Citizen Tv

Citizen Tv One of the best platform of showing talent on online. This channel present various talent show compe

Be Participated
31/08/2020

Be Participated

Online Talent Show - 2077 को लागी ध्यान दिनु पर्ने कुरा हरु l
1) Dance Singing Acting Photos तपाईंले घरमै बसेर पनि बनाउन सक्नु हुनेछ l
2)तपाइ ले देखाएको Talent Video बनाएर हाम्रो Gmail / What's app र Viber मा पठाउनु होला l हामिले हाम्रो पेज सोनी फिल्मस प्रा.ली. बाट सार्बजनीक गर्ने छौं l

तपाइंको प्रतिभा पेजमा राख्नको लागी पेज लाइक गरेको हुनु पर्नेछ l

भोटिङ हाम्रो 2 प्रकारको छन l
a)1 like in photo + 1 like is page= 1 Vote
b)1 like in photo + 1 like in page + 1 Share = 3 Vote

अन्य जानकारीको लागी पेज मा म्यासेज गर्नु होला वा Tel no : 01-4360803 मा सम्पर्क गर्नु होला l

(Rules and Regulation )

1. Your performance and page both should be liked to be counted as one vote.
2. If the use of Auto Like applications is noticed contestant will be disqualify w\o prior notice.
3. Contestant can Share and Mention friends to get more like.

Winner Will Get :
*Cash Prize, Photoshoot in different beautiful locations
*Opportunity for Nepali Movie
*Opportunity for Documentary Movie
*Opportunity for Music Video
*Suprise Gift hampers and many more according to talents

Our team wish you all the best..

For any queries please message in the Page or Tel no. 01-4360803

16/08/2020

Every Nepali Comment and post Be likes❣️



No more words just "JusticesforNirmala" is going viral on social media.🗣

Let's create a more Support for Justices✊

धर्म ग्रन्थका अनुसार हिन्दु धर्मावलम्बीहरुमा निकै महत्व राख्ने "साउने ब्रत" बिसेसत साउन महिनाको सोमबार विशेष पुजा आरधना ...
11/08/2020

धर्म ग्रन्थका अनुसार हिन्दु धर्मावलम्बीहरुमा निकै महत्व राख्ने "साउने ब्रत" बिसेसत साउन महिनाको सोमबार विशेष पुजा आरधना गर्ने गरिन्छ । हाल कोरोना माहामारी को त्रास रहि रहेकोले भक्तजनहरुको सहजीकरणको निमित्त सामाजिक दुरि कायम गर्न, माक्सको प्रयोग गराउन साथै सरसफाइ र मन्दिर ब्यबस्थापनको लागि हिमालय रोभर रेन्जर क्रयुद्वारा स्वयमसेवा गरियो।

उक्त भिडलाइ केही हद सम्म सुरक्षित बनाउन हामिलाइ सुरक्षा सामग्री उपलब्ध गराउनुहुने सहयोगी दाताहरुलाई आभार व्यक्त गर्दछौँ।
सहयोगी हातहरु:-
१) Bipul guragain :
> mask -300 pieces

२) lions club of damak mid-town :
> mask -300 pieces
> Sanitizer -3 bottle
> gloves -1 packet
> Banner
> lunch

05/08/2020

दिउँसो २ बजे ३० मिनेट आसपासको समयमा भूकम्पको धक्का महसुस गरिएको हो ।

पुष्पा अधिकारी दिदिको झुट समातियो उहाँले गल्ती गर्नुभएको छ। तर अरु १५ जना नानीहरुले आमा सँगै बस्ने भनेको सुन्दा, पुष्पा ...
05/08/2020

