Industrial Engineering

Industrial Engineering Official Page of 17th batch of Industrial Engineering Students' at Thapathali Campus.

Maitighar तिर बाट college enter गर्ने ठाउँमा barricade छ त अनि U- turn लिन पनि कति तल जानुपर्ने हो- फेरि 10-15 min तेता ...
21/11/2023

Maitighar तिर बाट college enter गर्ने ठाउँमा barricade छ त अनि U- turn लिन पनि कति तल जानुपर्ने हो- फेरि 10-15 min तेता jam हुने- college timing मा चाहिँ गाह्रो हुनेरहेछ त ।।।

Finally finally साथिहो...............🎯
20/11/2023

Finally finally साथिहो...............🎯

😶
15/11/2023

😶

Wow 😯
12/11/2023

Wow 😯

🗣️:Expert opinionएउटै message एकै समयमा ३ पटक पठाउनुको उद्देश्य के होला?
07/11/2023

🗣️:Expert opinion
एउटै message एकै समयमा ३ पटक पठाउनुको उद्देश्य के होला?

यहाँ देशको छ चिन्ता.... तिमी cement cement भन्छौ....First of many or what?🤔
31/10/2023

यहाँ देशको छ चिन्ता.... तिमी cement cement भन्छौ....

First of many or what?🤔

18/10/2023
18/10/2023

नेपालमा युबा इन्जिनियर हरुले भोग्दै आएका समस्या, सम्भावना तथा चुनौतीबारे
हामी चक्र भट्ट सर संग सम्बाद गर्ने छौ | तपाईहरुको केहि प्रश्न भए कमेन्ट गर्नु होला |


वहा युबा ईन्जिनियर तथा Freelancer हुनु हुन्छ |

15/10/2023

URGENT...!!!!
B +ve blood required urgently....!!
Location:Teaching hospital
Interested doner plz contact:
Gyandeep Mahato (9824895100)
Lalu paswan (9843693145)

08/10/2023

"MASS ATTACK"
COMING SOON.........🚩🏁👣

05/10/2023

If purpose of knowing was to succeed in life, people after retirement wouldn’t need to read books.

The industry...
05/10/2023

The industry...

काठमाडौं । डिजिटल वालेट ईसेवाबाट एनसेलको नम्बरमा ४० रुपैयाँभन्दा कम टपअप गर्न नपाइने भएको छ ।बिहीवार एक सूचना प्...

04/10/2023
खै के खै के ?
04/10/2023

खै के खै के ?

03/10/2023

Did you know?

हाम्रो department मा त vacancy रहेनछ।।।अनि भोलिको exam कसले सन्चालन गर्ने हो कुन्नि???
03/10/2023

हाम्रो department मा त vacancy रहेनछ।।।

अनि भोलिको exam कसले सन्चालन गर्ने हो कुन्नि???

Fluid को exam पनि पानी खाएर कटाइयो।😌🕉️
30/09/2023

Fluid को exam पनि पानी खाएर कटाइयो।😌🕉️

29/09/2023
🕉️
28/09/2023

🕉️

"The attorney came up with several far-fetched arguments in a vain attempt to buttress his weak case."Difficult to under...
26/09/2023

"The attorney came up with several far-fetched arguments in a vain attempt to buttress his weak case."

Difficult to understand?
- So was today's economics question 🙁

माइतीघरमा आन्दोलन गर्न दिने हो भने speaker नबजाइ आन्दोलन गर्ने नियम बनाउनु पर्यो - नत्र फेरि हामी  मैदानमा उत्रिनु पर्ला...
22/09/2023

माइतीघरमा आन्दोलन गर्न दिने हो भने speaker नबजाइ आन्दोलन गर्ने नियम बनाउनु पर्यो - नत्र फेरि हामी मैदानमा उत्रिनु पर्ला - disturb गर्ने पनि सिमा हुन्छ नि।

Qno.13.-----> Noise disturbs the concentration and thinking capacity and hence reduces the human efficiency.

Exam त पक्कै राम्रै भयो होला - बरू गीत कस्तो लाग्यो?🕉️

As per the request 😅भोलि चाहिँ 2080 को है।
21/09/2023

As per the request 😅
भोलि चाहिँ 2080 को है।

Fill in the blanks.________ रहोस् नरहोस् तर ________ चाहिँ रही रहोस्।।।🇳🇵Constitution Day - Asoj 3
20/09/2023

Fill in the blanks.
________ रहोस् नरहोस् तर ________ चाहिँ रही रहोस्।।।🇳🇵

Constitution Day - Asoj 3

Why❓Logical answers only🕉️
19/09/2023

Why❓
Logical answers only🕉️

Boundary check ✍️Six or Four ❓
18/09/2023

Boundary check ✍️
Six or Four ❓

Surprised?
17/09/2023

Surprised?

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) मा डिन, सहायक डिन, क्याम्पस प्रमुख, विभागीय प्रमुख, सहाय....

मेरो दिन बर्बाद भो - math को exam ले फेरि 😫I wonder with mathematics - Why always me?
14/09/2023

मेरो दिन बर्बाद भो - math को exam ले फेरि 😫

I wonder with mathematics - Why always me?

