20/12/2023
चाहिँ उमेर एक वर्ष घटाएकी छन् । उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२/०३/१८ उल्लेख छ । यो जन्मदर्ता वादी पक्षका वकिलहरुले अदालतमा पेश गरेका छन् । यही जन्मदर्ताका आधारमा बनाइएको नागरिकता पनि उनीहरुले बहस नोटसँग समावेश गरेका छन् । तर, उनीहरुको पोल कहाँनेर खुलेको छ भने दोस्रो जन्मदर्तामा पनि पहिलो जन्मदर्ताकै रजिस्ट्रेसन नम्बर उल्लेख छ । यस्तोमा अदालतले सबैभन्दा पहिले बनाएको जन्मदर्तालाई आधिकारिक मान्छ । दोस्रो जन्मदर्तामा उमेर सच्याइएको र त्यसै आधारमा नागरिकता बनेकाले दुवै डकुमेन्ट ‘गलत’ ठहरिन सक्ने अदालत स्रोत बताउँछ । गौशालाले दोस्रो जन्मदर्ता र नागरिकता सन्दीपसँग भेट हुनुभन्दा केही अगाडि मात्र निकालेकी हुन् ।...
चाहिँ उमेर एक वर्ष घटाएकी छन् । उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२/०३/१८ उल्लेख छ । ...