Maryada News

Maryada News We are committed to the practice of dignified journalism.

We will make every effort to promote democracy, social justice, human dignity, good governance and equality with the country's prosperity, freedom and self-respect at the forefront.

आशीमालाह्याप्पी ल्होछार
30/12/2024

आशीमाला
ह्याप्पी ल्होछार

पूर्वराष्ट्रपति भण्डारीलाई पोखरामा स्वागत गर्दै चिनियाँ राजदूत सोङ:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पोखरामा बिहीबार...
19/12/2024

पूर्वराष्ट्रपति भण्डारीलाई पोखरामा स्वागत गर्दै चिनियाँ राजदूत सोङ:
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पोखरामा बिहीबार स्वागत गर्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङ। त्रिभुवन विश्वविद्यालय, सिचुआन विश्वविद्यालय र चिनियाँ दूतावासको संयुक्त आयोजनामा पोखरामा बिहीबार भएको ‘विश्व औद्योगिक रूपान्तरण दक्षिण एशियाको विकल्प’ बिषयक फेवा संवाद कार्यक्रम उद्घाटन गर्न पूर्वराष्ट्रपति भण्डारी पोखरा आएकी हुन्। तस्बिरः राधिका कँडेल/रासस।

एनपिएल: कर्णाली याक्स पाँच रनले विजयी
13/12/2024

एनपिएल: कर्णाली याक्स पाँच रनले विजयी

NPLkarnaliyax

हेलो सुप...अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरप...
11/12/2024

हेलो सुप...

अछाम सदरमुकाम मङ्गलसेनबाट बुधबार बिहान देखिएको बुढिगङ्गा नदी र कैलाश खोलालाई बादलले ढाकेको मनमोहक दृश्य र वरपर डाँडापाखाको हरियाली ।

तस्वीर: सुशील भण्डारी/रासस

यस वर्षको 'दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार' वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान
10/12/2024

यस वर्षको 'दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार' वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान

DayaramMemorialAward

धरानका मेयर हर्क साम्पाङ भन्छन शुभयात्रा पनि नभन्ने उपमेयरलाई कार्यवाहक दिन्न.....full Video Link -
05/12/2024

धरानका मेयर हर्क साम्पाङ भन्छन शुभयात्रा पनि नभन्ने उपमेयरलाई कार्यवाहक दिन्न.....
full Video Link -

2081/Mangshir/20 - Harka Sampang Live, Press Conference

नेपालमा भ्रष्टाचारः धैर्यको बाँध फुट्न मात्र बाँकी छ
26/11/2024

नेपालमा भ्रष्टाचारः धैर्यको बाँध फुट्न मात्र बाँकी छ

सङ्गठित अपराध दुई वा दुईभन्दा बढी व्यक्तिहरूद्वारा योजनाबद्ध तरिकाले गरिने अपराध हो।

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा: डम्बरले राखे समुदायकै पहिलो डिआईजीको किर्तीमान
25/11/2024

नेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा: डम्बरले राखे समुदायकै पहिलो डिआईजीको किर्तीमान

DIG

सहकारी प्रकरण: रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकोअनुमति
24/11/2024

सहकारी प्रकरण: रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतकोअनुमति

Sahakariprakaran

गीतकार निश्चल पिएसको सन्देशमूलक नयाँ गीत 'रगतको नाता' सार्वजनिक:गायनमा प्रदीप राई र संगीतमा दिपक लिम्बूको सहकार्य https:...
24/11/2024

गीतकार निश्चल पिएसको सन्देशमूलक नयाँ गीत 'रगतको नाता' सार्वजनिक:
गायनमा प्रदीप राई र संगीतमा दिपक लिम्बूको सहकार्य
https://maryadanews.com/news/4661 #

ragatkonata

नेपाली किसानका दुख: भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
24/11/2024

नेपाली किसानका दुख: भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

kisanmarma

बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब तान्दै राष्ट्र बैंक
24/11/2024

बैंक तथा वित्तीय संस्थाहरुबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

NepalRastraBank

सडक अवरुद्ध हुने सम्बन्धी जानकारी
21/11/2024

सडक अवरुद्ध हुने सम्बन्धी जानकारी

नेपाल प्रिमियर लिग: मंसिर १५ कुर्दै किर्तीपुर क्रिकेट मैदान
21/11/2024

नेपाल प्रिमियर लिग: मंसिर १५ कुर्दै किर्तीपुर क्रिकेट मैदान

NPLCRICKET

भारतलाई बिजुली बेचेर चार महीनामै कमायो नेपालले १२ अर्ब ७२ करोड
21/11/2024

भारतलाई बिजुली बेचेर चार महीनामै कमायो नेपालले १२ अर्ब ७२ करोड

Urjaearning

भारतीय सेना प्रमुखलाई राष्ट्रपतिद्वारा मानार्थ महारथी प्रदान
21/11/2024

भारतीय सेना प्रमुखलाई राष्ट्रपतिद्वारा मानार्थ महारथी प्रदान

IndianCOS

पाठकको मन जित्दै निबन्धकार शर्माको “धोबीघाट मेलोडी”https://maryadanews.com/news/4654 #
19/11/2024

पाठकको मन जित्दै निबन्धकार शर्माको “धोबीघाट मेलोडी”

https://maryadanews.com/news/4654 #

Mukundasharma

प्रधानमन्त्री ओलीमाथि दुर्गा प्रसाईंको जघन्य आरोप: लगत्तै प्रसाईं साईबर अपराधमा पक्राउ
19/11/2024

प्रधानमन्त्री ओलीमाथि दुर्गा प्रसाईंको जघन्य आरोप: लगत्तै प्रसाईं साईबर अपराधमा पक्राउ

Durgacharges

Address

Maryada Corner, Buddhanagar
Kathmandu
44600

Telephone

+97715900221

Website

Alerts

Be the first to know and let us send you an email when Maryada News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share