Palika Television

Palika Television Official facebook Page of Palika TV..

https://frontlinekhabar.com/गौर-नगरपालिकामा-राष्ट्र/ राष्ट्र निर्माण दल नेपालको संगठन विस्तार अन्तर्गत गौर नगरपालिकामा औ...
11/01/2026

https://frontlinekhabar.com/गौर-नगरपालिकामा-राष्ट्र/
राष्ट्र निर्माण दल नेपालको संगठन विस्तार अन्तर्गत गौर नगरपालिकामा औपचारिक रूपमा नगर कमिटी गठन गरिएको छ। गौर नगरपालिका वडा नं. ४, सोमारना माईको प्राङ्गणमा नगर कमिटी गठन भएको छ ।

मेवालाल यादव रौतहट  राष्ट्र निर्माण दल नेपालको संगठन विस्तार अन्तर्गत गौर नगरपालिकामा औपचारिक रूपमा नगर कमिटी ग...

https://frontlinekhabar.com/ब्रिटिस-कलेजविरुद्ध-वोले/ संयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी...
11/01/2026

https://frontlinekhabar.com/ब्रिटिस-कलेजविरुद्ध-वोले/
संयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग गरेका छन् ।

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग .....

https://frontlinekhabar.com/सिरहा-धनुषा-जोड्ने-कमला/  सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्म...
11/01/2026

https://frontlinekhabar.com/सिरहा-धनुषा-जोड्ने-कमला/
सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ ।

जनकपुर । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । .....

https://frontlinekhabar.com/विशेष-महाधिवेशन-उद्घाटनअ/ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ...
11/01/2026

https://frontlinekhabar.com/विशेष-महाधिवेशन-उद्घाटनअ/
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट ¥याली निकालिएको हो ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ¥यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट ¥याली नि....

https://frontlinekhabar.com/चर्चित-गायक-प्रशान्त-ताम/  नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल...
11/01/2026

https://frontlinekhabar.com/चर्चित-गायक-प्रशान्त-ताम/
नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो ।

काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल....

https://frontlinekhabar.com/तोलामा-२८-सयले-बढ्यो-सुनक/ \पाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी...
11/01/2026

https://frontlinekhabar.com/तोलामा-२८-सयले-बढ्यो-सुनक/ \
पाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल स.....

https://frontlinekhabar.com/ग्रीनल्याण्डका-राजनीतिक/ ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्...
11/01/2026

https://frontlinekhabar.com/ग्रीनल्याण्डका-राजनीतिक/
ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् ।

काठमाडौं । ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स...

https://frontlinekhabar.com/क्यासिनोमा-२-लाखभन्दा-बढ/ क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवर...
11/01/2026

https://frontlinekhabar.com/क्यासिनोमा-२-लाखभन्दा-बढ/
क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो सञ्चालकहरूलाई अनिवार्य गरेको छ ।

काठमाडौं । क्यासिनोमा आएर २ लाख रुपैयाँभन्दा बढी रकम खर्च गर्ने ग्राहकको विवरण संकलन गरी अभिलेख राख्न क्यासिनो स...

https://frontlinekhabar.com/बाजुराको-दानासाँघु-खोलाम/  बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइ...
11/01/2026

https://frontlinekhabar.com/बाजुराको-दानासाँघु-खोलाम/
बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् ।

बाजुरा । बाजुराको दानासाँघु खोलामा एकैसाथ पक्की र बेलिब्रिज पुल निर्माण भइरहेका छन् । बाजुराको मार्तडी–कोल्टी .....

https://frontlinekhabar.com/जयन्तीको-अवसरमा-ओलीको-सन/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय...
11/01/2026

https://frontlinekhabar.com/जयन्तीको-अवसरमा-ओलीको-सन/
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकाम.....

https://frontlinekhabar.com/बागमती-प्रदेशस्तरीय-खुला/ शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललि...
11/01/2026

https://frontlinekhabar.com/बागमती-प्रदेशस्तरीय-खुला/
शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण पदक जितेका हुन् ।

काठमाडौं । शनिबार भएको तेक्वान्दो लिगमा तीन जनाले स्वर्ण पदक जितेका छन् । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श.....

https://frontlinekhabar.com/नेपाली-कांग्रेसको-दोस्रो/  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइत...
11/01/2026

https://frontlinekhabar.com/नेपाली-कांग्रेसको-दोस्रो/
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन भई विशेष महाधिवेशनको सुरु हुन लागेको हो ।

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । आइतबार काठमाडौंको भृकुटीमण्डपमा दिउँ....

Address

Lazimpat
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Palika Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share