Jan Aawaj

Jan Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jan Aawaj, Media/News Company, Kalaiya.
(21)

08/06/2024

आदरणीय पत्रकारज्यूरु,
जनता समाजवादी पार्टी नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन यही २०८१ जेठ २८, २९ र ३० गते जनकपुरधाममा भब्यताका साथ आयोजना हुन गईरहेको यहाँहरुलाई अवगतै होला । महाधिवेशनको सन्दर्भमा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष मा. उपेन्द्र यादवज्यू एवम् केन्द्रीय नेताज्यूहरुको विशेष उपस्थितिमा पत्रकार सम्मेलन आयोजना हुन गईरहेकोले यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ ।
मिति : २०८१ । ०२ । २६ गते (शनिवार)
स्थान : मसाला कटेज, जनकपुरधाम
समय : दिउँसो ३.०० बजे । (आज)
आयोजक : प्रेस मञ्च नेपाल

पचरौता नगरपालिका जग्गा भाडा लिजमा लिने सम्बन्धी पचरौता नगरपालिकाको सिलबन्दि दरभाउपत्र अह्वान सम्बन्धी सूचना!!!
05/06/2024

पचरौता नगरपालिका
जग्गा भाडा लिजमा लिने सम्बन्धी पचरौता नगरपालिकाको सिलबन्दि दरभाउपत्र अह्वान सम्बन्धी सूचना!!!

Let us remind ourselves that without trees and green plants ,this planet cannot survive ,hence we cannot survive. The be...
05/06/2024

Let us remind ourselves that without trees and green plants ,this planet cannot survive ,hence we cannot survive.
The best gift we can give to our future generations is a green ,healthy planet.

Start from where ever you are , big or small- plant a tree and save environment .

Happy Environment Day 2024

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना
04/06/2024

राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सम्बन्धी अत्यन्त जरुरी सूचना

हामीले निम्न अवस्थाहरुमा साबुन पानीले मिचीमिची हात धुनु पर्दछ। - खाना खानु र बच्चालाई खुवाउनु अधि- खाना पकाउनु अघि र पछि...
04/06/2024

हामीले निम्न अवस्थाहरुमा साबुन पानीले मिचीमिची हात धुनु पर्दछ।

- खाना खानु र बच्चालाई खुवाउनु अधि
- खाना पकाउनु अघि र पछि
- बाह्य जुनसुकै वस्तु छोएपछि
- चर्पी प्रयोग गरेपछि
- बच्चाको दिसा पिसाब सफा गरेपछि
- फोहोर कुरा छोएपछि

Ministry of Health and Population-Nepal National Health Education Information and Communication Centre Epidemiology and Disease Control Division

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा कार्यक्रम सम्पन्न
03/06/2024

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा कार्यक्रम सम्पन्न

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षका लागि गरेको बजेट विनियोजन बारेमा समिक्षा गरिएको छ । आईबिएन मिडिया एन्ड र...

अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाकको व्यवस्था
03/06/2024

अध्यागमनका कर्मचारीलाई अब छुट्टै पोसाकको व्यवस्था

काठमाडौं– अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व.....

District Police Office, Bara“४६ लाख ७३ हजार बराबरको अबैध समान सहित ट्रक प्रहरीको नियन्त्रणमा”
03/06/2024

District Police Office, Bara
“४६ लाख ७३ हजार बराबरको अबैध समान सहित ट्रक प्रहरीको नियन्त्रणमा”

बालेनको प्रतिवादमा किन ओली आफैं अघि सरे ?
03/06/2024

बालेनको प्रतिवादमा किन ओली आफैं अघि सरे ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएपछि आफूलाई भेट्न आएका बालेन शाहलाई एमाले अध्यक्ष केपी शर्म...

माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा !
03/06/2024

माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा !

काठमाडौं– नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशन नजिकिएको छ । असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेश....

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै
03/06/2024

चार दलले मधेसका मुख्यमन्त्रीलाई हटाउन प्रदेश प्रमुखसँग माग गर्दै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पदबाट हटाउन माग गर्दै सत्ता गठबन्धन दलले प्रदेश प्रमु....

टी–२० विश्वकपको हरेक शतकमा आसिफलाई १ लाख रुपैयाँ दिने वीरगन्जका मेयर सिंहको घोषणा
03/06/2024

टी–२० विश्वकपको हरेक शतकमा आसिफलाई १ लाख रुपैयाँ दिने वीरगन्जका मेयर सिंहको घोषणा

वीरगन्ज, २१ जेठ अमेरीका र वेस्ट इन्डिजमा जारी आईसीसी टि–२० विश्वकप क्रिकेटमा भाग लिएको नेपाली टिमका व्याटर आसिफ .....

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो
03/06/2024

नारायणी अस्पतालमा दरबन्दी बेगर कार्यरत ४७ जनालाई जागीरबाट हटाइयो

वीरगन्ज, २१ जेठ वीरगन्जको नारायणी अस्पतालले दरबन्दी बेगर कार्यरत चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ....

