पासपाेर्ट भएका लाखाै छन, हजाराै हाेलान मुख्य दलका पार्टीका नेता र कार्यकर्ता अनि कर्मचारी ,...
24/05/2023

# यहाँ दाेहाेराे नागरिकता र पासपाेर्ट भएका लाखाै छन, हजाराै हाेलान मुख्य दलका पार्टीका नेता र कार्यकर्ता अनि कर्मचारी ,
#पैसा कमाउन पर्ने बाध्यताले दाेहाेराे नागरिकता र पासपाेर्ट लिएका लाखाै नेपाली छन ।
# देशकाे माया हुँदा हुँदै पनि मातृभूमिलाइ लात मार्न विवश छन नेपालीहरू ।
# के याे भयकंर गद्दारी हाे र ? जहाँ अरबाै भ्रष्टाचार र अनियमितता गरनेहरू, हजाराै जनताका हत्याराहरूले देश चलाएका छन ।
# के रबि लामिछाने देशकाे लागि घातक हाे ? यदि हाे भने कारबाही गर उसलाइ तर याद राख याे कारबाही रबिलाइ मात्र हाेइन लाखाै उ जस्तै नेपालीहरूलाइ पनि हाे जसले रेमिट्यान्स मार्फत याे देश चलाएका छन, तिमीहरूका कराेडाै घर, गाडी, विलाशिलताका लागि खाेस्टाेकाे रूपमा रहेकाे नागरिकता र पासपाेरट त्याग्न बाध्य छन, तर देश हाेइन ।
# कसैले दाेहाेराे नागरिकता र पासपाेर्ट लिएकाे तत्काल पत्ता लगाउन नसक्ने के खालकाे प्रणालीकाे विकास गरेका छाै त, बास्तबमा दाेषी त्याे प्रणाली बनाउने हुन परने हाेइन र ?
तर जे सुकै गर रबिलाइ जति चलाउछाै त्यति धेरै घन्टी तिमिहरूकाे बज्नेछ ।

गॉजा किन प्रतिबन्धित ? १. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ। २.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू ...
22/05/2023

गॉजा किन प्रतिबन्धित ?
१. एक रोपनी गॉजाले २५ रोपनी जङ्गल जत्तिकै अक्सिजन उत्पादन गर्छ।
२.एक रोपनी गॉजाले ४ रोपनी रूखहरू जतिकै कागज उत्पादन गर्न सक्छ।
३. गॉजालाई ८ पटक कागजमा परिणत गर्न सकिन्छ भने काठलाई ३ पटक कागजमा परिणत गर्न सकिन्छ।
४. गॉजा ४ महिनामा बढ्छ, काठलाई बढ्न २० देखि ५० वर्षमा बढ्छ।
५. गॉजा एक वास्तविक विकिरण जाल हो।
६. गॉजा संसारको कुनै पनि ठाउँमा उब्जाउन सकिन्छ र यसलाई धेरै कम पानी चाहिन्छ। साथै, यसले किराहरूलाई भगाउन सक्छ, यसलाई किटनाशकहरू आवश्यक पर्दैन। यदि गॉजाले बनेको कपडा व्यापक भयो भने, किटनाशक उद्योग पूर्ण रूपमा हराउन सक्छ।
७. गॉजाले एड्स र क्यान्सरको उपचारमा केमोथेरापी र विकिरणको प्रभावलाई कम गर्छ; कम्तिमा २५० रोगहरु जस्तै: गाँजकाे तेल बाट क्यान्सर जस्ता रोग निकाे हुन्छ भने बाथ, मुटु रोग, मिर्गी, दम, पेट, अनिद्रा, मनोविज्ञान र मेरुदण्डको कडापन जस्ता रोगहरुमा यसको प्रयोग गरिन्छ ।
८. गॉजाको बिउको प्रोटिन मूल्य धेरै उच्च छ र यसमा पाइने दुईवटा फ्याटी एसिड प्रकृतिमा अन्त कतै पाइँदैन।
९. गॉजा भटमास भन्दा उत्पादन गर्न सस्तो छ।
१०. गॉजा खुवाइने पशुहरूलाई हर्मोन सप्लिमेन्टको आवश्यकता पर्दैन।
११. सबै प्लास्टिक उत्पादनहरू गॉजाबाट बनाउन सकिन्छ र हेम्प प्लास्टिक प्रकृतिमा फर्कन धेरै सजिलो छ।
१२. यदि कारको बडी गॉजाले बनेको छ भने, यो स्टील भन्दा १० गुणा बलियो हुनेछ।
१३. गॉजा भवनहरू इन्सुलेट गर्न पनि प्रयोग गर्न सकिन्छ; यो टिकाऊ, सस्तो र लचिलो छ।
१४. हेम्पले बनेको साबुन र सौन्दर्य प्रसाधनहरूले पानीलाई दूषित गर्दैन, त्यसैले तिनीहरू पूर्ण रूपमा वातावरणमैत्री हुन्छन ।
https://umachhetri.com.np/2021/12/marijuana-in-nepal-discuss-benefits-and-future.html
सबैले ह्यशट्याग गरेर सरकारसंग अनुरोध गरौँ
#गॉजा_छिटो_वैध_गर