पुष्पा अधिकारी दिदिको झुट समातियो उहाँले गल्ती गर्नुभएको छ। तर अरु १५ जना नानीहरुले आमा सँगै बस्ने भनेको सुन्दा, पुष्पा दिदिले अन्जानमा गरेको गल्ती जस्तो लाग्यो।
मान्छे बाट गल्ती हुन्छ त्यो दिदिबाट पनि अवश्य गल्ती भयो तर पैसाको लागि यस्तो गरेको भन्न मिल्दैन। समाजमा हरेक मान्छे स्वार्थी हुन्छ। सबैलाई पैसा चाहिन्छ। कति काम नगरी पैसा खान खोच्छन तर पुष्पा अधिकारीको काम गरेको अर्थात् १५ जना नानी पालेकै देखिन्छ।सार: १५ जना नानीलाई पाल्नु ठुलो कुरा हो। त्यसको सट्टा सहयोगबाट आएको केही पैसा आफ्नो व्यक्तिगत रूपमा खर्च गर्नु ठुलो कुरा होइन। तसर्थ पुष्पा अधिकारी दिदिको गल्ती भुलवस भएको गल्ती हो। धन्यवाद
🙏🙏🙏🙏

05/08/2020

नेपालमा थप ३८१ जनामा कोरोना पुष्टि,
कुल संक्रमितको संख्या २१३९० पुग्यो।

Source: MoHP

Happy Ashar 15 to all : Big day for Nepali Farmers! राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन। ❤️  िशान
29/06/2020

Happy Ashar 15 to all : Big day for Nepali Farmers! राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन। ❤️ िशान

29/06/2020

Locusts to be used to feed chicken, fish: With the report of locust swarms’ entry in various places in the country, the Sudur Paschim State government has planned to use the insects to feed chicken and fish. The Land Management, Agriculture and Cooperatives Ministry of the State has shared that the insects could be used as the possible feed for chickens and fish after collecting them in farmlands. Spokesperson at the Ministry Khagendra Prasad Sharma in a press meet said that the local ward offices will provide Rs 25 per kg to those who collect locusts. [News: RSS]

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही–चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन्...
29/06/2020

असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही–चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ ।

सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?

Happy Aashar 15 to you all❤️: Big day for Nepali Farmers! राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन 🇳🇵 िसान 🙏
29/06/2020

Happy Aashar 15 to you all❤️: Big day for Nepali Farmers! राष्ट्रिय धान दिवस र दही चिउरा खाने दिन 🇳🇵
िसान 🙏

आज दस दिन भैसकेको छ रेस्क्यु फ्लाइट (रिपाट्रीएसन) गर्दै घर नगइ होटेलमा बसेको पनि। आज मेरो पाचौ उडान..साउदिको जेड्डाह (Je...
24/06/2020

आज दस दिन भैसकेको छ रेस्क्यु फ्लाइट (रिपाट्रीएसन) गर्दै घर नगइ होटेलमा बसेको पनि। आज मेरो पाचौ उडान..साउदिको जेड्डाह (Jeddah) RA 2193 बेलुकी।

जति सक्दो चाडो ल्याउनु पर्छ हाम्रो सबै दाइ भाइ दिदी बहिनिहरुलाइ।

सम्पूर्ण doctors, nurses, frontline runners, विमान चालक, cabin crew...thank you! धन्यवाद निस्वार्थ भावनाअनुरूप जोखिम कामलाइ पनि काम नमानी सेवा गर्नु भएकोमा!

शुभदिन रहोस सबैको लागि।

जय चन्द्र सुर्य!!!!

Happy 33rd birthday to one of the greatest footballers "Leo Messi". ❤️
24/06/2020

Happy 33rd birthday to one of the greatest footballers "Leo Messi". ❤️

22/06/2020

नेपालमा थप ५३५ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ९५६१ पुग्यो!!

Source: MoHP

आइतबार साँझ ६ बजे आइसोलेसनमा लगिएका संक्रमितहरुलाई आज (सोमबार) साढे १० बजेपछि मात्रै खाना दिइएको थियो ।
22/06/2020

आइतबार साँझ ६ बजे आइसोलेसनमा लगिएका संक्रमितहरुलाई आज (सोमबार) साढे १० बजेपछि मात्रै खाना दिइएको थियो ।

आइसोलेसनमा राखेकाे १८ घण्टासम्म खाना र पानी नदिएकाे भन्दै सिरहामा संक्रमितले साेमबार नाराबाजी गरेका छन्

लिखित परीक्षाको नतिजा प्रकाशन (सशस्त्र प्रहरी निरीक्षक)https://www.apf.gov.np/uploads/doc/5ef0497aa73af.pdf
22/06/2020

लिखित परीक्षाको नतिजा प्रकाशन (सशस्त्र प्रहरी निरीक्षक)
https://www.apf.gov.np/uploads/doc/5ef0497aa73af.pdf

22/06/2020

Thamel ka business man haru le Thamel area ko pasal haru Khali garna thaleka chhan. Shutter rent heavy vayeko, tatkal ko lagi business na vayeko ra future ni uncertain vayeko vandai 100+ shutter/pasal/office khali bhaisakeko chha.

