प्रेस सेन्टर नेपाल

प्रेस सेन्टर नेपाल 🙏🇳🇵💗💓🌹

तल राखिएको नंवर मा Whatsapp Viber गरेर कुनै पनि जान्कारी दिन र लिन सक्नुहुनेछ (धन्यबाद)

06/10/2024
17/09/2024

त्रिपुरासुन्दरी गा पा वडा नं ७ खहरे देखि अचनेटार जोड्ने पक्की पुल बन्न सुरु भइसकेको छ द्रिश्य भिडियो सहित छ हेर्नु होला लाइक सेयर कमेन्ट त पक्कै गर्नु हुन्न तपाई हरू ले मलाइ थाछ (धन्यवाद नमस्कार)

15/09/2024

हाम्रो च्यानल मा नया हुनु हुन्छ भने subscribe चाइ गर्नु होला है त हजुर हरु को लागी नयाँ नयाँ ताजा ताजा समाचार भ्लक भिडियो ...

14/09/2024

त्रिपुरासुन्दरी गा पा वडा नं ४ मा आज भाद्र २९/२०८१ मा गोरु जुधाइ भयो

08/08/2024
अत्यन्त दु ख को खबर धादिङवेशीदेखि गंगाजमुना फूलखर्कको लागि छुटेको बलेरो  जीप त्रिपुरासुन्दरी गाउँपालिका ५ भद्रेचौर सुन्त...
08/08/2024

अत्यन्त दु ख को खबर

धादिङवेशीदेखि गंगाजमुना फूलखर्कको लागि छुटेको बलेरो जीप त्रिपुरासुन्दरी गाउँपालिका ५ भद्रेचौर सुन्तलाघारी नजिक दुर्घटना हुँदा ५ जना सामान्य घाइते भएका छन्!

जनहित को लागि यो पोस्ट सेयर गरौ चालक र सवार गर्ने मानिस लाइ सचेत गराउ ताकि येस्ता घटना फेरी नदोहोरियोस्?

येस्तै येस्तै खबर सबै भन्दा पहिले र छिटै था पाउन को लागि हाम्रो पेज लाइ फलो गर्नुहोस् र लाइक सेयर कमेन्ट गर्न नछुटाउनु होला है त

हाम्रो देश कता जाँदैछ छ र क हुदै छ किन तोड फोड गरियो राज्य को संपत्ति हो साच्चै गलत थियो होस्पिटल भनेर चर्च बनाउन तर यो ...
31/07/2024

हाम्रो देश कता जाँदैछ छ र क हुदै छ किन तोड फोड गरियो राज्य को संपत्ति
हो साच्चै गलत थियो होस्पिटल भनेर चर्च बनाउन तर यो राज्यकै लगानि बाट बनेको होला बनिसकेको संरचना भत्काउनु भन्दा बरु कुनै सुकुम्बासी अथवा अनाथालय लाइ हस्तान्तरण भए राम्रो हुन्थ्यो होला कि
(मेरो बिचार) हजुर हरु लाई कस्तो लाग्छ त्यस्तै कमेन्ट बक्समा प्रतिक्रिया लेख्न नभुल्नु हाेला धन्यवाद!

दुई तिहाई को शासन हजुर हरु लाई कस्तो लाग्छ त्यस्तै कमेन्ट मा प्रतिक्रिया दिनु होला!
28/07/2024

दुई तिहाई को शासन हजुर हरु लाई कस्तो लाग्छ त्यस्तै कमेन्ट मा प्रतिक्रिया दिनु होला!

21/07/2024

माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले १८ महिनामा गरेका प्रमुख कामहरू :
१ पुजिगत खर्च प्रदेश गठन भएयताकै सबैभन्दा उच्च ७९.४५% भएको छ ।
२ सडक तर्फ ५९६ किलोमीटर सडक पिच भएको छ ।
३ ६१ वटा सडक पुल,१६ वटा झुलुङगे पुल ,२२६ सामुदायिक भवन ,२१ वटा पार्क निर्माण भएका छन ।
४ सिंचाइ तर्फ १५२१ वटा आयोजना सम्पन्न भएका छन ।
५ ३७९४९ वटा थप खानेपानीका धारा जडान भएका छ्न ।
६ ३०९ बिधालयमा घेराबार ,१६७ वटा २ कोठे भवन १५१ वटा खेल मैदान निर्माण सप्पन्न भएको छ्न ।
७ प्रदेश बिश्व बिद्यालय गठन भएको छ ।
८ प्रादेशिक सडक गुरुयोजना पास भएको छ ।
९ प्रदेशका १३ जिल्लाका कम्जोर १३ वडामा नमुना वडा समाजवादी कार्यक्रम शुरु भएको छ ।
१० प्रदेशका ५० भन्दा बढी वडामा समुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम लागू गरिएको छ ।
११ गृहणि महिला उधमशिता कार्यक्रम ३५ वटा पालिकामा शुरु गरिएको छ ।
१२ चेपाङ च्युरी चमेरो संरक्षण कार्यक्रम लागू गरिएको छ ।
१३ दलित बिकाश कार्यक्रम लागू गरिएको छ ।
१५ नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गरिएको छ ।
१६ कला र सस्कृतिको संरक्ष गर्न रु ५ करोडको अक्षय कोष खडा गरिएको छ ।
१७ दूध किसनलाइ प्रती लिटर दूध उत्पादनमा रु ३ अनुदान दिन पालिकाहरुलाइ अनुदान रकम बिनियोजन गरिएको छ ।
१८ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला बनाउन ५३ करोड लागत साझेदारी गर्ने निर्णय गरिएको छ ।
१९ गौरिटार अन्तर्राष्ट्रिय खेलकुद स्टेडियमको निर्माण सप्पन्न हुने चरणमा पुगेको छ ।
२० प्रदेशका सबै प्रादेशिक अस्पतालहरुको स्तर उन्नति गरिएको छ र भक्तपुर र हेटौंडा अस्पताललाई ३०० बेडमा स्तर उन्नति गरिएको छ
२१ प्रादेशिक अस्पतालका सबै जनरल बेड निशुल्क गरिएको छ
२२ प्रदेश अस्पतालमा ६५ बर्ष माथिका जेस्ठ नागरिकको दन्त सेवा निशुल्क गरिएको छ ।
२३ प्रदेशको काठ प्रदेश्बासिलाइ सुपथ मुल्यमा दिन शुरु गरिएको छ
२४ गरिब नागरिकको खरको छाना हटाउने अभियान सन्चालन गरिएको छ ।
२५ प्रादेशिक ल्हेल प्रतियोगिता आयोजना गरिएको छ ।
२६ कर्मचारी दरबन्दी स्वीकृत गरिएको छ ।
२७ भक्तपुर चागुनारायण ७ मा सास्कृतिक औधोगिक ग्राम र ललितपुर मा औधोगिक ग्रामको सम्भाब्यता अध्यन सकिएको छ ।
२८ सरकारी भवन निर्माण गर्दा अनिवार्य सरकारी काठको प्रयोग गर्ने ब्यबस्था मिलाएको छ ।
२९ सवारी साधनको ट्र्यालमा ७० अंक लयाउने उत्रिण हुने ब्यबस्था गरिएको छ ।
३० सवारी साधनको घरबाटनै अन्लाईन मार्फत बिलबुक नवीकरण गर्ने ब्यबस्था मिलाइएको छ ।
३१ विभिन्न ऎन र नीति गरि २६ वटा पारित गरिएको छ ।
३२ बित्तीय संघीयता कार्यान्यन गर्न यो अवधिमा १४ अर्ब ९२ करोड रुपैयाँ स्थानिय तहमा हस्तान्तरण गरिएको छ ।
३३ क्यान्सर रोग लागेका बिरामिलाइ उपचार सहुलियत स्वरुप रु १५ करोड निकासा गरिएको छ ।
३४ संघीयता कार्यान्वयन गर्न जोड दिन ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन आयोजना गरिएको छ ।
३५ बिपद ब्यबस्थापनका लागि रु ११ करोड ४० लाख जिल्ला बिपद ब्यबस्थापन कोसमा पठाइएको छ ।

Address

Kathmandu

Opening Hours

09:00 - 17:00

Telephone

9803383659

Alerts

Be the first to know and let us send you an email when प्रेस सेन्टर नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्रेस सेन्टर नेपाल:

Videos

Share