Aatma Jung Thapa

Aatma Jung Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aatma Jung Thapa, Video Creator, Bagmati, Kathmandu.

यो प्रेम र सम्मानको लागि धेरै धन्यवाद सुर्यगडि गाउपलिका वडा नम्बर १  स्थित सिद्देश्वर महादेव प्रागणमा श्री माहभागवत आयोज...
27/03/2024

यो प्रेम र सम्मानको लागि धेरै धन्यवाद सुर्यगडि गाउपलिका वडा नम्बर १ स्थित सिद्देश्वर महादेव प्रागणमा श्री माहभागवत आयोजना गर्ने सम्पर्ण टिमलाइ साथै हार्दिक आभार Gurung Hemanta

25/03/2024

नमस्ते सिसिपु बाट

19/03/2024

रिमा सेवा समाज

12/03/2024
देश भरका सम्पुर्ण राष्ट्रसेवक  प्रहरीहरु लाई मेरो अपिल:देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेक...
12/03/2024

देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल:

देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल !!

मेहनत यति चुपचापले गर्नुहोस्कि सफलताले हल्ला फैलाओस् 😊
02/03/2024

मेहनत यति चुपचापले गर्नुहोस्
कि सफलताले हल्ला फैलाओस् 😊

22/01/2024

बलात्कार गरेको छैन मेरो छोरीलाई राम बाहादुर बम्जन गुरुले यसरि बयान फेर्दै

07/01/2024

नुवाकोट ककनीमा रेम्बो ट्राउड माछा खादै हामि

22/12/2023

आउनुहोस नुवाकोट घुम्न जाउ

08/12/2023

निकै मिठो दोहिरी

06/12/2023

तालु गाउमा भेडी गोठा

04/12/2023

यो गाउँ हो नि हजुर मन आफै लोभीन्छ

24/11/2023

21/11/2023

निकै रमालो तामाङ्ग सेलो

20/11/2023

पुर्बी रुकुम मा गाइने भाका

16/11/2023

आसपुरेश्वर भजन समूहको मौलिक देउसी भैलो भजन भाग १ हेर्नुहोस

30/10/2023

पा खानुको फाइदा हेर्नुहोस तपाईलाइ पा चाईय ९७४१८४०२१५ मा सम्पर्क गर्नुहोस

https://youtu.be/A8onDXKtZU4तालु गाउको कथा
30/10/2023

https://youtu.be/A8onDXKtZU4
तालु गाउको कथा

Dupcheshwor tv present :- तालु गाउँको कथा || Nadekhiyako Drisya Ep.15 Story of Talu Village Nuwakot . #हेर्ने #...

नेपालीहरुको महान चाड विजया दशमी शुभदिपावली र छठ पर्व २०८० को सुखद उपलक्ष्यमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका आमा बुवा ...
22/10/2023

नेपालीहरुको महान चाड विजया दशमी शुभदिपावली र छठ पर्व २०८० को सुखद उपलक्ष्यमा समस्त स्वदेश तथा विदेशमा रहनुभएका आमा बुवा दाजूभाई तथा दिदिबहिनीहरुमा हर्ष, उल्लास, सुःख, शान्ति र समृद्धि छाओस्। बडा दशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

29/09/2023

कथा भन्ने मान्छे ?

11/09/2023

नुवाकोट जिल्लाको दुप्चेश्वर दर्शन गर्दै घ्याङ्फेदि पुग्न सकिन्छ, आहा एक पटक घुम्न पर्ने गाउँ

आउनुहोस् गोसाइँकुण्ड दर्शन गरौं ॐ
27/08/2023

आउनुहोस् गोसाइँकुण्ड दर्शन गरौं ॐ

12/08/2023

जे माग्यो तेहि पुग्ने इच्छा कामना गाउँपालिकामा रहेको बाल मन्दीर आउनुहोस् दर्शन गरौं

03/08/2023

प्रधान पन्च रण बहादुर तामाङ पुरानो गोसाइँकुण्डको पुरानो इतिहास सुनाउदै

26/07/2023

चार हजार मिटर माथि पाउने अचम्मको जरिबुडी हेर्नुस्

13/12/2022

हामी सुकुम्बासी हौं हाम्रो घर न भत्काउनु भाबुक बुवा आमाको कथा

स्वयम्भू नाथ
11/12/2022

स्वयम्भू नाथ

06/11/2022

स्थानीयको समर्थन आकर्षण पोखरेल काठमाडौ क्षेत्र नम्बर ७ बाट जित्ने पक्का

Address

Bagmati
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Aatma Jung Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aatma Jung Thapa:

Videos

Share

Category