Nepal Digital Media

Nepal Digital Media · News, media & Education website Welcome to our Nepal Digital Media page! Follow us for updates and insights. Thanks for joining us!

We are a digital media company focused on news, media, and education. Our team is dedicated to providing our audience with the latest information and resources in these fields.

11/06/2024

: एक्शनमा काठमाडौ महानगर: काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ७ वटा सामुदायिक विद्यालयले भाडामा दिएका १७५ वटा सटरमा ताला लगाएको छ। यी स्थानहरूमा रेस्टुरेन्टसहित विभिन्न व्यापारिक गतिविधि सञ्चालन हुँदै आएका थिए।

Inspirational: १२ कक्षा उत्तीर्ण गर्नु भएकी सुर्खेतकी २० वर्षीया रिता घर्ती पोलेको मकै बेचेर राम्रो आम्दानी गर्दै आउनुभए...
11/06/2024

Inspirational: १२ कक्षा उत्तीर्ण गर्नु भएकी सुर्खेतकी २० वर्षीया रिता घर्ती पोलेको मकै बेचेर राम्रो आम्दानी गर्दै आउनुभएको छ। उहाँले आफ्नो श्रीमानलाई कोरिया पठाउनको लागि काठमाण्डौमा पढाउँदै हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, "धेरै कमाएर अझ केही ठूलो गरौँ भन्ने सोच छ।" ❤️

Due to extreme heat, locals from Bahiri Gaam in Sunchhahari Rural Municipality-3, Rolpa, went herding without wearing sh...
11/06/2024

Due to extreme heat, locals from Bahiri Gaam in Sunchhahari Rural Municipality-3, Rolpa, went herding without wearing shirts. Prolonged drought has caused intense heat and hot winds even in the hilly districts.

Photo: Kuldeep Neupane.

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय विराटनगरमा मङ्गलबार प्रदेश योजना आयोगका सदस्यहरु डा ...
11/06/2024

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मुख्यमन्त्री कार्यालय विराटनगरमा मङ्गलबार प्रदेश योजना आयोगका सदस्यहरु डा सिताराम बस्नेत, नमिता न्यौपाने र किशोरकुमार राईलाई पद तथा गोपनीयताको शपथ गराउँदै ।

तस्बिर:मनोज दाहाल

महोत्तरीको जलेश्वर नगरपालिका –३ स्थित  भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको  प्रवेशद...
11/06/2024

महोत्तरीको जलेश्वर नगरपालिका –३ स्थित भारतसँग जोडिएको मुख्य भन्सार नाका भिट्ठामोडमा मुगल शैलीमा निर्माण गरिएको प्रवेशद्वार ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको सोमबार जनकपुरधाममा आयोजित एकताको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुँदै ...
10/06/2024

जनता समाजवादी पार्टी (जसपा), नेपालको सोमबार जनकपुरधाममा आयोजित एकताको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुँदै जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत।

तस्बिर : चन्दन ठाकुर/

भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग नयाँदिल्लीस्थित राष्ट्रपति निवासमा आइतबार आयोजित रात्रिभोजका अवसरमा शिष्टाचार भेट गर...
10/06/2024

भारतीय राष्ट्रपति द्रोपदी मुर्मुसँग नयाँदिल्लीस्थित राष्ट्रपति निवासमा आइतबार आयोजित रात्रिभोजका अवसरमा शिष्टाचार भेट गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । साथमा भारतीय उपराष्ट्रपति जगदीप धनखड र प्रधानमन्त्री नरेन्द्र मोदी ।

During his official visit to India, Prime Minister Pushpa Kamal Dahal 'Prachanda' had a courtesy meeting with his counte...
10/06/2024

During his official visit to India, Prime Minister Pushpa Kamal Dahal 'Prachanda' had a courtesy meeting with his counterpart Narendra Modi on Sunday night at a dinner event held at the Presidential Residence in New Delhi.

India wins the cricket match with Pakistan by 6 runs in ongoing ICC Men's T20 Cricket WorldCup. 😮
10/06/2024

India wins the cricket match with Pakistan by 6 runs in ongoing ICC Men's T20 Cricket WorldCup. 😮

Cricketer Sandeep Lamichhane has arrived in the West Indies and expressed his gratitude to everyone who helped him join ...
10/06/2024

Cricketer Sandeep Lamichhane has arrived in the West Indies and expressed his gratitude to everyone who helped him join the T20 World Cup, especially CAN Head Chatur B. Chand and Paras Khadka.

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नया...
10/06/2024

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आइतबार राति नयाँदिल्लीमा भेटवार्ताको क्रममा । साथमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल ।

तस्बिर सौजन्य: प्रधानमन्त्री दाहालको

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर...
10/06/2024

बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ ।

02/06/2024

गृहमन्त्री रवि लामिछानेको ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सडकमा स्वयंसेवक खटाउने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

अर्थमन्त्री पुन – बजेट प्रस्तुत : अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०...
28/05/2024

अर्थमन्त्री पुन – बजेट प्रस्तुत : अर्थमन्त्री वर्षमान पुन मङ्गलबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै ।

गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल ...
28/05/2024

गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

गणतन्त्र दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको  प्रभारफेरीमा सहभागी सुदूरपश्चिम प्रदे...
28/05/2024

गणतन्त्र दिवस सुदूरपश्चिम प्रदेश मूल समारोह समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको प्रभारफेरीमा सहभागी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलगायत ।

गणतन्त्र दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय,कर्णाली प्रदेशले मङ्गलबार आयोजना गरेक...
28/05/2024

गणतन्त्र दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय,कर्णाली प्रदेशले मङ्गलबार आयोजना गरेको प्रभातफेरीमा सहभागीहरु।

28/05/2024

Achievement: Nepali PUBG Team DRS Gaming Secures 1st Position in Week 1 of PMSL CSA 2024

Nepali team DRS Gaming clinched the top spot in Week 1 of the ongoing League of PMSL CSA 2024. Meanwhile, another Nepali team, Horraa eSports, achieved 8th position. ❤️🇳🇵

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Digital Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Digital Media:

Videos

Share