The best! 🕉️
12/09/2023

The best! 🕉️

Cricket season🏏First paper and its a bouncer from IOEHow was the bouncer?
10/09/2023

Cricket season🏏

First paper and its a bouncer from IOE
How was the bouncer?

“When the going gets tough, the tough get going” 🕉️
09/09/2023

“When the going gets tough, the tough get going” 🕉️

09/09/2023

Numerical Alert⚠️

Anyone having problem with these type of numerical ?
Here it is - the way to solve this based on Inverse Lever Rule📝

यदा यदा हि धर्मस्यग्लानीं भवति भरतअभ्युत्थानम् अधर्मस्यतदात्मनम् श्रीजाम्यहम्परित्राणाय सौधुनाम्विनशाय च दुष्कृताम्धर्मस...
06/09/2023

यदा यदा हि धर्मस्य
ग्लानीं भवति भरत
अभ्युत्थानम् अधर्मस्य
तदात्मनम् श्रीजाम्यहम्

परित्राणाय सौधुनाम्
विनशाय च दुष्कृताम्
धर्मसंस्था पन्नार्थाय
संभवामि युगे युगे

कृष्ण जन्माष्टमीको सबैमा शुभकामना 🙏🙏

04/09/2023

We should be thankful to IOE as exam got postponed otherwise today we would have been in dielema 😅
1st match : Nepal vs India 🇳🇵🕉️
2nd match : Material science vs Match👏🔥

Rudrakshya mala on🕉️Nepal is playing beautifully 🔥
04/09/2023

Rudrakshya mala on🕉️
Nepal is playing beautifully 🔥

Undoubtable scenes 😅
01/09/2023

Undoubtable scenes 😅

नराम्रो कामको विरोध सबैले गर्नु पर्छ तर परीक्षा सार्नु पर्छ भन्ने कुरा गलत हो।How are your preparations going on?
01/09/2023

नराम्रो कामको विरोध सबैले गर्नु पर्छ तर परीक्षा सार्नु पर्छ भन्ने कुरा गलत हो।

How are your preparations going on?

PLEASE HELP IF YOU CAN कुनै व्यक्तिको महत्व सदाबहार खड्किरहन्छ!!  नचाहदा नचाहदै पनि, कयौं पटक आर्थिक पाटो तगारो बन्ने रह...
01/09/2023

PLEASE HELP IF YOU CAN

कुनै व्यक्तिको महत्व सदाबहार खड्किरहन्छ!! नचाहदा नचाहदै पनि, कयौं पटक आर्थिक पाटो तगारो बन्ने रहेछ!!
‼️ emergency ‼️

यही थापाथली क्याम्पसमा अध्यनरत एक जाज्वल्यमान तारा र क्षमतावान् विद्यार्थी राजन काफ्लेको (Civil 2nd year) बुवालाई brain tumor भइ वीर अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको major अप्रेसन र औषधि खर्च गर्नुपर्ने भएकोले परिवारको आर्थिक स्थिति नाजुक रहेको र भएको सम्पूर्ण रकम पनि उपचार मै सक्किएकोले तपाईंहरु समक्ष सानो सयोगको अनुरोध गर्दछौ। सहयोग र समर्पण सदैव जीवन्त हुनुपर्छ, अन्यथा माली मरेको वर्ष पनि त वसन्त आउँछ...फरक यत्ति नै हो, त्यतिबेला समाज रहन्छ,तर हामी हुने छैनौँ!! बिचरा जप्ने ओठभन्दा सेवा गर्ने हात नै बलवान हुन्छ! आशुले पाछेका कुलेसोहरुमा मुस्कान फर्किओस्!
स्मरण रहोस्-हामी यस्तो यात्रामा जुट्दै छौँ जहाँ थोपाहरु पनि समुन्द्र बन्नेछ जसरी सुनकोशीको किनारमा माझीहरूले स-साना कणहरुको सङ्कलनले स्वर्णमा परिणत गर्दछ्न्!!
AC:-06105030258401 (Rajan Kafle)
Nepal investment mega bank
Mobile no:-9823143337

Pulchowk बाट 151kph को रफ्तारमा yorker प्रहार .......
31/08/2023

Pulchowk बाट 151kph को रफ्तारमा yorker प्रहार .......

Class Cleanliness program on the occassion of Guru purnima...2080/03/18 B.S.THA078BIEPhoto Credit: Aditya Adhikari
03/07/2023

Class Cleanliness program on the occassion of Guru purnima...
2080/03/18 B.S.
THA078BIE
Photo Credit: Aditya Adhikari

सनातन जननी हो, सनातन नै सत्य हो ।सनातन नै ज्ञान अनि सनातन नै गुरु हो ।।Happy Guru Purnima ❤️❤️
03/07/2023

सनातन जननी हो, सनातन नै सत्य हो ।
सनातन नै ज्ञान अनि सनातन नै गुरु हो ।।
Happy Guru Purnima ❤️❤️

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Industrial Engineering posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Industrial Engineering:

Videos

Share