Majhi Online TV

खुर्कोट, सिन्धुली २०८१/०६/१६ गते बुधबार
02/10/2024

खुर्कोट, सिन्धुली
२०८१/०६/१६ गते बुधबार

सोह्र श्राद्र को अन्तिम बिदाई कार्य,  मृत आत्माहरु को प्रतीक  (खाउलो) लाई लदि मा बगाउदै रामेछापका स्थानीयहरु
27/09/2024

सोह्र श्राद्र को अन्तिम बिदाई कार्य, मृत आत्माहरु को प्रतीक (खाउलो) लाई लदि मा बगाउदै रामेछापका स्थानीयहरु

23/09/2024

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को फाइनल RIFC काठमाडौँ Vs रामधुनी युवा कल्व झुम्का बिच यहि मिति २०८१/०६/०८ मंग्लवारका दिन इक्राई रामधुनी मन्दिर जाने बाटो समय दिनको ठिक २:३० बजे देखि उपस्तिथिका लागि सम्पुर्ण लाई हार्दिक अनुरोध गर्दछौं ।

प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को  आज भएको RIFC काठमाडौं Vs प्रकाशपुर F C बिचको खेलमा RIFC काठमाडौँ का...
22/09/2024

प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को आज भएको RIFC काठमाडौं Vs प्रकाशपुर F C बिचको खेलमा RIFC काठमाडौँ का खेलाडी Man of the match हुनु भएको छ । उक्त खेलमा RIFC काठमाडौं F C ३ - २ गोलले बिजय भएको छ ।

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को  आज भएको दोस्रो सेमिफाइनल  RIFC का...
22/09/2024

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को आज भएको दोस्रो सेमिफाइनल RIFC काठमाडौँ Vs प्रकाशपुर F C बराहक्षेत्र बिच भएको छ, उक्त खेलमा RIFC काठमाडौँ F C ले प्रकाशपुर F C बराहक्षेत्र लाई २ को बिरुद्ध ३ गोलले हराउदै बिजय हात पारेको छ, यसैगरी RIFC काठमाडौँ ले फाईनलमा प्रवेश गरेको छ ।
RIFC काठमाडौँ ३ VS २ प्रकाशपुर F C बराहक्षेत्र

22/09/2024

RIFC काठमाडौ Vs प्रकाशपुर FC बराहक्षेत्र
Majhi Online TV's broadcast

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल एवम् आजको खेल प्रक...
22/09/2024

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल एवम् आजको खेल प्रकाशपुर F C बराहक्षेत्र Vs RIFC काठमाण्डौ बिच हुन गहिरहेको छ, सम्पुर्ण लाई Live जोडिनु हुन हार्दिक अनुरोध गर्द्छौ ।

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को  आज भएको सेमी फाइनल खेल रामधुनी यु...
21/09/2024

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को आज भएको सेमी फाइनल खेल रामधुनी युवा कल्ब झुम्का Vs राजाबास f.c । उक्त खेलमा रामधुनी युवा कल्ब झुम्का ले राजाबास F C लाई १ को बिरुद्ध ४ गोलले हराउदै बिजय हात पारी फाइनल प्रबेश गरेको छ ।

प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को  आज भएको रामधुनी युवा कल्ब झुम्का Vs राजाबास F C बिचको खेलमा रामधुनी...
21/09/2024

प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को आज भएको रामधुनी युवा कल्ब झुम्का Vs राजाबास F C बिचको खेलमा रामधुनी युवा कल्ब झुम्का का खेलाडी Man of the match हुनु भएको छ । उक्त खेलमा झुम्का F C ४ -१ गोलले बिजय भएको छ ।

21/09/2024

1st Ramdhuni Upameyer cup 2081
रामधुनी युवा कल्ब झुम्का VS राजाबास फुटबल कल्ब
Live powered by Swish Live app
https://www.swishlive.com/download

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता आजको  पहिलो सेमिफाइनल खेल राजाबास F C...
21/09/2024

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता आजको पहिलो सेमिफाइनल खेल राजाबास F C Vs रामधुनी युवा कल्ब झुम्का बिच हुन गहिरहेको छ, सम्पुर्ण लाई Live जोडिनु हुन हार्दिक अनुरोध गर्द्छौ ।

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को  आज भएको काठमाडौँ f.c. Vs बेल्टार ...
20/09/2024

सुनसरीको रामधुनी नगरपालिकामा जारी प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को आज भएको काठमाडौँ f.c. Vs बेल्टार f.c । उक्त खेलमा काठमाडौँ F C ले बेल्टार F C उदयेपुर लाई १ को बिरुद्ध ३ गोलले हराउदै बिजय हात पारेको छ ।
काठमाडौँ f.c ३ VS १ बेल्टार f.c

प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को  आज भएको काठमाडौं F C  Vs बेल्टार F C बिचको खेलमा काठमाडौँ F C का खे...
20/09/2024

प्रथम रामधुनी उप मेयर कप नकआउट फूटबल प्रतियोगिता को आज भएको काठमाडौं F C Vs बेल्टार F C बिचको खेलमा काठमाडौँ F C का खेलाडी Man of the match हुनु भएको छ । उक्त खेलमा काठमाडौं F C ३ -१ गोलले बिजय भएको छ ।

Address

Kalimati

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779800909098

Website

Alerts

Be the first to know and let us send you an email when Majhi Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category