Youth Of Dhangadhi

Youth Of Dhangadhi Welcome to The Official page of Youth Of Dhangadhi..

निङ्गलाशैनी माताको कृपाले ले तपाइँको दिन शुभ बितोस् ❤️🙏
16/08/2024

निङ्गलाशैनी माताको कृपाले ले तपाइँको दिन शुभ बितोस् ❤️🙏

Good morning From Saipal Base camp, Bajhang 😍
15/08/2024

Good morning From Saipal Base camp, Bajhang 😍

आज बुधबार!भगवान रामको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏
14/08/2024

आज बुधबार!भगवान रामको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏

13/08/2024

शुभ रात्री ❤️

Daring: The Kathmandu Metropolitan City has issued a warning to Chaudhary Group-operated Chandbagh School to vacate the ...
13/08/2024

Daring: The Kathmandu Metropolitan City has issued a warning to Chaudhary Group-operated Chandbagh School to vacate the premises within two days.

एकातिर अन्तर जातिय विवाह गर्यो भन्दै लखेटी लखेटी मार्ने समाज ..अर्कोतिर यो टिकटक स्टार जोडीले १,२ दिनमा यती भ्युज पायो भ...
13/08/2024

एकातिर अन्तर जातिय विवाह गर्यो भन्दै लखेटी लखेटी मार्ने समाज ..
अर्कोतिर यो टिकटक स्टार जोडीले १,२ दिनमा यती भ्युज पायो भन्दै न्युज बनाउने नया आधुनिक विद्वान समाज😢

आज मङ्गलबार! भगवान गणेशको आशिर्वादले तपाइँको दिन शुभ बितोस् छ 🙏❤️
13/08/2024

आज मङ्गलबार! भगवान गणेशको आशिर्वादले तपाइँको दिन शुभ बितोस् छ 🙏❤️

आज साउन महिनाको सोमबार 😊भगवान पशुपतिनाथको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏शुभ प्रभात ❤️
11/08/2024

आज साउन महिनाको सोमबार 😊भगवान पशुपतिनाथको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏
शुभ प्रभात ❤️

Sad News 😢: प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ' गीतबाट नेपाली सांगीतिक आकाशमा चिरपरिचित गायक प्रकाश तिमल्सिना, शनिबा...
11/08/2024

Sad News 😢: प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ' गीतबाट नेपाली सांगीतिक आकाशमा चिरपरिचित गायक प्रकाश तिमल्सिना, शनिबार साँझ अन्दाजि ६ बजे भैसेपाटी स्थित डेरामा मृत अवस्थामा फेला परेको भैँसेपाटी प्रहरी वृत्तले पुष्टि गरेको छ !!

परिस्थिति जस्तो सुकै होस सबैको आफ्नो आफ्नो सपना हुने गर्दछ शुभ प्रभात ❤️🙏 तपाइँको दिन शुभ बितोस्।
11/08/2024

परिस्थिति जस्तो सुकै होस सबैको आफ्नो आफ्नो सपना हुने गर्दछ शुभ प्रभात ❤️🙏 तपाइँको दिन शुभ बितोस्।

Google ले esewa लाई Play store बाट हटाएको छ। Esewa मा सुरक्षाको एकदमै कम्जोर देखिए पछि Google ले Play store बाट esewa ला...
10/08/2024

Google ले esewa लाई Play store बाट हटाएको छ। Esewa मा सुरक्षाको एकदमै कम्जोर देखिए पछि Google ले Play store बाट esewa लाई हटाएको हो।

10/08/2024

कुन मन्दिरमा जान्छ यात्री 😢🙏

काठमाडौँको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघ...
10/08/2024

काठमाडौँको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।

नेपालीहरु किन‌ देशमा बस्न चाहिरहेका छैनन्? नेपाली नागरिकता लिने को भन्दा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ।😢
10/08/2024

नेपालीहरु किन‌ देशमा बस्न चाहिरहेका छैनन्?
नेपाली नागरिकता लिने को भन्दा राहदानी लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ।😢

