वाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा मङ्सिर २१ देखि पौष १ सम्म संचालित १४औं कपिलवस्तु महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको उपाधी मोनिका रानाले हात पारेकी छन् । विजेताले १ लाख २१ हजार १ सय २१ रुपैयाँ नगद सहित ताज, अन्य नगद तथा आकर्षक उपहार जितेकी छन् । अवार्ड सेरेमोनी समारोह @वुद्धरङ्गशाला
केपी ओली सरकारको पालामा एक पालिका एक अस्पतालको नीति अनुसार देशैभर एक साथ शिलान्यास गरिएको अस्पताल हरुले मूर्त रूप लिँदैछ । सोही अनुसार विजयनगर गाँउपालिका ६ मा १८ करोड बढीको लागतमा निर्माणाधीन प्राथमिक अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको छ । यस अस्पतालको सेवा सम्बन्धमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले यसो भन्नुहुन्छ।
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन् केन्द्र@ठाकुर बाबा
चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज ल्याईएको गैंडा हेर्नुहोस। गैंडाहरु ४०/५० वर्ष सम्म बाँच्छन्। यस निकुञ्जमा ३० बढी गैंडा छन्। गैंडाले दैनिक ७० केजी खाना खान्छ । मानिसलाई प्रतिदिन २ केजी खाना चाहिन्छ । अब भन्नुहोस् गैंडाको जति खाना खान हामीलाई कति दिन लाग्छ?
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भएकाे दुर्घटनाकाे live फुटेज ।
सिद्धार्थ क्याम्पसका संस्थापक क्याम्पस प्रमुख, शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिग्रन्थ २०८० का परिकल्पनाकार उप प्रा.डा. गोविन्द प्रसाद आचार्यको संक्षिप्त भनाई@ सिद्धार्थ क्याम्पस कार्तिक २६ गते शनिबार
सिद्धार्थ क्याम्पसका संस्थापक क्याम्पस प्रमुख शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृति सम्पादित स्मृतिग्रन्थ २०८० लोकार्पण समारोहमा सम्पादकीय भनाई राख्दै राजीव खनाल @सिद्धार्थ क्याम्पस कार्तिक २६
कपिलवस्तुको बुद्धभूमि नपा-९ मा सिमसिमे वर्षा पर्यो है । तपाईका क्षेत्रतिर के छ ?
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले किसानका लागि गहुँको बिउ बाडेको छ । हेर्नुस् भिडियो ।
तिहारको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै नेपालीहरुले चाडपर्व मनाउँदा सबै चिजमा बाहिरको भर गर्नुपर्ने स्थिति छ, फूल देखि लिएर धेरै चिज किन्नुपर्दछ, यो लाजमर्दो कुरा हो, कसलाई के भन्ने हो ? बजार भरी केमिकलयुक्त प्लाष्टिकको माला छ, पन्थीले भन्नुभयो, त्यसको प्रयोग गर्दा स्वास्थ्यलाई पनि फाइदा गर्दैन भने अर्को तिर धन पनि चिलाउँछ, पैसा बाहिर जान्छ ।
अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘चिनी महंगो छ तर नकिनी छोड्दैनौँ, हामीकहाँ जति महंगो भएपनि किनेरै खान्छौं तर जापानमा कुनै चिजको भाउ महंगो भइदियो भने उनीहरुले किन्दैनन्, हामी कहाँ त्यो परिपाटी भएन, जतिसुकै महंगो होस्, नकिन्ने हो भने भाउ घट्छ अर्कोतिर स्वास्थ्यलाई पनि फाइदा हुन्छ ।’
त्यस्तै पटका पड्काउँदा पनि लाखौं पैसा बाहिरिन्छ, भने जीउलाई पनि जोखिम हुन्छ अर्को तिर वातावरण पनि प्रदुषण हुन्छ, सांसद पन्थीले भ
शुभ दिपावली तथा छठ पर्वको अवसरमा वाणगंगा नगरपालिका वडा न. २ द्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले सम्पूर्ण वडावासी तथा नगरवासीलाई शुभकामना व्यक्त गर्दै भन्नुभयो ः सवै समुदायलाई समान ढंगले अघि बढाउन नगरको नेतृत्व लागिरहेको छ, सफलता प्राप्तीका लागि सवैको सहकार्य जरुरी छ ।
