DuiSabda - दुई शब्द

DuiSabda - दुई शब्द Online News Portal From Nepal

29/11/2024

नार्केमा सुख्खा पहिरो गएका कारण विपि राजमार्ग अवरुद्ध। धुलिखेल हुदै पूर्व जाने सवारी साधन भकुण्डेमा रोकिएको छ।

कार्तिक पूर्णिमामा नमोबुद्ध मेला
15/11/2024

कार्तिक पूर्णिमामा नमोबुद्ध मेला

10/11/2024

गोरेगह्रा मुल्डाँडा डोलाखोला खानेपानी आयोजनाको रकम भुक्तानीमा भएको ढिलाइबारे बेथानचोक गाउँपालिकाका लेखा अधिकृत विदुर गिरी ।।

He is the child actor Swayam KC who played the role of Purna Bahadur's son in the Nepali movie "Purna Bahadur ko Sarangi...
10/11/2024

He is the child actor Swayam KC who played the role of Purna Bahadur's son in the Nepali movie "Purna Bahadur ko Sarangi". At such a young age, he has won the hearts of many with his acting ability and excellent performance.❤️

विपत पछिको काभ्रेपलाञ्चोक जिल्ला अन्तरगत पनौती नगरपालिकाको रोशीको अवस्था ।😢
09/11/2024

विपत पछिको काभ्रेपलाञ्चोक जिल्ला अन्तरगत पनौती नगरपालिकाको रोशीको अवस्था ।😢

विपत पछिको रोशी गाँऊपालिकाको नारायणटार
09/11/2024

विपत पछिको रोशी गाँऊपालिकाको नारायणटार

बर्षापछि आएको बाढीले बीपी राजमार्ग अवरुद्धमाम्तीमा ड्राइभर्सन बगायो ।
04/11/2024

बर्षापछि आएको बाढीले बीपी राजमार्ग अवरुद्ध
माम्तीमा ड्राइभर्सन बगायो ।

झरिले काभ्रे नमोबुद्ध नगरपालिका ६ र रोशि गाउँपालिका ७ जोड्ने खरिबोट स्थित रोशि खोलाको ह्यूम पाइप (डाईभर्सन) मा क्षति पुर...
04/11/2024

झरिले काभ्रे नमोबुद्ध नगरपालिका ६ र रोशि गाउँपालिका ७ जोड्ने खरिबोट स्थित रोशि खोलाको ह्यूम पाइप (डाईभर्सन) मा क्षति पुर्याएकोछ र तिहार मानेर शहर फर्किएका सवारीसाधन र यात्रुहरु अलपत्रमा परेका छन।

पुनर्निर्माणको पर्खाईमा बेथानचोकका गाँऊबस्ती.....
04/11/2024

पुनर्निर्माणको पर्खाईमा बेथानचोकका गाँऊबस्ती.....

परिस्थिति कमजोर भए पनि मनस्थिति  बलियो होस ।प्राकृतिक विपतीले दिएको चुनौतीको सामना गर्दै सबैको शाझा प्रयासमा उठिरहेको छ ...
03/11/2024

परिस्थिति कमजोर भए पनि मनस्थिति बलियो होस ।
प्राकृतिक विपतीले दिएको चुनौतीको सामना गर्दै सबैको शाझा प्रयासमा उठिरहेको छ बेथानचोक। ।
बेथानचोक परिचर्चा-Bethanchok Paricharcha fans बेथानचोक-Bethanchowk

तिहारको चहल पहल ढुंखर्क चारदोबाटो
02/11/2024

तिहारको चहल पहल ढुंखर्क चारदोबाटो

बेथानचोक गाँऊपालिका वडा नं २ ढुंखर्कमा मिनिट्क दुर्घटना हुँदा २ जना घाइते । घाईतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगि...
01/11/2024

बेथानचोक गाँऊपालिका वडा नं २ ढुंखर्कमा मिनिट्क दुर्घटना हुँदा २ जना घाइते । घाईतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ ।

तिहार लागेसंगै झिलिमिलि बनेपा
30/10/2024

तिहार लागेसंगै झिलिमिलि बनेपा

धनतेरसको दिन बनेपाको एक पसलमा भाँडाकुँडा किन्दै धनतेरसको अवसरमा भाँडाकुँडा  स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउट...
29/10/2024

धनतेरसको दिन बनेपाको एक पसलमा भाँडाकुँडा किन्दै
धनतेरसको अवसरमा भाँडाकुँडा स्टिल, तामा, पित्तल आदिको भाँडा किने पनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । यस दिन सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी हुने विश्वास रहेको छ ।

तोरी फुलेर सुन्दर देखीएको बनेपा -६ रातमाटे नजिकैको दृष्य
26/10/2024

तोरी फुलेर सुन्दर देखीएको बनेपा -६ रातमाटे नजिकैको दृष्य

तिहारको प्रतिक्षामा सयपत्री, गोदावरी र मखमली फुल
26/10/2024

तिहारको प्रतिक्षामा सयपत्री, गोदावरी र मखमली फुल

बाढी पहिरोको कारण पुरिएको रोशी गाँऊपालिका वडा नं ९ मा रहेको श्री मंगल जनविनायक माध्यमिक बिद्यालयको ढुङ्गा र ग्याङ्रीङ  प...
25/10/2024

बाढी पहिरोको कारण पुरिएको रोशी गाँऊपालिका वडा नं ९ मा रहेको श्री मंगल जनविनायक माध्यमिक बिद्यालयको ढुङ्गा र ग्याङ्रीङ पन्छाउँदै स्काभेटर ।

बाढी पहिरोबाट जोगिएको बस्ती: असोज ११ र१२ गते परेको अविरल बर्षाको कारण रोशी गाँऊपालिकाले ठूलो क्षती बेहोर्नु पर्यो । बाढी...
17/10/2024

बाढी पहिरोबाट जोगिएको बस्ती:
असोज ११ र१२ गते परेको अविरल बर्षाको कारण रोशी गाँऊपालिकाले ठूलो क्षती बेहोर्नु पर्यो । बाढीले कतिपय बस्तीहरूको नाम निसाना समेत रहेन, केही बस्तीहरू पुरियो । तर रोशीखोला र पोताखोलाको दोभानमा रहेको यो सानो बस्ती विनाशकारी बाढीबाट जोगिएको छ ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when DuiSabda - दुई शब्द posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DuiSabda - दुई शब्द:

Videos

Share