Janaki Online post

Janaki Online post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janaki Online post, Media/News Company, Qatar, Kathmandu.

Janaki online post &कुनै video यो पेजमा पोस्ट गराउन को लागी हामी लाई। Message garnus. 🙏❤️
रोजको खबर हामी ल्याउँछौं, साँचो र सही,संसारभरिका घटनामा हाम्रो नजर, शुद्धता लिन्छ.

महोत्तरी।गाैशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना मह...
24/12/2024

महोत्तरी।गाैशला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।

मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
घाइते हुनेहरुमा मती देवी महतो,ललिता शर्मा,लिलम साह,रोशन यादव,रामचन्द्र यादव,मन माया पोखरेल रहेका छन् ।
खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टाेकेको पीडितहरुले बताएका छन् ।

खेतबाट बेलुका घर फर्कि रहेको बेला एक्कासि जंगलबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित ललिता शर्माले बताए ।
यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय स्थानीयले बताए।
स्यालको टोकाइबाट घाइते भएकाको प्रादेशिक अस्पताल जनकपुर उपचारको लागि पठाइएको छ। उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।

09/11/2024

पिपरा गाँउपालिका।अलिपटी -2 मा झण्डा मेला सुरू 🕉️ ❤️🥰

Please support 🙏 New YouTube channel ❤️ animation education video for kids.
15/10/2024

Please support 🙏 New YouTube channel ❤️ animation education video for kids.

the beautiful song for kids English voice animation cartoon , education for kids English song animation video learn

13/10/2024

बिमारी छोरा लिन जान रु.100 तिर्न नसक्दा..😐🥺 लुटतंत्र सरकार

28/09/2024

दु:खद खबर!!😥⛈️!!लगातारको अविरल वर्षाको कारण काभ्रे रोशी गाउँपालिका को नार्के मा रहेको बस्तीको घरहरु बगाएको छ बस्ती जोखिममा रहेको छ।सतर्क रहनुहोला।

24/09/2024

बैइजत गरे नेपाललाई केपी चाचा ले 🤣🤣😭👎

20/09/2024

सप्तरीमा , बाईक र सिटी टेम्पोमा दुर्घटना हुँदा दुई जना घाइते.....😭🥺

20/09/2024

बीरगंजमा आम जन्ता ले जुलुस निकालेका प्रहरी बीच झडप..

17/09/2024
12/09/2024

Umar khan Full interview

12/09/2024

बीरगंज ...

MR b***n one Day one post - 13hrs -149k like 💪Uncle KP one day 6 post -1 day -17k like 👎
11/09/2024

MR b***n one Day one post - 13hrs -149k like 💪
Uncle KP one day 6 post -1 day -17k like 👎

05/09/2024

गजेन्द्रनारायण सिंह अस्पतालमा मेसु डा. नागेन्द्र प्रसाद यादवको लापरवाहीले २१ वर्षीय मो. मनिसको मृत्यु भएको भन्दै अस्पताल तनावग्रस्त..

03/09/2024

सर्लाही क्षेत्र न -४ का संघीय सांसद डा. अमरेश कुमार सिंह आफ्नै घरबाट लखेटिएका छन |

31/08/2024

The Goatlife real story movie from Saudi Arabia 😥

30/08/2024

आज सर्लाही मा श्री मांता भगवती मन्दिर बाट पिरि चोरि स्थानिय को भनाइ आनुसार लतेशर को छोरा ले भगवान को मुर्ती चोरी गरेको छ😳😥😐

23/08/2024

श्रावण २६ गते । वीरगन्जबाट लागूऔषध सहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्...

16/08/2024

LIVE: पशुपति कोटि होममा लफडा, ड्युटीमा रहेको प्रहरीले धर्मगुरु कृष्णमुर्ति महाराजलाई पक्रन खोजेको आरोप स्वयंले फेसबुकबाट लाइभ गर्नुभएको हो, धर्मगुरुहरु नै सुरक्षित नभएको हो कि के हो हाम्रो देशमा? (सबैले सेयर गर्नुहोला .

Address

Qatar
Kathmandu
00000

Telephone

+9779816853777

Website

Alerts

Be the first to know and let us send you an email when Janaki Online post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janaki Online post:

Videos

Share