
22/07/2024
छोरी सकुन्तला गङ्तानको मुटु operation को लागि MNO प्रभास सभा मलेसियाद्वारा संकलित सहयोग रकम रु ५३,७५५( तिरपन्न हजार सात सय पच्पन्न रुपैया) MNO केन्द्रिय सर्वोच्च सभा सदस्य तथा प्रवक्ता युवानेता Rinchhen Tamang ज्युको हातबाट पीडित Samaya Ses Manab ज्युलाइ हस्तान्तरण गरियो।
बिनोद थिङ्ग ज्युको तर्फबाट संकलित रकम ९५,०००(6 june मा ४१००० र 22 july मा ५४०००) जम्मा पन्चानब्बे हजार सहयोग रकम पनि हस्तान्तरण गरियो।Operation को लागि गत एक महिनादेखि पर्खाइमा रहेको उहाहरु, 24 july बुधबार Operation हुने भएको जानकारी सम्पुर्ण सहयोगी मनहरुलाइ गराउन चाहन्छु।आशा गरौ नानिको operation सफल रहोस।
जै मंगोल।