Guess The Beautiful City 🌆😀
10/08/2024

Guess The Beautiful City 🌆😀

आज शनिबार! भगवान काल भैरवको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏
10/08/2024

आज शनिबार! भगवान काल भैरवको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏

समयले भन्दा परिस्थितिले धेरै कुरा सिकाउने गर्छ। धैर्य गर्नुहोला सुत्नु अघि भगवान पशुपतिनाथको दर्शन गरौँ ❤️🙏
09/08/2024

समयले भन्दा परिस्थितिले धेरै कुरा सिकाउने गर्छ। धैर्य गर्नुहोला सुत्नु अघि भगवान पशुपतिनाथको दर्शन गरौँ ❤️🙏

किन बनेन धनगढी जस्तो अत्तरिया ६ लेन सडक खण्ड? 💔
09/08/2024

किन बनेन धनगढी जस्तो अत्तरिया ६ लेन सडक खण्ड? 💔

Tiktok मा ल्याम ल्याम हजुर भन्दै भात खादै भिडीयो बनाउने दाई लाई सुगर ले च्यापेर अस्पताल भर्ना हुनुभएको छ उहाँको शीघ्र स्...
09/08/2024

Tiktok मा ल्याम ल्याम हजुर भन्दै भात खादै भिडीयो बनाउने दाई लाई सुगर ले च्यापेर अस्पताल भर्ना हुनुभएको छ उहाँको शीघ्र स्वास्थ्य काे कामना 🙏

पशुपति कोटिहोममा आजका प्रमुख आकर्षण ,संस्कृतमा आचार्य गरेका बैतडीका कृष्ण दमाईको प्रवचन !!♥
09/08/2024

पशुपति कोटिहोममा आजका प्रमुख आकर्षण ,संस्कृतमा आचार्य गरेका बैतडीका कृष्ण दमाईको प्रवचन !!♥

सम्पूर्ण मा नाग पञ्चमीको शुभ कामना ❤️🙏
09/08/2024

सम्पूर्ण मा नाग पञ्चमीको शुभ कामना ❤️🙏

आज शुक्रबार! भगवान हनुमानको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏 शुभ बिहानी
09/08/2024

आज शुक्रबार! भगवान हनुमानको आशिर्वादले तपाइँको दिन शुभ बितोस् ❤️🙏 शुभ बिहानी

08/08/2024


शुभ रात्री ❤️☺️

किन्नु भयो त फोटो? भोलि नाग पञ्चमी🙏❤️
08/08/2024

किन्नु भयो त फोटो? भोलि नाग पञ्चमी🙏❤️

Sad News: डडेल्धुरा सदरमुकाम नजिकै नजिकै जीप दुर्घटना हुदाँ २ जना घाइते भएका छन् भने १ जनाको अवस्था चिन्ताजनक रहेको छ। 💔...
08/08/2024

Sad News: डडेल्धुरा सदरमुकाम नजिकै नजिकै जीप दुर्घटना हुदाँ २ जना घाइते भएका छन् भने १ जनाको अवस्था चिन्ताजनक रहेको छ। 💔😢

08/08/2024

Beautiful View oF Sindhuli 😍🙏

Sad news 😢 महेन्द्रनगर देखि काठमाडौं तर्फ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना- १० जनाको मृत्यु, ३० घाइते दिवंगत हरु प्रति...
08/08/2024

Sad news 😢
महेन्द्रनगर देखि काठमाडौं तर्फ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना- १० जनाको मृत्यु, ३० घाइते दिवंगत हरु प्रति भावपुर्ण श्रद्धाञ्जली घाइते हरुको शिघ्र स्वास्थ लाभको कामना!!

Trending on Social Media: भारतले जिते पनि lipulake र Kalapani सहितको नेपाली नक्सा भएको CAVA Women's Volleyball League को...
08/08/2024

Trending on Social Media: भारतले जिते पनि lipulake र Kalapani सहितको नेपाली नक्सा भएको CAVA Women's Volleyball League को ट्रफी भारत गएको छ। 😁🏆

Address

Kathmandu
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Youth Of Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth Of Dhangadhi:

Videos

Share