Sujan

Sujan anything positive responsibility
and transparency

07/02/2024

Rose एउटा फुल को प्रजाति हो यो फुल विश्व कै उत्कृष्ट हो।यो फुल लाई प्रेम को प्रतिक मानिन्छ । प्रेम दिवसमा आफ्नोे प्रेमि /प्रेमिका गुलाफ दिएर ब्याक्त गद्छनl

Congratulations 🎉🎈Narjan Tamang
06/02/2024

Congratulations 🎉🎈Narjan Tamang

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा हुम्लाका नयाँ पत्रिकाकर्मी नरजन तामाङ पुरस्कृत भएका छन्

04/01/2024

दुई कदम अगाडि बढ्नु छ भने एक कदम पछाडी हट्नु पर्छ

02/11/2023

६ करोड मा एउटा कानुन बनाउदा संसदमा खैलाबैला

20/10/2023

हाँस्दा हाँस्दै आँसु झरेको थाहा नै भएन
आज को वास्तविक कथा

मैले त हेरेर आए हजुर हरुले हेर्नू भयो जुम्ला को भाउकन facebook मा माया बस्यो
18/10/2023

मैले त हेरेर आए
हजुर हरुले हेर्नू भयो
जुम्ला को भाउकन facebook मा माया बस्यो

Presenting New deuda song "Jumlaki Bhaukana" (जुम्लाकी भाउकन) By Rekha Joshi & Amritkumar Anmol. Featuring Jan Thakuri & Susmita Rokaya only on Bishesh Film...

जुम्लाकी भाउकन फेसबुकैमा माया बस्यो गीत ले साच्चिकै मौलिकता झल्काएको छ । सम्पुर्ण team लाई आगामी दिन को लागी सुभकमना।
10/10/2023

जुम्लाकी भाउकन फेसबुकैमा माया बस्यो गीत ले साच्चिकै मौलिकता झल्काएको छ । सम्पुर्ण team लाई आगामी दिन को लागी सुभकमना।

16/09/2023

हिजो आज फेसबुक मा पोस्ट गरम गरम जसो लागछ के यो हरक सम्पंग बन्ने लक्षण हो
Hijō āja phēsabuka mā pōsṭa garama garama jasō lāgacha kē yō harakā sampaṅga bannē lakṣa hō

12/09/2023
12/09/2023
12/09/2023

संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष आदणरिय नेतृत्व सुवास नेम्वाङको ह्रदयधातबाट निधन भएको दुखद खबरले स्तब्ध छु । उहाको दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली साथै परिवारजनमा हर्दिक समबेदना।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sujan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share