Rajatpat Online TV

Rajatpat Online TV Like & Follow Rajatpat Online TV This is Rajatpat Online TV official page.

पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ  संगको कुराकानी द प्रकाश सुवेदी सो मा भोली बेलुका ९ बजे एपिवान टिभी साथै रजतपट अनलाइन...
15/11/2025

पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ संगको कुराकानी द प्रकाश सुवेदी सो मा भोली बेलुका ९ बजे एपिवान टिभी साथै रजतपट अनलाइन टिभीमा

13/11/2025

प्राविधिक कारणले गर्दा आजको रजतपट कार्यक्रम समयमा प्रशारण नहुने जानकारी गराइन्छ। यसबाट पर्नगएको असुबिधा प्रती क्षमाप्रार्थी छौं। अबको केहि समय पछि प्रसारण हुने जानकारी गराउन चाहान्छु ।

आगामी  माघ १  गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा 'मिरमिरे' को दुई पोष्टर सार्वजनिक भएको छ।
13/11/2025

आगामी माघ १ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा 'मिरमिरे' को दुई पोष्टर सार्वजनिक भएको छ।

गायिका ज्योति मगर संगको कुराकानी द प्रकाश सुवेदी सो मा भोली बेलुका ९ बजे एपिवान टिभी साथै रजतपट अनलाइन टिभीमा
08/11/2025

गायिका ज्योति मगर संगको कुराकानी द प्रकाश सुवेदी सो मा भोली बेलुका ९ बजे एपिवान टिभी साथै रजतपट अनलाइन टिभीमा

मंसिर १२ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्मको निर्देशन दिवंगत निर्देशक शिव ...
31/10/2025

मंसिर १२ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्मको निर्देशन दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले गरेकी हुन्।

यहि कार्तिक ७ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ´मैझारो ` को बुकिङ खुल्ला गरिएको छ ।
21/10/2025

यहि कार्तिक ७ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ´मैझारो ` को बुकिङ खुल्ला गरिएको छ ।

18/10/2025
कार्तिक १४ गते बाट प्रदर्शनमा आउने सिनेमा ´ परान ` को ट्रेलर सार्वजनिक गरिएको छ ।
18/10/2025

कार्तिक १४ गते बाट प्रदर्शनमा आउने सिनेमा ´ परान ` को ट्रेलर सार्वजनिक गरिएको छ ।

New Nepali Movie PARAAN Movie Official Trailer 2025 / 2082 || Neer Bikram Shah, Madan Krishna Shrestha, Pooja Chand, Keki Adhikari, Prabin Khatiwada, Mahesh ...

विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो वितरण अधिकार ब...
18/10/2025

विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’ ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो वितरण अधिकार बेच्न सफल भएको छ ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मले क्यानडा, युनाइटेड किङ्डम (यूके) र दक्षिण कोरिया को प्रदर्शन अधिकार बेचेको हो ।

फिल्म आगामी कार्तिक ७ गते (भाइटीका) बाट नेपालभर प्रदर्शन हुँदैछ ।

भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको  फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजन...
18/10/2025

भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थिम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ।

आगामी कार्तिक ७ गते  बाट प्रदर्शनमा आउन लागेको  सिनेमा   ‘मैझारो’ को  सेन्सर पास भएको छ । नेपाल सरकार अन्तर्गतको केन्द्र...
18/10/2025

आगामी कार्तिक ७ गते बाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘मैझारो’ को सेन्सर पास भएको छ । नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई ‘युनिभर्सल’ (U) सर्टिफिकेट दिएको छ ।

Address

30 N Gould Street #7479
Kalimati
82801

Alerts

Be the first to know and let us send you an email when Rajatpat Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajatpat Online TV:

Share