टिकटकबाट अरूले करोडौं कमाउँछन् तर मिस पविले कति पैसा कमाउँछिन् त उनकै मुखबाट सुनौं ।
ठुला दलका नेतामाथि रबि लामिछानेको आक्रोश
हामीलाई आक्रमण गर्न अलिकति अप्ठ्यारो लाग्दैन
ठमेलको गुण्डा प्रहरीको खोरमा गुण्डा नाईकेको खोजी,को को परे त पक्राउ ।
धरानमा मन्दिरको अगाडि चर्च बनेपछि हर्क साम्पाङमाथि खनिए बिध्वान पण्डित ।
बाँसका चोयासँग खेल्दै र डोको बुन्दै बित्यो ४० वर्ष
पाल्पाको तिनाउ गाउँपालिका ३ मा रहेको सिद्धबाबा मन्दिरमा सबै आर्थिक कारोबार डिजीटल प्रणालीबाट शुरू गरीएको छ ।
लुल्ला एयरपोर्टमा यस्तो लापरबाही यात्रुका झोला बन्छन् फुटबल ।
साउदी अरब बाट नेपाली दाजुभाईहरू घण्टी 🔔🔔 बजाउँदै
Exclusive video: युएईमा अलपत्र नेपालीलाई गुण्डा लगाएर कुटियो/ Nepali in Dubai
मेरो नाम पुनाराम भण्डारी हो । मेरो घर दाङ घोराही उपमहानगरपालिका वडा नं. ९ चयनपुर हो । मेरो छोरा मदन कुमार भण्डारी बिगत ६ महिना देखि रोजगारको शिलशिलामा साउदी स्थित अरिबन फाप कम्पनीमा गयको र सम्पर्कमा न आएको केहि दिन अगाडी साउदी अरब स्थित जेलमा परेको खबर आएको छ । विभिन्न प्रयास गर्दा पनि सम्पर्क गर्न नसकिएको हुँदा सम्पुर्ण सरकारी गैरसरकारी सघ सस्था, प्रदेश सरकार, घोराही उपमहानगरपालिका श्रम मन्त्रालय प्ररास्ट मन्त्रालयलाई खोजबिन गरिदिनु हुन अनुरोध गर्दछु ।
सम्पर्क नं: 9849300273
दुबै हात नभएकी नायव सुब्बा,
सुशीला ढकालको प्रेरणादायी सफलताको कथा 💞💞🙏