यो कपिलवस्तुको कुन ठाउँ हो ? जान्नेले कमेन्ट लेख्नु होला ।
श्री दुर्गा भगवती कालिका मन्दिर बैरियामा आज कोजाग्रत पूर्णिमाका दिन बाजागाजा सहित सराँय नाच निकालिँदै
श्री दुर्गा भगवती कालिका मन्दिर बैरियामा आज कोजाग्रत पूर्णिमाका दिन सराँय नाच निकालिँदै
विद्यार्थीलाई दशैंको रौनक ।
बडा दशैंको अवसरमा श्री पञ्च आधारभूत विद्यालय वैजलपुर बाणगंगा नगरपालिका - २ कपिलवस्तुका विद्यार्थीले एकापसमा रमाइलो गर्दै ।
विद्यार्थीलाई दशैंको रौनक ।
बडा दशैंको अवसरमा श्री पञ्च आधारभूत विद्यालय वैजलपुर बाणगंगा नगरपालिका - २ कपिलवस्तुका विद्यार्थीले एकापसमा रमाइलो गर्दै ।
लायन्स क्लव अफ कपिलवस्तुको दोश्रो संस्करण ‘साइकल प्लाङक व्यालेन्स’ प्रतियोगिता शुरू ।
स्थानः बाणगंगा नगरपालिका- ३ राजापानी
आर्थिक अभावमा उपचार नपाएर ठेडुल्कोमा कष्टकर जीवन विताएका वाणगंगा ६ सुठौलीका टंक न्यौपानेको उपचारको लागि एम्बुलेन्समा काठमाण्डौं लगिएको छ ।
मानसिक समस्यामा परेका टंकको मानव सेवा आश्रमको काठमाण्डौं पशुपती स्थित नयाँ शाखामा उनको उपचार हुने भएको छ ।
वाणगंगा नगरपालिकाको समन्वयमा शुद्धोधन गाउँपालिकाको एम्बुलेन्सले निशुल्क रुपमा काठमाण्डौसम्म छोड्ने व्यवस्था मिलाइएको छ । साथै टंकको उपचारमा वाणगंगा १ निवासी केसी सर्जिकलका संचालक अम्बिका केसीले बाटोको खाना खर्च भन्दै ५ हजार नगद सहयोग गर्नुभएको छ । पत्रकार मोहन वेल्वासेले उनको उपचार र संरक्षणका लागि विभिन्न निकायमा पहल गरेका थिए। https://www.mayadevionline.com/2023/09/145077
काठमाडौंको मनहरा खोला उर्लियो, एमाले मुख्यालय अगाडिको यो भिडियो ।
०८० साउन २३ ।
कार्यक्रमः वालवालिकासंग मेयर
अजय थापा
नगर प्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु
बाणगंगा नगरपालिका वडा न. १० को सार्वजनिक सुनुवाई कार्यक्रम २०८०
बाणगंगा नगरपालिका वडा न. १० को सार्वजनिक सुनुवाई कार्यक्रम २०८०
कार्यक्रमः जनतासंग मेयर
कार्यक्रमः जनतासंग मेयर
प्रस्तोताः दिपक अनुरागी
अतिथीः केशव कुमार श्रेष्ठ
नगर प्रमुख, बुद्धभूमी नगरपालिका, कपिलवस्तु
कार्यक्रमः वालवालिकासंग मेयर
कार्यक्रमः वालवालिकासंग मेयर
प्रस्तोताः दिपक अनुरागी
अतिथीः अजय थापा
नगर प्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु
वास्तविक जनप्रतिनीधि बोली र व्यवहार एउटै
कार्यक्रमः वालवालिका संग उपमेयर
कार्यक्रमः वालवालिका संग उपमेयर
प्रस्तोताः दिपक अनुरागी
अतिथीः रिता कुमारी थारु
नगर उपप्रमुख, बाणगंगा नगरपालिका, कपिलवस्तु
स्थानः बाणगंगा–९ कपिलवस्तु
कपिलवस्तुमा यहीँ फाल्गुन ११ गतेबाट १५ औं चरणको हात्तिपाइले रोग विरुद्धको अभियानमा चल्दै छ । यहीँ क्रममा बुद्धभूमि नगरपालिकाले बहुनिकाय गोष्ठी गरेको छ ।
हात्तीपाइले रोग विरुद्धको आम औषधि एक सय प्रतिशत खुवाउनुपर्नेमा बुद्धभूमिका मेयर केशव कुमार श्रेष्ठको जोड ।
फोर लेनको सडक निर्माणले कृष्णनगरको स्वरुप फेरियो । हेर्नुहोस् मुख्य नाकाको छोटो भिडियो ।
कपिलवस्तुमा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सन्चालन हुँदै छ । यहीँ फाल्गुण ११ गतेदेखि २५ गतेसम्म चल्ने औषधि खुवाउने अभियानबारे बाणगंगा नगरपालिकाले सरोकारवासंग छलफल गरेको छ ।
०७९ माघ २३ ।
साहसी काम !
माघ १७ गते देखि जारी १३ औं कपिलवस्तु महोत्सवमा मौतकाकुवा पनि अर्को आकर्षकको केन्द्र बनेको छ । हेर्नुस् भिडियो ।