immunity of NEPAL

immunity of NEPAL immunity of Nepal
(1)

बालेन शाह "म कुनै दलको मान्छे हैन । त्यसैले धेरैले मलाई भन्नुभयो, "यसको माथिसम्म पहुँच छैन । यसले के गर्छ ?"उहाँहरुले भन...
10/05/2022

बालेन शाह
"म कुनै दलको मान्छे हैन । त्यसैले धेरैले मलाई भन्नुभयो, "यसको माथिसम्म पहुँच छैन । यसले के गर्छ ?"

उहाँहरुले भनेको ठीक हो । मेरो माथिसम्म पहुँच छैन । र, चाहिएको पनि छैन । तर मसँग तलसम्मको पहुँच छ । तलका जनतासम्मको पहुँच छ । यो पढिरहनु भएको तपाईंसम्मको पहुँच छ ।

म तलको जरा हुँ । मसँग पानीसम्मको पहुँच छ । माथि पुग्नु पर्ने म हैन । माथि पुग्नु पर्ने त जनता हो । म त तपाईंको लागि मलजल लिइदिने मात्रै हुँ । म जरा नै रहिरहुँ । रुख बनेर जनता माथि पुगून् । जनता टुप्पो बनुन् । म सँधै जरा बनिरहूँ । जनताबाट लिएको मलजललाई जनताकै हाँगाहाँगामा पुर्याऊँ । म माध्यम मात्रै बनूँ । माथि पुगेँ भने मेरो पानीसँग जोडिरहन पाउन्न । म जनतासँग जोडिरहन चाहन्छु । म तलै हुन चाहन्छु । सँधै तपाईंहरुकै पहुँचमा हुन चाहन्छु ।

तपाईंले 'मैले दिएको मलको के गरिस् ?' भनेर मेरो कान समात्न मिल्ने ठाउँमा रहिरहूँ । म जरा नै भैरहूँ ।

सुरुमा एउटा र्यापरले फेमस हुन काठमाण्डौँको मेयरमा उठ्यो भनेर युवाको समाज बदल्ने अठोटलाई होच्याए । जब हाम्रो भिजन र क्षमताका बारेमा थाहा पाए, तब एक्लो मेयरले केहि गर्न सक्दैन भन्न थाले । जब महानगरबासीले अभुतपुर्वरुपमा हाम्रो पक्षमा समर्थन जनाउन थाले तब विभिन्न कुप्रचार र हल्लाहरु फैलाएर भ्रम पार्न खोजे । तर पनि महानगरबासीले हाम्रा लागि समर्थन कम गर्नु भएन, उल्टो बढाइदिनु भयो ।

मलाई तपाईप्रति विश्वास छ । तपाईहरुले देखाउनु भएको समर्थनले मैले थप जिम्मेवारी र कर्तव्यका रुपमा बुझेको छु । मलाई थाहा छ, जनता भन्दा र जनताको विश्वास भन्दा ठुलो शक्ति केहि पनि छैन । हामी जित्नेछौँ । पक्का जित्ने छौँ ।

र, हामीले जति कोशिस गरे पनि सबै स्थानमा पुग्न सकेनौँ । त्यसो भन्दैमा हामीले ति ठाउँमा भएका महानगरवासीलाई वेवास्ता गरेको भन्ने नसोचिदिनुहोला । हामी अहिले आउन नपाएका हौँ तर अब आइरहने छौँ । घरदैलोमा हाम्रो एकनारा नै थियो, यसपटक लौरो, ५ बर्ष घरदैलो । हामी वचनमा पक्का छौँ ।

अन्त्यमा, मौन अवधि सुरु हुन लाग्यो । निर्वाचन अगाडिको यो अन्तिम पोस्टमार्फत हाम्रो अभियानलाई साथ र सहयोग दिने हरेक व्यक्ति, हरेक सञ्चारगृह, हरेक पत्रकार र हरेक समूहप्रति आभार व्यक्त गर्दछु ।"!
Photo: onlinekhaber

28/12/2021

Wife : How much do you love me?
Husband : My Heart is mobile and you are the sim of it.
Wife : OMG! I'm so lucky you Love me so much!
-
-
She really don't know that her Husband is a dual sim 😬😂😂

तिम्रो बिहे गर्न उमेर गई सक्यो😂सोच यो अबस्था पार गरेर आउनेहरू😂
18/11/2021

तिम्रो बिहे गर्न उमेर गई सक्यो😂सोच यो अबस्था पार गरेर आउनेहरू😂

18/05/2021

आकाशको तारा भन्दा त💫
तिम्रो दारा राम्रो लाग्छ मलाई !😅❤

18/05/2021

मिट मसला हालेर आलु पकाको!
छिमेकी आको ३ घन्टा भो
जाँदै जादैन त🚫🤣

05/03/2021
14/02/2021

Difference between a beautiful night and a horror night.
Beautiful night is,
When you hug your teddy bear and sleep.
Horror night is,
When your teddy bear hugs you BACK.

09/02/2021

!!सुचना !!सुचना!!!सुचना
आत्मा निर्भर बनौ!
आफ्नो लागि आफै 🍫chocolate किनौ
अरुको भर नपरौ✌🏼😂

Happy chocolate day🍭🍬🍫
09/02/2021

Happy chocolate day🍭🍬🍫

🙏💔🥺
04/02/2021

🙏💔🥺

Plus 2 Topper right now😂
01/02/2021

Plus 2 Topper right now😂

01/02/2021

Class 12 results are being published today.
News Update:The National Examination Board (NEB) is scheduled to publish the results of class 12 on Monday. The board meeting held on Sunday has decided to publish the results on Monday. A meeting of the board has been called after 10 am on Monday asking for final preparations for the publication of results.
Source:Kantipur

Koi cha😂
31/01/2021

Koi cha😂

Medical
29/01/2021

Medical

28/01/2021

साथीको लागि यो हात सलाम✋
दुस्मनको लागि यो हात फलाम👊
भनेको post मा त like comment share आउनै छोड्यो त👀👀
डराएछन् क्या हो 😂😂

27/01/2021

हेर्दै छु म 😜
तिमीलाई पट्याम पट्याम लागि राछ।😂

😂😂
27/01/2021

😂😂

Hy you❣
27/01/2021

Hy you❣

Good morning
27/01/2021

Good morning

26/01/2021

सुते हुन्छ तिमीहरूको 🤦‍♂️
Luv पर्दैन😜

सम्बन्ध❣
26/01/2021

सम्बन्ध❣

Timile po अस्था गर्दैनौ😪😅
26/01/2021

Timile po अस्था गर्दैनौ😪😅

If you have Single🤦‍♂️👻
26/01/2021

If you have Single🤦‍♂️👻

26/01/2021

मेरो पछि पनि धेरै केटीहरुको
लाईन लाग्छ।💪😂
तर अहिले होईन स्कुलमा लाईन बस्दा😜😂

❣❣❣
26/01/2021

❣❣❣

Address

KMC-26, Samakhusi, Gongabu, Nepal
Kathmandu
44600

Opening Hours

10:00 - 18:30

Telephone

+9779851057918

Alerts

Be the first to know and let us send you an email when immunity of NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to immunity of NEPAL:

Videos

Share