Right cliick

Right cliick All about infoteainment

29/12/2023

बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो। Source: nepalpress

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू ...
29/12/2023

‘म बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै थिए। हतारमा पनि थिएँ। बीचमा इपिएसवालाको लफडा चलिरहेको रहेछ । मलाइ थाहा थिएन। उनीहरू आन्दोलन गरिरहेका थिए। प्रहरीसँग पनि तनाबकै अवस्था रहेछ। हाम्रो गाडीलाई बीचमा पारिहाले। निशानामा हामी पर्‍यौं। उनीहरूले पहिले हावा खुस्काए। धकेलाधकेल गर्न थाले। मैले केही मेसै पाइनँ । हामी त कसोकसो उम्कियौँ। ल्यापटप, मन्त्रालयसँग सम्बन्धित कागजात केही निकाल्न पाइएन। सबै त्यहीँ पर्‍यो। हामी भीडबाट सकुशल उम्कियौँ। गाडीचाहिँ पूरै आगो लगाएका छन्। त्यहाँ अहिले पनि तनाबकै अवस्था छ,’ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला

क्रिकेटर सन्दिप लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाई । आजै फैसला आउने संभावना -
29/12/2023

क्रिकेटर सन्दिप लामिछानेको मुद्धामा आज अन्तिम सुनुवाई । आजै फैसला आउने संभावना -

कोरिया जानका लागि  सिपबिल्डिङमा आवेदन दिएका सबै युवाले भाषा परिक्षा दिन पाएनन् । आक्रोशित युवाले भौतिक पूर्वाधार तथा यात...
29/12/2023

कोरिया जानका लागि सिपबिल्डिङमा आवेदन दिएका सबै युवाले भाषा परिक्षा दिन पाएनन् । आक्रोशित युवाले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालालाई गाडिबाट ओराले । टायरको हावा फुस्काए, अनि आगो लगाए । देशमा बेरोजगारी छ, असन्तुष्टि छ ।
तस्वीर : आर्यन धिमाल A***n Dhimal

आफ्नै स्कूलका विद्यार्थी(बालिका) लाई यौन दुव्र्यवहार गरेको आरोपमा मदन राई पक्राऊ
12/05/2023

आफ्नै स्कूलका विद्यार्थी(बालिका) लाई यौन दुव्र्यवहार गरेको आरोपमा मदन राई पक्राऊ

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।बैशाख ११ गते एमालेका लिला गिरी नेत...
02/05/2023

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

यूएईलाई हराउँदै नेपाल एसिया कपमा । बधाई टिम नेपाल ।
02/05/2023

यूएईलाई हराउँदै नेपाल एसिया कपमा । बधाई टिम नेपाल ।

Rightcliick परिवारको तर्फबाट तपाईंहरू सबैलाई नयाँ वर्ष २०८०काे शुभकामाना!
14/04/2023

Rightcliick परिवारको तर्फबाट तपाईंहरू सबैलाई नयाँ वर्ष २०८०काे शुभकामाना!

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको...
09/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिन सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयाल र टङ्कबहादुर मोक्तान...
07/04/2023

सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिन सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयाल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन सरकारका नाममा आदेश जारी गरेको हो।

07/04/2023

सिँहदरबार अगाडि मीटर ब्याज पीडितको प्रदर्शन

स्वर्णिम वाग्ले ले नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएकाछन् । उनि अब तनहुँ -१ बाट प्रतिनिधी...
30/03/2023

स्वर्णिम वाग्ले ले नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने भएकाछन् । उनि अब तनहुँ -१ बाट प्रतिनिधी सभा उम्मेदवार हुनेछन् ।

सेतो मच्छिन्द्रनाथको  रथयात्रा रुट तीनधारा पाठशालाबाट  रत्नपार्क, भोटाहिटी हुँदै असन १६ गते असनबाट केलटोल, ईन्द्रचोक, मख...
29/03/2023

सेतो मच्छिन्द्रनाथको रथयात्रा रुट
तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असन १६ गते असनबाट केलटोल, ईन्द्रचोक, मखन हुँदै हनुमानढोका,१७ गते मरु,जोशीदेग र ज्याबहाल हुँदै लगनसम्म,१९ गते लगन दलाछी, जोशीदेवल, कोहिटी, भिमसेनस्थान, मरुटोल, प्याफल, यट्खा, नरदेवी र किलागल केलटोल

नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।
24/03/2023

नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

भारतीय congress नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । भारतको एक अदालतले उनलाई २ वर्षको जेल सजाय समेत सुनाएको छ ।  ...
24/03/2023

भारतीय congress नेता राहुल गान्धीको सांसद पद खारेज भएको छ । भारतको एक अदालतले उनलाई २ वर्षको जेल सजाय समेत सुनाएको छ ।

जर्मनकाे राजधानी बर्लिनमा अब पुरुष र महिलाहरु सार्बजनिक पोखरी/पुलमा टपलेस भएर नुहाउन पाउनेछन् ।
10/03/2023

जर्मनकाे राजधानी बर्लिनमा अब पुरुष र महिलाहरु सार्बजनिक पोखरी/पुलमा टपलेस भएर नुहाउन पाउनेछन् ।

अन्तराष्ट्रिय नारी दिवस march 8 को अवसर पारेर चलचित्र जुलेबी ले पहिलो पोष्टर सार्वजनिक गरेको छ ।  महिला मुद्दा मा बनेको ...
08/03/2023

अन्तराष्ट्रिय नारी दिवस march 8 को अवसर पारेर चलचित्र जुलेबी ले पहिलो पोष्टर सार्वजनिक गरेको छ ।
महिला मुद्दा मा बनेको चलचित्रमा सुरक्षा पन्त , निसा अधिकारी, उषा रजक लगाएत को अभिनय रहेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Right cliick posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Right cliick:

Share