नेकपा एमाले कैलाली को जारी ९ औँ अधिबेशन को निर्बाचन प्रक्रिया अनिश्चित , प्रतिनिधि अन्यौलमा ..
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कैलाली पुगे, एअरपोर्टमा यसरी भयो स्वागत ।
कैलालीको धनगढीमा रहेको शिबपुरी धाममा सन्ध्याकालिन आरती ..
बैज्ञानिक डा .महाबिर पुन कैलालीका सडकमा किताब बेच्दै.
नेपाली चलचित्र काँडेतर प्रदर्शन को तयारी, माघ २० गते धनगढीमा च्यारीटी शो हुँदै ...
गोदावरी को इतिहास बोकेको पुरानो मालाखेती क्षेत्रमा खेलकुद उत्सब , प्रदेशका भौतिक पुर्बाधार मन्त्री प्रकाश देउवा पहिलोपटक पुगे , स्थानीयले गरे भब्य स्वागत ..
अत्तरिया महोत्सवमा नक्कली ठेली प्रकरण : कैलालीको अत्तरियामा ब्यापारीहरुको टर्च बालेर प्रदर्शन, संघका विरुद्ध चर्को नाराबाजी ..
कैलालीको गेटामा दुर्घटना हुँदा म्याजिक गाडीको अवस्था ..
यो अछामी बड्डो आइगयो बड्डीका खेल :
अत्तरिया महोत्सवमा गायक लाल बहादुर धामी ..
अत्तरिया महोत्सव नक्कली टिकट प्रकरण : छानबिन हुन्छ , दोषीलाई कार्बाही हुन्छ - अध्यक्ष कल्याण सिँ बोहरा
कैलालीको अत्तरिया मा गायक चक्र बम को होम टाउन मा प्रस्तुति , झुमे दर्शक यसरी ..
कैलालीको अत्तरिया महोत्सवमा नक्कली टिकटको बिगबिगी भएपछि आयोजक नै अन्योलमा मा, संघ भित्रैबाट कसले खेल्यो यस्तो खेल ??
गोदावरी नगरपालिका को भबन पुनः उदघाटन गरिएपछि निबर्तमान नगरप्रमुख हरि सिँ साउँद को प्रतिक्रिया (हेर्नुस् भिडियो )
कैलालीको गोदावरी नगरपालिकामा पुराना मेयर ले लगाएको शिलालेखमा घन चलाइयो, बाहिर नाराबाजी भित्र भबन को पुनः उदघाटन ..
कैलालीको गोदावरी नगरपालिका को भबन पुन: उदघाटन हुने भएपछि एमाले भित्र तरंग , के के भने नेताहरूले पत्रकार सम्मेलन मा हेर्नुस् भिडियोमा ..
कैलालीको अत्तरिया महोत्सवमा पल शाह क्रेज , पटक पटक लठ्ठी चार्ज, आयोजकलाई हम्मे भयो ..
धुर्मुस सुन्तली फर्किए धेरैपछी प्रहसन सहित मेला महोत्सवमा , किर्केट रंगशाला को कहानी पनि यसरी खोले कैलालीको अत्तरिया महोत्सवमा ।
सोमबार अत्तरियामा जारी महोत्सव हाउसफुल रह्यो , दर्शक्को भिड अत्यधिक , महोत्सवस्थल भरिभराउ हेर्नुस् भिडियो मा ..
कैलालीको गोदावरी धाममा लाग्ने माघी मेलाको शुभारम्भ भएको छ ! आइतबार राती देखि नै गोदावरीमा स्नान गर्ने को भिड लागेको छ !
गोदावरीका मेयर भट्ट भन्नू हुन्छ : गोदावरी धाम को बिकास को लागि ४० करोड को डिपिआर तयार छ , तर संघ र प्रदेश को पनि सहयोग चाहियो ।