22/05/2023

रोइदिन्छु कहिलेकाही याद आयो भने ,
भोलि आँसुको पनि कुनै गुनासो नरहोस म संग ।

Akbar Karki काे  Facebook  बाट धन्यवाद  #बालेन सर❤️जेठी आमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लग्...
20/05/2023

Akbar Karki काे Facebook बाट

धन्यवाद #बालेन सर❤️
जेठी आमा एकासी बेहोस हुनु भो उपचार गराउन मायामेट्रो हस्पिटल धनगढी लग्यो । मायामेट्रोले यहाँ उपचार सम्भव छैन भनेर काठमाडौ लैजान सुझाव दियो । सुझाव अनुरुप हामिले धनगढीबाट काठमाडौको लागि राति 7:25 को टिकट फिक्स गर्यो । मौसमका कारण हवाइजहाज अलि ढिलो उडान भयो ।
9:45 तिर काठमाडौ आइ पुग्यो । हवाईजहाजबाट बाहिर निस्किदा मैले #बालेनले फेसबुक मार्फत जानकारी गराएको निशुल्क एम्बुलेन्स सेवाको फ्री नम्बर 102 मा फोन गरे 2 घन्टिमै फोन उठ्यो र मैले धनगढीबाट बिरामी ल्याएर आएको जानकारी गराउदै domestic airport ko arrival कक्षमा बिरामी सहित एम्बुलेन्सको पर्खाइमा हुने छु भनेर फोन गरेको एक छिनमा हामि arrival कक्षमा पुग्यौ । हामि पुग्नु भन्दा पहिले नै महानगरले एम्बुलेन्स पठाइ सकेको रहेछ । एम्बुलेन्स चढेर हामिहरु गगालाल अस्पताल आइ पुग्यौ । हामिलाइ यस्तै जनप्रतिनिधि र नेता चाहिएको हो । जहाँ समान्य नागरिकले पनि बिना सोर्स फोर्स हेरेक काम सहज तरिका बाट गर्न पाउन र राज्यले दिएका सुबिधाहरु उपभोग गर्न पाउन । B***n Shah B***n Kumar Ben Nabin Bhandari Bhoop Dev Shah इच्छा शक्ति भए कार्यापालिकामा किन बहुमत चाहियो !

के छ काक्रेसीहरू हाे ?🤣
19/05/2023

के छ काक्रेसीहरू हाे ?🤣

बास्तविकता ।।।
19/05/2023

बास्तविकता ।।।

के कानुन सानालाइ मात्र लागू हुने हाे ?    # खाँड पत्नी मञ्जु खाँड र देउवा पत्नि अारजु राणा लाइ पनि पक्राउ गरी छानबिन गरि...
14/05/2023

के कानुन सानालाइ मात्र लागू हुने हाे ?
# खाँड पत्नी मञ्जु खाँड र देउवा पत्नि अारजु राणा लाइ पनि पक्राउ गरी छानबिन गरियाेस ।
# दाेषीलाइ ढाकछाेप गरि बचाउ गर्न खाेज्ने शेर वहादुर देउवालाइ पनि छानविनकाे दायरामा ल्याइयाेस ।
# अाफूलाइ प्रजातान्त्रिक मान्ने कांग्रेसीहरू साच्चै प्रजातान्त्रिक मूल्य र मान्यता मान्छाै भने देउवालाइ पार्टी सभापतिबाट तत्काल हटाउन पहल गर ।
# नेपाल प्रहरी - मन्जु, देउवा र अारजु माथि छानबिन गरन सक्दनाै भने सबैलाइ छाडिदेउ किनकी समानताकाे हक सबै नेपाली नागरिकलाइ छ ।

13/05/2023

Manoj Gajurel जब भगवान कृष्ण बने : भ्रष्टकृष्ण, भ्रष्टबहादुर, भ्रष्टकुमारी, भ्रष्टप्रसाद, भ्रष्टसिंह, भ्रष्टनारायण, भ्रष्टमाया, भ्रष्टदेवी, भ्रष्टप्रसाद, भ्रष्टध्वज, भ्रष्टवीर लगायत भ्रष्टपिता, भ्रष्टमाता, भ्रष्टपुत्र, भ्रष्टपुत्रीहरुको कर्म बन्धन !

