21/05/2024
हार्दिक निमन्त्रणा 🙏
इराक कुर्दिस्तानमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु, बुद्धिजीवि एवं सामाजिक अभियन्ता ज्यूहरु ब्यवसाइक ज्युहरु साथै सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुमा ल्हस्सो फ्यफुल्ला/ नमस्कार !
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक द्वारा आयोजना हुन गइरहेको शान्तीको अग्रदुत तथा नेपालका राष्ट्रिय बिभुति भगवान बुद्धको २५६८ औं जन्मा जयन्ती पुजा पाठ तथा शुभकामना अदान प्रधान कार्यक्रम निम्न , मिति ,समय र स्थानमा हुन गइरहेको जानकारी गराउदै यहाँहरु सबैमा गरिमामय उपस्थिति को लागि हार्दिक अनुरोध गर्दछौं । थुजेछे
#नोट: सुलेमनी देखि एर्बिलाको लागि निशुल्क यातायातको ब्यवस्था गरिएको छ ।
#सम्पर्कको लागि नेपाल तामाङ घेदुङ कुर्दिस्तान परिवार जो कोहि लाई गर्नु सक्नु हुनेछ ।
मिति- २४,मे २०२४
स्थान- अनिश नेपाली रेस्टुरेन्ट एर्बिल
समय- ११ बजेदेखि
महासचिव
सरिस तामाङ
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक