Hello Share Market

Hello Share Market Latest Updates of Nepali Share Market (NEPSE) This Page is Belonging to Update News relating Nepal Stock Exchange-NEPSE

Happy Dipawali To All.
31/10/2024

Happy Dipawali To All.

सम्पुर्णमा फुलपातीको हार्दिक मंगलमय शुभ कामना
10/10/2024

सम्पुर्णमा फुलपातीको हार्दिक मंगलमय शुभ कामना

06/10/2024
06/10/2024

करिब डेढ महिनायता खराब प्रदर्शन गरिरहेको सेयर बजारमा उछाल आएको छ । बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो ला.....

Hope all your birthday wishes come true.Happy Birthday Samrat Shraban Sir.
24/08/2024

Hope all your birthday wishes come true.
Happy Birthday Samrat Shraban Sir.

नेपालीको दुखद अवस्था,
23/08/2024

नेपालीको दुखद अवस्था,

बैंकहरुको नाफा साढे १३ प्रतिशत घट्यो, कुनले कति कमाए ?
19/04/2024

बैंकहरुको नाफा साढे १३ प्रतिशत घट्यो, कुनले कति कमाए ?

12/04/2024

अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१८ विन्दुले घटको छ ।

५ बैंकहरुले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने २बैंकहरुले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा एभरेष्ट र एनएमबि बैंक रहेका छन् । मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ ।

पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ । ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

12/04/2024

वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। जसअनुसार चैतको तुलनामा वैशाखमा औसत ब्याजदर सामान्य घटेको देखिएको छ।

२० वाणिज्य बैंकमध्ये १३ बैंकले निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। ५ बैंकले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई बैंकले ब्याजदर बढाएका छन्।

व्यक्तिगत मुद्दती निक्षेपमा चैतमा औसतमा अधिकतम ७.२५ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले वैशाखमा भने औसतमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिने भएका छन्।

कृषि विकास बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा चैत महिनाकै ब्याजदर ५.६६६१ लाई निरन्तरता दिएको छ। त्यस्तै, एसबीआईले व्यक्तिगत मुद्दतीमा ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याज दिने भएको छ। यसअघि चैतमा व्यक्तिगततर्फ ७.०१ र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याज दिएको थियो ।

यता राष्ट्रिय वाणिज्य बैंकले वैशाखका लागि व्यक्तिगत मुद्दतीमा ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज दिने जनाएको छ । चैतमा भने व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ दिएको थियो ।

त्यस्तै, नयाँ ब्याजदरअनुसार नेपाल बैंकले व्यक्तितर्फ ६.७५ र संस्थागततर्फ ४.७५, एभरेस्टले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्यान्डर्ड बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

यसका साथै व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७ र ६ प्रतिशत, प्रभु बैंकले ७ र ६.५, लक्ष्मी सनराइजले ७ र ६, ग्लोबल आईएमईले ७ र ६, प्राइम कमर्सियल बैंकले ७.१ र ६.१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन्।

यता, हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सिटिजन्स बैंकले ७.५ र ६.१५ प्रतिशत, एनआईसी एशियाले ७.७५ र ६.७ प्रतिशत तथा एनएमबि बैंकले ७.९७ र ६.९७ प्रतिशत ब्याज दिने भएका छन् ।

वैशाखमा सानिमा बैंकले व्यक्तितर्फ ७.१ र ६.१ प्रतिशत, नबिल बैंकले ७.२५ र ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ७.२५ र ६ प्रतिशत, माछापुच्छ्र्रे बैंकले ७.२५ र ५.२५ प्रतिशत तथा कुमारी बैंकले ७.२६ र ६.२६ प्रतिशत ब्याज दिने भएका छन् ।

12/04/2024

𝓜𝓪𝔂 𝓽𝓱𝓲𝓼 𝔂𝓮𝓪𝓻 𝓫𝓻𝓲𝓷𝓰 𝓷𝓮𝔀 𝓱𝓪𝓹𝓹𝓲𝓷𝓮𝓼𝓼, 𝓷𝓮𝔀 𝓰𝓸𝓪𝓵𝓼, 𝓷𝓮𝔀 𝓪𝓬𝓱𝓲𝓮𝓿𝓮𝓶𝓮𝓷𝓽𝓼, 𝓪𝓷𝓭 𝓪 𝓵𝓸𝓽 𝓸𝓯 𝓷𝓮𝔀 𝓲𝓷𝓼𝓹𝓲𝓻𝓪𝓽𝓲𝓸𝓷𝓼 𝓸𝓷 𝔂𝓸𝓾𝓻 𝓵𝓲𝓯𝓮. 𝓦𝓲𝓼𝓱𝓲𝓷𝓰 𝔂𝓸𝓾 ...
12/04/2024

𝓜𝓪𝔂 𝓽𝓱𝓲𝓼 𝔂𝓮𝓪𝓻 𝓫𝓻𝓲𝓷𝓰 𝓷𝓮𝔀 𝓱𝓪𝓹𝓹𝓲𝓷𝓮𝓼𝓼, 𝓷𝓮𝔀 𝓰𝓸𝓪𝓵𝓼, 𝓷𝓮𝔀 𝓪𝓬𝓱𝓲𝓮𝓿𝓮𝓶𝓮𝓷𝓽𝓼, 𝓪𝓷𝓭 𝓪 𝓵𝓸𝓽 𝓸𝓯 𝓷𝓮𝔀 𝓲𝓷𝓼𝓹𝓲𝓻𝓪𝓽𝓲𝓸𝓷𝓼 𝓸𝓷 𝔂𝓸𝓾𝓻 𝓵𝓲𝓯𝓮. 𝓦𝓲𝓼𝓱𝓲𝓷𝓰 𝔂𝓸𝓾 𝓪 𝔂𝓮𝓪𝓻 𝓯𝓾𝓵𝓵𝔂 𝓵𝓸𝓪𝓭𝓮𝓭 𝔀𝓲𝓽𝓱 𝓱𝓪𝓹𝓹𝓲𝓷𝓮𝓼𝓼. 𝓦𝓲𝓼𝓱𝓲𝓷𝓰 𝓮𝓿𝓮𝓻𝔂 𝓭𝓪𝔂 𝓸𝓯 𝓽𝓱𝓮 𝓷𝓮𝔀 𝔂𝓮𝓪𝓻 𝓽𝓸 𝓫𝓮 𝓯𝓲𝓵𝓵𝓮𝓭 𝔀𝓲𝓽𝓱 𝓼𝓾𝓬𝓬𝓮𝓼𝓼, 𝓱𝓪𝓹𝓹𝓲𝓷𝓮𝓼𝓼, 𝓪𝓷𝓭 𝓹𝓻𝓸𝓼𝓹𝓮𝓻𝓲𝓽𝔂 𝓯𝓸𝓻 𝔂𝓸𝓾. 𝓗𝓪𝓹𝓹𝔂 𝓝𝓮𝔀 𝓨𝓮𝓪𝓻.

27/03/2024

रक्सी र मासुमा झुन्डिएको हाम्रो संस्कृती
जय मिथिला बासी, जय होली
थूइक्क,
मांसाहारी भोजन को लागी होलिको तिथि नै फेरने, हिन्दू हुनै सक्दैन

18/02/2024

Share Market (NEPSE)
Holiday's Informations.
Mon,Feb 19, 2024
National Democracy Day*
Fri,Mar 8, 2024
International Women's Day
Sun,Apr 14, 2024
Nepali New Year's Day*
Wed,May 1, 2024
Labour Day
Thu,May 23, 2024
Buddha Jayanti*
Wed,May 29, 2024
Republic Day
Thu,Sep 19, 2024
Constitution Day
Thu,Oct 17, 2024
Purnima*
Mon,Dec 30, 2024
Tamu Lhochhar

28/01/2024
Candle Stick Pattern
13/01/2024

Candle Stick Pattern

12/01/2024
Source -NepaliPaisa
11/01/2024

Source -NepaliPaisa

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Hello Share Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share