Happy birthday to star Nepali actor, Saugat Malla. ❤️
22/06/2020

Happy birthday to star Nepali actor, Saugat Malla. ❤️

Future of as many as 40,000 students is insecure as the varsity remains without a vice-chancellor and registrar for over...
22/06/2020

Future of as many as 40,000 students is insecure as the varsity remains without a vice-chancellor and registrar for over nine months.

नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट l
22/06/2020

नेपाल- भारत सीमामा तारबार गर्न माग गर्दै सर्वोच्चमा रिट l

७ असार, काठमाडौं । नेपाल भारत सीमानामा तारबार लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार अधिवक्ता ...

राष्ट्रिय गौरव र रुपान्तरणकारी ३८ आयोजनालाई डेढ खर्ब बजेट l
22/06/2020

राष्ट्रिय गौरव र रुपान्तरणकारी ३८ आयोजनालाई डेढ खर्ब बजेट l

३२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ठूला र रुपान्तरणकारी आयोजनालाई प्राथमिकता दिने बताएको छ । सोहीअनु...

धेरै खोजे पनि आज यस्को Facebook को नाम र Profile link भेटेको छु।यहि हो  सबैभन्दा पहिले हाम्रो नेपाल को झन्डा    मा  नेपा...
20/06/2020

धेरै खोजे पनि आज यस्को Facebook को नाम र Profile link भेटेको छु।
यहि हो सबैभन्दा पहिले हाम्रो नेपाल को झन्डा मा नेपाल मुर्दावाद भन्दै आगो लगाउने ।😎😏😈😈

यस्को Profile को Link

https://www.facebook.com/profile.php?id=100006887283686

धेरै भन्दा धेरै शेयर गर्नुहोला...🙏✊✊✊भारतीय मुस्लिमले  नेपाली झन्डा जलाउदै कमेन्टमा  1 rip जावस र यो फोटो  10 group shar...
19/06/2020

धेरै भन्दा धेरै शेयर गर्नुहोला...🙏✊✊✊भारतीय मुस्लिमले नेपाली झन्डा जलाउदै कमेन्टमा 1 rip जावस र यो फोटो 10 group share गरेर 3 करोड नेपाली कहाँ पुरयाउनु होला । मेरो नेपाल प्राण भन्दा प्यारो छ।
कोरोनाबाट आफू पनि बचौ अरुलाइ पनि बचाउ !
धेरै #शेयर गरौं ।

हिसाब  बराबर
19/06/2020

हिसाब बराबर

नेपाली झंडा जलाउने छिमेकी देशका नागरिक,हरूको हामी नेपाली मुस्लिम हरू बिरोध गर्छौ यो अति नै निन्दनिय घटिया कुरा हो जो जसल...
18/06/2020

नेपाली झंडा जलाउने छिमेकी देशका नागरिक,हरूको हामी नेपाली मुस्लिम हरू बिरोध गर्छौ यो अति नै निन्दनिय घटिया कुरा हो जो जसले यस्तो घृणित कार्य गरेकाछन उनि सबैको मुर्दाबाद मुर्दाबाद मुर्दाबाद ..
तिम्रो लागि तिम्रो देश मुबारक होस हाम्रो लागी हाम्रो देश नेपाल प्राण भन्दा प्यारा छ
नेपाल जिन्दाबाद

सिराहाको धनगढी नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल (आइसोलेसन) बाट ६ जना निको भएर घर फर्किएका छन् । सिराह...
17/06/2020

