ओलिको असंवैधानिक कदमको बिरुद्ध नागरिक समाजलाई सम्बोधन गर्दै - प्रो.डा. कृष्ण खनाल
भिडियो - अखबारपत्र
प्रतिनिधि सभा विघटन र अवको निकास "अन्तरक्रिया कार्यक्रम"
अवैध उत्खनन बिरुद्ध बुलन्द आवाज उठाउने युवा ओमप्रकाश महतो दिलिपको न्यायका लागि युवाहरु माईतिघर मण्डलामा । कोण सभालाई सम्बोधन गर्दै युथ एड्भोकेसि नेपालका अध्यक्ष नरेन्द्र खतिवडा ।।
संसद विगठन बिरुद्ध नागरिक समाजद्वारा साङ्केतिक बिरोध प्रदर्शन !
भिडियो : दिवाकर उप्रेती
पर्वत जिल्लाको जलजला गाउँपालिका–३ साविक माझफाँटका ३० बर्षिय सुमन बहादुर खत्रीले ढिलासुस्ती लगायतका अन्यायपूर्ण गतिविधि गरेको भन्दै जिल्ला मालपोत कार्यालयमा तोडफोड गरेका छन् ।
प्रहरी नियन्त्रणमा रहेका खत्रीले मंसिर १४ गतेदेखि थालिएको सामान्य काम पौष २ गतेसम्म पनि नभएपछि कार्यालयका कर्मचारीमाथि आक्रोष व्यक्त गरेको बताए ।
खत्रीले श्रेष्ता संसोधनको निवेदन र अंश बुझेको भर्पाइको लिखत पेशको काममा कहिले यो पुगेन, कहिले त्यो पुगेन भन्दै लामो समय लगाएको र काम नहुने भएपछि आँफुले पेश गरेको कागजात दिनुहोस् भनि माग्दा नदिएपछि तोडफोड गरेको बताए ।
हिजो दिउँसो पुरन्धारा झरना पिकिनिक खान गएका नारायणपुर निवासी २४ वर्षका रमेश थापा टिकटक बनाउने क्रममा पुलमा झुन्डिदा पुलबाट खसेर गम्भीर घाइते भएका छन्
ललितपुर ग्वार्को चोकमा रहेको एक पेट्रोल पम्पमा आगलागी
बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ।
बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकको निर्णय सुनाउँदै प्रवक्ता नारायणकाजी श्रेष्ठ।
राजसंस्था माग गर्दै माइतीघर,वानेश्वर लगायत स्थानमा राजावादीको विशाल प्रदर्शन ।
भिडियो : सामाजिक संजाल
तनहुमा काँग्रेस नेता पौडेल पक्राउ,माइतीघरमा बिरोध प्रदर्शन
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा
त्रिभुवन विमानस्थलमा उत्रेर नेपालीमा बोल्दै भारतीय विदेश सचिव ।
भिडियो: भारतीय दूतावास