माइतिघर प्रदर्शन : नागरिक अगुवाहरूले भ्रष्टाचार र भ्रष्टाचारी  विरुद्ध प्रदर्शन गरेका छन । भ्रष्टाचारीलाइ शुन्यसहनशिलताक...
13/05/2023

माइतिघर प्रदर्शन : नागरिक अगुवाहरूले भ्रष्टाचार र भ्रष्टाचारी विरुद्ध प्रदर्शन गरेका छन । भ्रष्टाचारीलाइ शुन्यसहनशिलताकाे अाधारमा कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन । रास्वपा का सभापति रबि लामिछाने, कलाकार तथा सर्वसाधारणहरूकाे उक्त प्रदर्शनमा बाक्लाे उपस्थिति रहेकाे थियाे ।

बास्तकिता
13/05/2023

बास्तकिता

12/05/2023
अाफनै फाउन्डेसनमा रहेका बालिकाहरूलाइ याैन दुर्व्यवहार गरेकाे कुरा बाहिरीएपछि मदन राइलाइ प्रहरीले अनुसन्धानकाे लागि हिरास...
12/05/2023

अाफनै फाउन्डेसनमा रहेका बालिकाहरूलाइ याैन दुर्व्यवहार गरेकाे कुरा बाहिरीएपछि मदन राइलाइ प्रहरीले अनुसन्धानकाे लागि हिरासतमा लिएकाे छ ।

के तपाइ पत्ता लगाउन सक्नुहुन्छ ?  नम्बर Comment  गरनुहाेस  ।
12/05/2023

के तपाइ पत्ता लगाउन सक्नुहुन्छ ? नम्बर Comment गरनुहाेस ।

Destination USA : अमेरिकी मोह मेक्सिकोको रियो ग्रान्डी नदी किनारबाट अमेरिकातर्फ जाँदै गरेका  आप्रवासीहरू । अमेरिकाले हाल...
11/05/2023

Destination USA : अमेरिकी मोह
मेक्सिकोको रियो ग्रान्डी नदी किनारबाट अमेरिकातर्फ जाँदै गरेका आप्रवासीहरू । अमेरिकाले हालै आप्रवासीलाई शरण नदिने नीति कडाइका साथ लागू गरेको छ । थाहा छैन याे भिडमा कति नेपालीहरू पनि हाेलान ।

नेपाल प्रहरी के समानताकाे हककाे पक्षमा देखिन्छ त ?   पहिलाे तस्विर ; नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न पाइएपछी पुर्व...
11/05/2023

नेपाल प्रहरी के समानताकाे हककाे पक्षमा देखिन्छ त ?
पहिलाे तस्विर ; नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न पाइएपछी पुर्व मन्त्री बालकृष्ण खाँडलाइ उनकै निवासबाट रस्साकस्सी सहित पक्राउ गरियाे तर हत्कडी लगाइएन ।
दाेश्राे तस्विर : नाबालिग बलात्कारकाे अाराेप लागेका ( हाल धराैटीमा रिहा भएका ) नेपाली क्रिकेटका हाेनहार खेलाडी सन्दिप लामिछानेलाइ अात्मसमर्पण गर्दा पनि एयरपाेर्टबाटै हत्कडी लगाइयाे ।

अब हामी सर्वसाधारणले के बुझने ? के अाशा राख्ने नेपाल प्रहरी बाट ?
सम्माननिय अदालत के समानताकाे हक नेपाली सर्वसाधरणलाइ छैन ?

नक्कली भुटानी शरणार्थी  काण्ड    :  अमेरिकी गुप्तचर संस्था एफबीआईले धम्कीपूर्ण दबाब नदिएको भए  न त खाँडहरु पक्राउ पर्थे ...
11/05/2023

नक्कली भुटानी शरणार्थी काण्ड : अमेरिकी गुप्तचर संस्था एफबीआईले धम्कीपूर्ण दबाब नदिएको भए न त खाँडहरु पक्राउ पर्थे न त रायमाझी बिरूध्द पक्राउ पुर्जी नै जारी हुन्थ्याे - रविन्द्र मिश्र

PS: यदी FBI काे दबाव नभएकाे भए माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइडबडी जहाज काण्ड, यती काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनिया जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढीगण्डकी काण्ड जस्ता अनगिन्ती काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन् ? मिश्रले भनेका छन ।

धर्मशास्त्र अनुसार पनि  गाेप्य दान नै सर्वश्रेष्ठ मानिएकाे छ ।
11/05/2023

धर्मशास्त्र अनुसार पनि गाेप्य दान नै सर्वश्रेष्ठ मानिएकाे छ ।

कानुन सबैलाइ बराबर : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै न्युयोर्क...
10/05/2023

कानुन सबैलाइ बराबर : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै न्युयोर्क अदालतले पीडित महिलालाई ५० लाख अमेरिकी डलर दिनुपर्ने फैसला सुनाएको छ ।

हाे नि हाउ, हाम्राे हर्के दाइकाे कुरा साँचाे पाे छ त ।
10/05/2023

हाे नि हाउ, हाम्राे हर्के दाइकाे कुरा साँचाे पाे छ त ।

अाज बुधबार कृष्णकाे भक्ति स्वरूप बृन्दावन मन्दिरकाे दर्शन गरनुहाेस, दिन शुभ हुनेछ । #
10/05/2023

अाज बुधबार कृष्णकाे भक्ति स्वरूप बृन्दावन मन्दिरकाे दर्शन गरनुहाेस, दिन शुभ हुनेछ । #

Address

Teku-12
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Solution Everything posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Solution Everything:

Videos

Share