Hark kathayat / हर्क कठायत

Hark kathayat / हर्क कठायत हजारौ नै चाहिएन,
मात्र एक जनाको सफल भिजन भए पुग्छ समाज बदल्न लाई ।

"राष्ट्र लाई हराएर आफुले जित्नु पर्ने राजनीति होईन
आफु हारेर पनि राष्ट्रलाई जिताउने राष्ट्रसेवा गर्ने सपना छ"

अफ्ठ्यारो बाटोमा हिँड्न तब सहज हुन्छ.....🏃जब कसैको बलियो "साथ" मिल्छ।।।
31/01/2024

अफ्ठ्यारो बाटोमा हिँड्न
तब सहज हुन्छ.....🏃
जब कसैको बलियो "साथ" मिल्छ।।।

23/01/2024
जहाँ विश्वास छ त्यहाँ सबुतको जरुरी पर्दैन...🙏
10/01/2024

जहाँ विश्वास छ त्यहाँ सबुतको जरुरी पर्दैन...🙏

नियम बनायर मात्र हुदैन,,  नियत पनि हुनुपर्छ।।..................................................✍️
29/10/2023

नियम बनायर मात्र हुदैन,,
नियत पनि हुनुपर्छ।।..................................................✍️

Be Positive, Think Positive,Do Positive, Then Rusult Will Be Positive🙏  💙
14/04/2023

Be Positive, Think Positive,
Do Positive, Then Rusult Will Be Positive🙏
💙

11/01/2023

हिड्छु बरु भिकारी बनेर 🤲
🇳🇵

05/11/2022

❤️❤️❤️

बडा दशैंको शुभकामना 🙏 @भालेश्वोर महादेव
28/09/2022

बडा दशैंको शुभकामना 🙏

@भालेश्वोर महादेव

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव  आदर्णीय सर हस्पिटल आइसोलेसन बसेको आज ५ औं दिनमा स्वास्यमा सुधार ह...
16/09/2022

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव आदर्णीय सर हस्पिटल आइसोलेसन बसेको आज ५ औं दिनमा स्वास्यमा सुधार हुँदै...हजुर लाई सेवा गर्ने अबसर पायकोमा आभारी छु🙏
साथै सिघ्र स्वास्थ्य लाभको कामना सर💝

रारा राष्ट्रिय म्युजिक अवार्ड 2079  को Best Lok Dohori New Model, TOP-5 मा छनोट भयकोमा बधाई छ प्यारो मान्छे❣️
12/09/2022

रारा राष्ट्रिय म्युजिक अवार्ड 2079 को Best Lok Dohori New Model, TOP-5 मा छनोट भयकोमा बधाई छ प्यारो मान्छे❣️

काडाहरुले  कहिल्यै  लुकाएनन आफ्नो परिचय 🙏म झुकिएको छु फुलहरु सङ्ग...🌹
10/09/2022

काडाहरुले कहिल्यै लुकाएनन
आफ्नो परिचय 🙏
म झुकिएको छु फुलहरु सङ्ग...🌹

"हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तरसफल्ता ठक्कर खाएर मिल्ने गर्छ "
08/09/2022

"हरेक चिज ठक्कर खाएर टुट्ने गर्छ तर
सफल्ता ठक्कर खाएर मिल्ने गर्छ "

नेपाली सिने जगतका सुपर स्टार हिरो Najir Husen दाइ लाई जन्म दिनको शुभकामना 🙏
07/09/2022

नेपाली सिने जगतका सुपर स्टार हिरो Najir Husen दाइ लाई जन्म दिनको शुभकामना 🙏

27/05/2022

यो गितको मार्मिक शब्दहरू लाई न्याय दिने प्रयास 💔🙏

बसन्त रितुको बहार संगै...नयाँ बर्षको हर्ष उल्लासमा म रुदाँ😭मेरी  #आमा♥️😂हाँसेको दिन अर्थात  मेरो  #जन्म_दिन👑 मेरो लागि न...
17/04/2022

बसन्त रितुको बहार संगै...नयाँ बर्षको हर्ष उल्लासमा म रुदाँ😭मेरी #आमा♥️😂हाँसेको दिन अर्थात मेरो #जन्म_दिन👑

मेरो लागि नयाँ बर्षका हरेक दिन नवीन एबंम पवन बन्दै जाउन, श्री पशुपतिनाथले🙏सहि समय सहि मार्गमा हिड्न सक्ने अनि निर्णय लिन सक्ने सामर्थ्य प्रदान गरुन🙏

आफू लाई यति भाग्य मानी ठान्छु कि आमा💌 हजारौं जुनि सम्म पनि हजुरको कोख बाट जन्म लिन पाउँ आमा❣️😘 यसरी नै आफ्नो सृजन्सिल कर्म बाट रास्ट्र सेवा गरि रहन पाउँ🙏

विगत बिर्सिदिनु भविष्य धुमधाम होस्नलागोस् बादल जीवनमा सधै घाम होस्यहि छ नव वर्षको शुभकामना तपाईलाई,मेटेर नमेटिने केरेर न...
14/04/2022

विगत बिर्सिदिनु भविष्य धुमधाम होस्
नलागोस् बादल जीवनमा सधै घाम होस्
यहि छ नव वर्षको शुभकामना तपाईलाई,
मेटेर नमेटिने केरेर नकेरिने अमर नाम होस्।
नव बर्षको शुभकामना २०७९

सरकारी नुन खायको पनि ३ बर्ष पुगे छ♥️   &
17/03/2022

सरकारी नुन खायको पनि ३ बर्ष पुगे छ♥️
&

राष्ट्र लाई हराएर आफुले जित्नु पर्ने राजनीति होईन, आफु हारेर पनि राष्ट्र लाई जिताउने समाज सेवा गर्नु मन छ 🙏
07/01/2022

राष्ट्र लाई हराएर आफुले जित्नु पर्ने राजनीति होईन, आफु हारेर पनि राष्ट्र लाई जिताउने समाज सेवा गर्नु मन छ 🙏

29/12/2021

Nice to meet you💞

भेट घाट  खास छ 🙏केही नयाँ आउने आस छ💞
29/12/2021

भेट घाट खास छ 🙏
केही नयाँ आउने आस छ💞

नेपाली फिल्म  इन्ड्रस्टीका सुपर स्टार  #हिरो Najir Husen  दादा संगको अबिस्मरणिय भेट आज💞
19/11/2021

नेपाली फिल्म इन्ड्रस्टीका सुपर स्टार #हिरो Najir Husen दादा संगको अबिस्मरणिय भेट आज💞

जाँदै छु टाढा, जुन त्यो तारा टिप्नु छ्🙏
27/08/2021

जाँदै छु टाढा, जुन त्यो तारा टिप्नु छ्🙏

भिन्न खुशीका क्षण मध्य आज पनि यक विशेष दिन हो, जहाँ खुशीको अनुभुती गर्न पाइयो 🤔🤫 बधाई छ यो खुशीको लागि❣️
12/08/2021

भिन्न खुशीका क्षण मध्य आज पनि यक विशेष दिन हो, जहाँ खुशीको अनुभुती गर्न पाइयो 🤔🤫 बधाई छ यो खुशीको लागि❣️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hark kathayat / हर्क कठायत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hark kathayat / हर्क कठायत:

Videos

Share

Nearby media companies