District Police Office, Sarlahi"नागरिक सुनवाई कार्यक्रम सम्पन्न"*******************************मितिः २०८१/०२/२१ गते ।इला...
03/06/2024

District Police Office, Sarlahi"नागरिक सुनवाई कार्यक्रम सम्पन्न"
*******************************
मितिः २०८१/०२/२१ गते ।
इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीज्यूको अध्यक्षता, हरिवन नगरपालिकाका नगर उप-प्रमुख हरि माया घलानको विशिष्ट आतिथ्यता, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाज्यूको विशेष आतिथ्यमा हरिवन बजारको कडरिया चोकमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, जन-प्रतिनिधी,वुद्धिजिवी, संचारकर्मीहरु, समाजसेवी लगायत स्थानीयवासी अ.१५० जनाको उपस्थिती रहेको सो कार्यक्रममा इ.प्र.का हरिवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले आ.व.२०८०/०८१ को भाद्र महिना देखि हाल सम्म सम्पादित कार्य प्रगति विवरण प्रस्तुत गर्नु भएको थियोे भने जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंहले आम नागरिकहरुबाट उठेका जिज्ञासा एवं सुझावहरुको सम्बोधन गर्नुभएको थियो ।

District Police Office,Mahottari“हराएकी वालिका फेला पारी उद्धार”
03/06/2024

District Police Office,Mahottari“हराएकी वालिका फेला पारी उद्धार”

District Police Office, Sarlahi"CCTV जडान तथा ट्राफिक प्रहरी पोष्टको समुद्घाटन"*****************************************...
03/06/2024

District Police Office, Sarlahi"CCTV जडान तथा ट्राफिक प्रहरी पोष्टको समुद्घाटन"
************************************************
मितिः २०८१/०२/२१ गते ।
हरिवन नगरपालिकाको अं. २० लाख रुपैयाँको लगानीमा हरिवन न.पा.वडा नं.११ कडरिया चोकमा अस्थाई प्रहरी विट तथा ट्राफिक प्रहरी पोष्ट निर्माण गरिनुका साथै, हरिवन न.पा.का विभिन्न स्थानहरुमा २ वटा Automatic Number Plate Recognition (ANPR) क्यामेरा सहित २७ वटा CC क्यामेरा जडान गरिएको छ ।
आज हरिवन नगरपालिकाले नगर प्रमुख रमेश बुढाथोकीज्यूको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरी सो CC क्यामेरा,प्रहरी विट, ट्राफिक कोन र ड्रमहरु इप्रका हरिवनको रेखदेखमा रहने गरी हस्तान्तरण गरेको छ ।
साथै सो कार्यक्रममा हरिवन नगरपालिकाका नगर उप-प्रमुख हरि माया घलान, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्र.उ.रबिन्द्र बहादुर सिंह, स.प्र.बल सर्लाही १० नं.गणका कार्यालय प्रमुख स.प्र.उ.बिनोद राज खनाल लगायत स्थानीय राजनितीक दलका प्रतिनिधीहरु, स्थानीय जन-प्रतिनिधीहरु, भद्रभलादमी, वुद्धिजिवी, संचारकर्मी,स्थानीयवासी हरूको समेत सहभागिता रहेको थियो ।

District Police Office, Bara"फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा”
03/06/2024

District Police Office, Bara"फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा”

कलैया उपमहानगरपालिका५०% अनुदानमा धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मितिः२०८१।०२।२१
03/06/2024

कलैया उपमहानगरपालिका
५०% अनुदानमा धानको उन्नत बीउ वितरण सम्बन्धी सूचना दोस्रो पटक प्रकाशित मितिः२०८१।०२।२१

Karaiyamai Rural Municipality, Bara
03/06/2024

Karaiyamai Rural Municipality, Bara

विद्युतीय भुक्तानीका लागि ३ प्रकारका कार्ड, कसले के काम गर्छ ?
03/06/2024

विद्युतीय भुक्तानीका लागि ३ प्रकारका कार्ड, कसले के काम गर्छ ?

भुक्तानीका लागि प्रयोग गरिने कार्डहरु नै विद्य्ुतीय भुक्तानी कार्ड हुन् । यि कार्डहरु बैंक तथा वित्तीय संस्थाल.....

प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्साका तिन संचारकर्मी सम्मानित
03/06/2024

प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्साका तिन संचारकर्मी सम्मानित

पर्सा । प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क...

https://janaawajdaily.com/archives/5065
03/06/2024

https://janaawajdaily.com/archives/5065

बारा, २० जेष्ठ सार्क जरनलिस्ट फोरमले बाराका चर्चित पत्रकार तथा समाजसेवी दुबेलाइ अन्तरास्ट्रिय अवार्डबाट सम्मान...

जनता समाजवादी पार्टी नेपाल एकताको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सफल पारौं ।
03/06/2024

जनता समाजवादी पार्टी नेपाल
एकताको प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा सफल पारौं ।

पचरौता नगरपालिका अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धमा सूचना!!!
03/06/2024

पचरौता नगरपालिका अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धमा सूचना!!!

पोखरीया नगरपालिकाको कार्यालय / Pokhariya Nagarpalika Office -Official
02/06/2024

पोखरीया नगरपालिकाको कार्यालय / Pokhariya Nagarpalika Office -Official

Karaiyamai Rural Municipality, Bara को छात्रवृति सम्बन्धमा।
02/06/2024

Karaiyamai Rural Municipality, Bara को छात्रवृति सम्बन्धमा।

पचरौता नगरपालिका को परिक्षा तालिका सार्वजनिक गरिएको सम्बन्धमा सूचना!!!
02/06/2024

पचरौता नगरपालिका को परिक्षा तालिका सार्वजनिक गरिएको सम्बन्धमा सूचना!!!

Address

Kalaiya
44400

Alerts

Be the first to know and let us send you an email when Jan Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jan Aawaj:

Videos

Share