सिराहाको धनगढी नगरपालिका– ११ महेन्द्र गेनाई अस्थायी कोरोना अस्पताल (आइसोलेसन) बाट ६ जना निको भएर घर फर्किएका छन् । सिराहाको लहान नगरपालिकाका चारजना, धनगढीमाई नगरपालिका र कल्याणपुर नगरपालिकाका १–१ जना कोरोना जितेर मंगलबार घर फर्किएको आइसोलेसन इन्चार्ज डा. सुभाषचन्द्र मण्डलले बताए ।

16/06/2020

दोलखाको लामाबगर केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युटको भूकम्प l

The court continues its earlier order to authorities to allow 30 days to taxpayers from the date of complete lifting of ...
16/06/2020

The court continues its earlier order to authorities to allow 30 days to taxpayers from the date of complete lifting of the lockdown.

16/06/2020

कोरोना भाइरस संक्रमण भएपश्चात समाजबाट दोषारोपण तथा लान्छना भोग्दै आएका अरू व्यक्तिहरूलाई कोरोनाभाइरस जितेर घर फर्केकी प्रसिद्धी श्रेष्ठको सन्देशः “यो जो सुकैलाई पनि हुन सक्थ्यो, तपाईंलाई मात्र भएको होइन। तपाईं र तपाईंको परिवारको साथमा हामी सबैजना छौं।“

#मायाफैलाऔं

एक व्यक्तिलाई कम्तीमा दुई साता क्वारेन्टाइनमा राखिन्छ । पीसीआर चेकमा भएको ढिलाइले अहिले तीन सातासम्म राख्न थालिएको छ ।
16/06/2020

एक व्यक्तिलाई कम्तीमा दुई साता क्वारेन्टाइनमा राखिन्छ । पीसीआर चेकमा भएको ढिलाइले अहिले तीन सातासम्म राख्न थालिएको छ ।

चीनमा लगातार कोरोना संक्रमितको संख्या थपिन थालेपछि चीनकाे राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ । दैनिक संक्रमित ब...
16/06/2020

चीनमा लगातार कोरोना संक्रमितको संख्या थपिन थालेपछि चीनकाे राजधानी बेइजिङमा लकडाउन अझ विस्तार गरिएको छ । दैनिक संक्रमित बढ्न थालेकोपछि बेइजिङमा लकडाउन विस्तार गरिएको हाे ।

Celebration at Siraha,Lahan: Nepalese Youths were lighting candles to welcome Constitution (2nd Amendment) Bill which wa...
16/06/2020

Celebration at Siraha,Lahan: Nepalese Youths were lighting candles to welcome Constitution (2nd Amendment) Bill which was passed by Parliament of Nepal. 🇳🇵
सबै नेपालीहरूको एउटै आवाज, " धन्यबाद सरकार, पक्ष र प्रतिपक्षका दल-नेताहरू नेपालको नयाँ नक्सा सहितको निशान छाप पारित गरेको मा । 🇳🇵

Picture : Ali Mikrani

(SCOUTS IN ACTION). We Scouts are ready to produce Sanitizer and Face Masks and distribute around the community where ev...
12/06/2020

(SCOUTS IN ACTION). We Scouts are ready to produce Sanitizer and Face Masks and distribute around the community where ever as needed and we have distributed over 4000 Masks and liters of approved sanitizer for safety concern, It is truly a proud moment for all scout Members that our helping hands are in action irrespective hard-hit pandemic. Our smart scouts have made the fight with the virus easier!

11/06/2020

Government has officially announced to change the modality of lockdown. Cabinet has decided to open business, shops and departmental store (not shopping malls) maintaining social distance & allow Private vehicles movement through Odd-Even system inside Kathmandu valley (Odd-Even system will be valid for remaining all the districts aswell but the movement should only be within particular district ). However, no more than 3 people including driver are allowed to be inside private vehicle. Cycle and Moter Cycle are allowed but only with 1 person. After this lockdown is loosened to some extent while it isn't still allowed to be in crowd & proper physical distance should be maintained.

