RanGin Nepal

RanGin Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RanGin Nepal, News & Media Website, Kathmandu.

07/10/2024

पैसा बिनाको रहर अनि परिवार
बिनाको शहर उस्तै हुँदोरहेछ साँच्चै
अपुरो,अँध्यारो😔

05/10/2024

Producer/Presenter : Apil TripathiCamera : Ashok Basnet | RajkumarGandaki Chhadke with apil tripathi Ep 290Contact : 9856011452Outfit : Village town shopping...

03/10/2024
28/09/2024

काठमाडौं र धादिङको सिमाक्षेत्रमा पर्ने झ्याप्ले खोलामा एउटा बस र माइक्रोबस पुरिँदा १४ जनाको मृ-त्यु भएको छ !

Jai pathivara mata🙏❤️
23/09/2024

Jai pathivara mata🙏❤️

06/09/2024
03/09/2024

K P Sharma Oli अनफ्लो अभियान चलेको रहेछ, 662K बाट 620K मा झरेछन !

नायिका पुजा शर्माले पल शाहलाई समर्थन गर्दै एक पड्कास्टमा बोलेपछी गायिका समिक्षा अधिकारीले पुजालाई लक्षित गर्दै स्टाटस ले...
03/09/2024

नायिका पुजा शर्माले पल शाहलाई समर्थन गर्दै एक पड्कास्टमा बोलेपछी गायिका समिक्षा अधिकारीले पुजालाई लक्षित गर्दै स्टाटस लेख्दै भनीन् :
‘अदालत नै पड्कास्टहरु हुन् भने, न्यायाधीस नै यी र यस्ता कलाकारहरु हुन् भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि? सत्य के हो? कि उसलाई थाहा छ, कि मलाई थाहा छ कि त भगवानलाई थाहा छ। के सही? के गलत? छुट्याउन नसक्ने उमेरमा पनि मैले त मायाको तराजुमा आफुलाई जोख्न तयार भएँ। र, माफी दिएर सावित गरिदिएँ। त्यसयता सबै नर्मल नै चलिरहेका बेला आफैँ छोरी भएर उमेरले झन्डै १४ वर्ष कान्छी एउटी बहिनीलाई यसरी बारम्बार प्रहार गर्नु राम्रो हो र? यसरी पनि सिनेमा चलाउन खोज्नु सही हो र? सानालाई माया र ठूलालाई सम्मान गर्ने संस्कार सिकेर आएकी हुँ। हिजो तिमी मेरो बहिनी भनेर आउनुभयो, मैले दिदि भनें, मानेँ। अहिले पनि मानेकी छु। मान्छु तर यसरी पिडा नदिनुस् प्लिज!’ 😮

03/09/2024

हराइरहेका जिबी राईलाई खोज्ने जिम्मा पनि अब विद्या चापागाईंलाई दिनुपर्ला जस्तो छ ! 😉

आज मंगलबार! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
03/09/2024

आज मंगलबार! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏

01/09/2024

वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।

कहिले समाउने ?? कि नसमाउने ??

🤣🤣🤣🤣🤣
30/08/2024

🤣🤣🤣🤣🤣

27/08/2024

भक्कानाे फुट्ने याैटा कथा,

बिछाेडकाे अनि मिलनकाे . . . . . .

Emotional Story: उहाँ आफू १० बर्षको हुदा काठमाडौं जोरपाटी बाट हराउनुभयो!  त्यति बेला उहाँलाई कसैले काम पनि पाइन्छ माथी ज...
27/08/2024

Emotional Story: उहाँ आफू १० बर्षको हुदा काठमाडौं जोरपाटी बाट हराउनुभयो! त्यति बेला उहाँलाई कसैले काम पनि पाइन्छ माथी जाउ भनेपछी उहाँ हिमाली भेकतिर उक्लिनु भयो! सुरु सुरुमा त नेपाली कसैले नबुझ्दा अलिक गारो भएको र पछि त्यहीँको भाषा सिकिसकेपछी उहाँ गोठालो बन्नुभयो! चौरी चराउदै उहाँ आजपनि अलिक कष्टकर तर आफ्नै संसारमा रमाउदै हुनुहुन्थ्यो। उहाँलाई त्यति बेला काठमाडौं आउने बाटो नै थाहा भएन र अहिले त्यहा बस्दाबस्दै उहाँ बुडो पनि भैसकेको उहाँ बताउनुहुन्छ। उहाँलाई आफ्नु उमेर थाहा छैन तर उहाँको बा लाई झाक्री बा भनेको चाहिँ उहाँलाई अलिक झल्को आउँछ अनि घर झापाजस्तो लाग्छ भनेर बिध्या चापागाईंको Herne Katha मा भन्नुभयो। उहाँलाई झापा गएर आफ्नु गाउँ हेर्न मन थियो र बिध्या चापागाई र झापाका एकजना पत्रकार मिलेर झापासम्म ल्याउनुभयो र त्यहाँपुगेपछी बिध्या जी र उहाँको टिमलाई दाईको आमाबुबा भोजपुर हुनुहुन्छ भन्ने थाहा भयो र जानुभयो! अनि त्यहाँ पुगेर आमाबुबासंग भेट पनि भयो र आफ्नु नाम थाहा भयो अनि लगभग ४०-४५ बर्षपछी आफ्नु परिवार भेट्टाउनु भयो। परिवार र आफन्त संगको भेट् घाट पछि। दसैंमा आउनी बाचा गर्दै आफ्नो कर्म थलो तिर लाग्नु भयो। ❤️🙏

गीत सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै २४ लाख पटकभन्दा बढी हेरिसकिएको छ । गीतमा माझीको चर्चामात्रै भएको छैन उनको ‘भूम...
25/08/2024

गीत सार्वजनिक भएको २४ घण्टा बित्न नपाउँदै २४ लाख पटकभन्दा बढी हेरिसकिएको छ । गीतमा माझीको चर्चामात्रै भएको छैन उनको ‘भूमिगत’शैलीको जीवनशैलीबारे पनि खोजीनीति भइरहेको छ ।

24/08/2024

बिष्णु माझी तिज 2081
एकै झल्काे देख्न मन छ,
तिम्रो आगन टेक्न मन छ.....❣️❣️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when RanGin Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share