सञ्चार मन्त्रालयको बजेटमा उठेका प्रश्नहरुको जवाफ दिंदै मन्त्री शर्मा #LIVE
बैतडीको भुवनेश्वरी माविमा छात्राहरुमा काँप्ने समस्या देखिएपछि ,
विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको छ।
👉️नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्का, कैलालीको लम्कीमा पुगेर के भने ? जान्नका लागि पूरा भिडियो सुन्नुहाेस 📢📢📢📢📢🙏🙏🙏🙏
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️ पहिलेकाे जस्तो सामुदायिक वन संरक्षण हुन सकेको छैन : कृष्णप्रसाद देवकोटा - उपभोक्ता - लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️ द्वन्द्वकालमा माओवादी यसरी असुल गर्थे संघसंस्था बाट चन्दा, नदिए पछि मार्ने धम्की : चन्द्रप्रसाद उपाध्याय - उपभोक्ता - लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️ घाँस दाउरा काटन मात्र जंगलमा हाेईन्, संरक्षणका कुरा गर्ने ठाउँमा पनि सहभागी बनाैं : काेकीला न्याैपाने - उपभोक्ता - लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️ उपभोक्ता सामुदायिक वनका गाेठाला हुन : धर्मराज तिमिल्सैना - उपभोक्ता - लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
अछाम ढकारि गा पा वाड न : १ रिमा को विश्वज्योति आधारभुत बिधालयमा देखियको एक वास्तविक दृश्य
स्रोत : badri rimal
👉️ हरीयाे वन नेपालकाे धन हाे : मीन वहादुर धामी - वडा सदस्य - लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️ उपभोक्तालाई वनकाे माया भए मात्र सामुदायिक वन संरक्षण गर्न सकिन्छ : पुर्ण प्रसाद बजगाई- पुर्व अध्यक्ष - काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्की,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️वनको संरक्षण हाेस भन्ने हेतुले नै सरकारले उपभोक्तालाई सामुदायिक वन वनाउन समुदायमा हस्तान्तरण गरेको हाे: रामबहादुर रावल- फरेष्टर- सवडिभिजन वन कार्यालय लम्की,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️साच्चै भन्ने हाे भने उपभोक्ताले सामुदायिक वन बाट केही पनि पाएका छैनौं : कार्यपालिका सदस्य झपटसिंह वि.क., लम्कीचुहा नगरपालिका,कैलाली
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️मानव र जंगली जनावर विच बढीरहेको द्वन्द न्युनिकरण गर्न जंगल नै जाेगाउनु पर्छ: वडाअध्यक्ष लवबहादुर शाही
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
👉️सामुदायिक वनकाे संरक्षणकाे लागि सबै उपभोक्ता गम्भीर हुनुपर्छ । उपभोक्ता समिति वन संरक्षणमा सचेत छाै: अध्यक्ष पदमा केसी
👉️काेपिला सामुदायिक वन उपभोक्ता समूह, लम्कीचुहा ३, व्यवस्थितनगर, कैलाली
👉️१६ औं बार्षिक साधारणसभा
👉️२०८१ जेठ ३० गते
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्बन्धी सूचना
👉️आसन्न नेकपा एमाले लम्कीचुहाकाे नगर निर्वाचनका सन्दर्भमा बल बहादुर भण्डारी प्यानलको पत्रकार सम्मेलन 📯📯Sudurpaschim TV, सामुदायिक रेडियो पश्चिम आवाज Community Radio Paschim Aawaj र लम्की सञ्चार समूह Lamki Communication Group काे फेसबुक पेजबाट लाइभ हेर्नु होला । नगरको नँया नेतृत्व चयनकालागी भोली जेठ २७ गते निर्वाचन हुंदैछ ।
"जात ब्यवस्था विरुद्धको विद्रोह दिवस"
👉️लम्कीचुहामा दलितको अवस्था: अवस्था परिवर्तनमा अबको बाटो बिषयक अन्तरक्रिया कार्यक्रम
👉️ दलित जागरण अभियानका संयोजक राजेस मयाल🙏🙏🙏
समाज परिवर्तनको लागि लागेका निर्दाेष युवा लाेकराज ढकालकाे गरीएकाे वर्वतापुर्ण हत्या आज पनि झलझल्की आउने गर्दछ । उहाँको सम्झना स्वरूप लम्की बहुमुखी क्याम्पसलेमा सहिद लाेकराज ढकाल स्मृति प्रतिष्ठान द्वारा निर्मित सहिद लाेकराज ढकाल स्मृति सभाहल र प्रतिक्षालय निर्माणकाे लागि धन्यवाद दिन चाहान्छु । लम्कीचुहा नगरपालिका र नगर प्रमुख सुशीला शाहीले क्याम्पसकाे विकासको निमित्त गरेकाे याेगदान स्मरणीय छ: अध्यक्ष- कर्ण बहादुर रावल- लम्की बहुमुखी क्याम्पस, लम्की
लम्की बहुमुखी क्याम्पसकाे बृहत्तर विकासका लागि म प्रतिबद्व छु: सुशीला शाही - नगर प्रमुख-लम्कीचुहा नगरपालिका,कैलाली