10/06/2020


यस पटकको एसइइ परीक्षा खा’रेज भएको छ ।मन्त्रिपरिषद्को बुधबारको बैठकले एसइइ परीक्षा खा’रेज गर्ने प्रस्ताव पा’रित गरेको छ । एसइइ खा’रेज भएपछि विद्यालयकै मू’ल्यांकलनलाई मा’न्यता दिइने भएको छ।
🙏

अल्पाइन अस्पतालको एम्बुलेन्सबाट ५६ किलाे गाँजासहित ३ जना पक्राउ:पर्सा प्रहरीका अनुसार बाराको सिमरामा रहेको अल्पाइन अस्पत...
10/06/2020

अल्पाइन अस्पतालको एम्बुलेन्सबाट ५६ किलाे गाँजासहित ३ जना पक्राउ:
पर्सा प्रहरीका अनुसार बाराको सिमरामा रहेको अल्पाइन अस्पतालको ना ६ च ८५९९ नम्बरको एम्बुलेन्सबाट प्रतिबन्धित गाँजा तस्करी गरेको अवस्था पक्राउ गरेको जनाएको हो ।

08/06/2020

⚜️SCOUT IN ACTION: महामारीमा पनि जारी नै छ स्काउटिङ सेवा |


World Organization of the Scout Movement - WOSM
World Association of Girl Guides and Girl Scouts

🗣️   Join the two images to arrive upon the name of the correct shade. According to the condition.1)Answer in Inbox2) Li...
08/06/2020

🗣️
Join the two images to arrive upon the name of the correct shade. According to the condition.
1)Answer in Inbox
2) Like the page
3) Mention 5 friend to like the post
4) Share in groups/page/newsfeed



Rule
👉(Page like, mention) = 10 points
👉Per share =1 point
👉Correct Answer = 70 points


1st,2nd,3rd = Rs.1000
4th,5th = Rs.500
(Price will be transformed from (Bank , PAYPAL, IME PAY )





We have connected with many Sponsores,Brands,TT

MOBILE BRAND from (APPLE, SAMSUNG,MI,OPPO and more)

CLOTHING BRAND from (November, Capsule,KTM, GUCCI and more )

Coming giveaway will be from different BRAND's


Inbox in page or mail us in : [email protected]


कक्षा १०,११ र १२ को परिक्षा खारेज गर्न माग गर्दै शिक्षामन्त्रीज्युलाई विद्यार्थीको प्रस्ताव।आसा छ यो पत्र उहाँले सकारात्...
08/06/2020

कक्षा १०,११ र १२ को परिक्षा खारेज गर्न माग गर्दै शिक्षामन्त्रीज्युलाई विद्यार्थीको प्रस्ताव।
आसा छ यो पत्र उहाँले सकारात्मक रुपमा लिनु हुनेछ।
🙏

सांकेतिक तस्बीर बुर्तिवाङ- बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना छन्...
08/06/2020

सांकेतिक तस्बीर
बुर्तिवाङ- बुर्तिवाङ स्थित उत्तरगंगा माविको क्वारेन्टाईनमा भारतबाट फर्किएरका ६ जना महिला सहित ४४ जना छन् । जिल्लाको पश्चिम व्यापारिक केन्द्र समेत रहेको बुर्तिवाङ बजार स्थित उत्तरगंगा माविमा रहेको क्वारेन्टाइनमा २१ गते राति १२ बजेको समयमा अति आ-पत्तिजनक घ-टना घट-न गएको बुर्तिवाङ बजारमा चर्चा चलेको स्थानिय इ-बाग्लुगले उल्लेख गरेको छ ।

अस्पतालमा संक्रमित भेटिए २ घण्टाभन्दा बढी बन्द गर्नु नपर्ने निर्देशिकामा उल्लेख छ । तर कतिपय अस्पतालले ५ दिन हुँदा पनि प...
08/06/2020

अस्पतालमा संक्रमित भेटिए २ घण्टाभन्दा बढी बन्द गर्नु नपर्ने निर्देशिकामा उल्लेख छ । तर कतिपय अस्पतालले ५ दिन हुँदा पनि पूर्णरूपमा सेवा सञ्चालनमा ल्याएका छैनन् ।

Address

Samakhushi
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Citizen Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies