NO, NOT AGAIN

NO, NOT AGAIN हामी चाहन्छौ, पटक-पटक फेल भइसकेका उनिहरुबाटनै फेरि शाषित हुन नपरोस।

गोरखा दईमा हार्ने निश्चित भएपछि प्रचण्डका कार्यकर्ता एमाले कार्यकर्ता विरुद्ध शारीरीक आक्रमणमा उत्रिएका छन् । पराजित मान...
14/11/2022

गोरखा दईमा हार्ने निश्चित भएपछि प्रचण्डका कार्यकर्ता एमाले कार्यकर्ता विरुद्ध शारीरीक आक्रमणमा उत्रिएका छन् । पराजित मानसिकताको उपज यो घटनाको जति निन्दा गरे पनि कम हुन्छ ।

 यस्ता खराब चरित्रका नेता भनाउँदाहरु ।
10/11/2022


यस्ता खराब चरित्रका नेता भनाउँदाहरु ।

04/11/2022

माओवादीलाई भोटः NO NOT AGAIN नो नट अगेन
हामीले द्वन्दकालको सबैकुरा बिर्सिएर माफी दियौं, मत दिन सक्दैनौं ।

03/11/2022

शेर बहादुर देउवाले दुई-दुई जना प्रधानन्यायाधिसलाई महाअभियोग लगाए । अदालतसंग सेटिङ गरी परमादेश जारी गराए र प्रधानमन्त्री बने । हामी नेपाली जनता आउँदो निर्वाचनमा सचेत भएनौं भने देउवा प्रधानमन्ती बन्नेछन् र राज्यका अंगहरुको सन्तुलन प्रणाली भत्काउनेछन् । पुग्यो देउवा, रौकौं देउवा ।

03/11/2022

देउवा सरकारले केही व्यवसायिक घरानालाई पोस्ने गरी करका दर तय गर्यो । मुद्रा सञ्चितिमा तीव्र गिरावट आयो । तस्कर गिरोहको मिलेमतोमा दैनिक जीवनमा आवश्यक नपर्ने सुपारी र मरिच आयात खुलाउने निर्णय गर्यो । देउवा सरकारको यो कदम 'सरकार सबैका लागि हो' भन्ने आधारभूत मान्यता विपरीत छ । हामी नेपाली जनता बेलैमा सचेत भएनौं भने शेर बहादुर देउवा फेरि प्रधानमन्त्री बन्नेछन् र आउँदा वर्षहरुमा पनि यस्तै आम उद्यमी मास्ने र सीमित घरना पोस्ने नीति लिनेछन् । त्यसैले पुग्यो देउवा, रोकौं देउवा ।

03/11/2022

भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक जयसिंह धामीको हत्या गर्दा गठबन्धन मौन बस्यो। त्यति मात्र होइन, देउवा सरकारले भारतलाई जोडेर प्रतिक्रिया नदिन नागरिकलाई उर्दी नै जारी गर्यो । देउवा सरकारको यो कदम राष्ट्रघाती छ । आम नेपालीको शिर निहुराउने खालको छ । हामी नेपाली जनता आउँदो निर्वाचनमा सचेत भएनौ भने शेर बहादुर देउवा फेरि प्रधानमन्त्री बन्नेछन् र आउँदा वर्षहरुमा पनि नेपाली जनताको स्वाभिमान गिराउँदै विदेशी शक्ति रिजाउनेछन् । पुग्यो देउवा, रोकौं देउवा ।

03/11/2022

देउवा सरकारले हठात ल्याएको नागरिकता विधयेकमा महिलाले आफ्नो सन्तानलाई नागरिकता दिँदा सन्तान को बाट जन्मेको ? स्वघोषणा गर्नुपर्ने प्राबधान ल्यायो । आफ्नो सन्तानलाई नागरिकता दिँदा महिलाले आफ्नो चरित्र कबुल गर्नुपर्ने कुरा संविधानले प्रदान गरेको गोपनीयताको हक विरुद्ध छ । हामी नेपाली जनता आउँदो निर्वाचनमा सचेत भएनौं भने शेर बहादुर देउवा फेरि प्रधानमन्त्री बन्नेछन् र आउँदा वर्षहरुमा पनि यस्तै महिला विरोधी कानुन ल्याउनेछन् र महिलामाथि दमन गर्नेछन् । त्यसैले पुग्यो देउवा, रोकौं देउवा !!! #

03/11/2022

वि. सं. २०५२ सालमा प्रधानमन्त्री हुँदा शेर बहादुर देउवाले माओबादीलाई युद्ध गर्ने वातावरण बनाइदिए । २०५९ असोज १८ र २०६१ माघ १९ गरी दुइपटक दरबारमा प्रजातन्त्र बुझाए । हामी नेपाली नेपाली जनता यसपटक पनि सचेत भएनौं भने शेरबहादुर देउवा फेरी प्रधानमन्त्री बन्नेछन् र देशमा अनिष्ट निम्त्याउनेछन् । त्यसैले पुग्यो देउवा, रौ‍ंकौ देउवा ।

03/11/2022

वि. सं. २०५२ सालमा देउवाले आफ्नो सरकार जोगाउन शेर बहादुर देउवाले ३६ जना सांसदलाई होटेलमा थुनेर राखे । केही सांसद खरिद नै गरे र लुकाउन सिंगापुर पठाए । सांसदहरुलाई पजेरो बाँडे । हामी नेपाली जनता यसपटक पनि सचेत भएनौं भने देउवा फेरि प्रधानमन्त्री बन्न त्यस्तै फोहोरी खेल खेल्नेछन् । त्यसैले पुग्यो देउवा, रोकौं देउवा ।

03/11/2022

देउवा सरकारले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेटमा राईंदलो मच्चायो । त्यसैले पुग्यो देउवा, रोकौं देउवा । ।

03/11/2022

बिरोध खतिवडा । तपाईंलाई धेरै अवसर दिँदा पनि केही गर्न सक्नभएन यसपटक मकवानपुरका जनताले तपाईंलाई निर्वाचनबाट सधैंका लागि विदा गर्नेछन् ।

31/10/2022


के चाहिँ गर्नु भो त प्रचण्डले ?
खाली आश्वासन नै आश्वासन बाँड्ने बाहेक ।
अब भाषणबाजी गर्ने यी ठगबन्धनलाई रोकौं । Abdus Miya

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NO, NOT AGAIN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like