sodhpatra.com

sodhpatra.com Reliable Nepali Media, News website of Nepal. Past, Future, Present भूत, भविस्य र बर्तमान Information, news, entertainment, education, motivation.
(1)

 Little Miss Angel Nepal
11/04/2024

Little Miss Angel Nepal

Introducing the Online Media Partners of Little Miss Angel Nepal 2024 Season 5 : KalaKarmi CorporateKhabar Kath Khabar काठ खबर sodhpatra.com Rajya Dainik - राज्य दैनिक Koribati ICT Frame Studentskhabar Cinema khabar Akhabar Today

Applications now open. Embark on this journey at Little Miss Angel Nepal
REGISTRATION OPEN
Limited applications are available
For more details please call us at 9862433311, 984-1436874
Little Miss Angel Nepal 2024.
Rules & Regulations

Age between 9 to 13 Years
Facilities :
a) Exclusive Designer Made Evening Gown
b) Brand name printed T-shirt for training session
c) Expert Grooming Session of 20 Days with child friendly environment
d) Exclusive photo session & Many more.............

सुदूरपश्चिम प्रदेश सरकार गठन प्रक्रिया अल्झनमै, कुनै पार्टीले दाबी पेस गर्न सकेनन्https://sodhpatra.com/2024/04/31304/
11/04/2024

सुदूरपश्चिम प्रदेश सरकार गठन प्रक्रिया अल्झनमै, कुनै पार्टीले दाबी पेस गर्न सकेनन्
https://sodhpatra.com/2024/04/31304/

सुदूरपश्चिम प्रदेश सरकार गठन प्रक्रिया अन्यौलता भएको छ ।

बलियो संघीयता र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छः प्रदेश प्रमुख भट्ट
11/04/2024

बलियो संघीयता र विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

देशभर सार्वजनिक बिदा, इस्लाम धर्मावलम्बीले आज इद मनाउँदैhttps://sodhpatra.com/2024/04/31299/
11/04/2024

देशभर सार्वजनिक बिदा, इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै
https://sodhpatra.com/2024/04/31299/

इस्लाम धर्मावलम्बीले आज (बिहीबार) इद मनाउँदै छन।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित
11/04/2024

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित भएका छन् ।

खाली पेटमा चिया पिउँदै हुनुहुन्छ, यस्ता छन् ५ नोक्सान ? https://sodhpatra.com/2024/04/31291/
09/04/2024

खाली पेटमा चिया पिउँदै हुनुहुन्छ, यस्ता छन् ५ नोक्सान ?
https://sodhpatra.com/2024/04/31291/

तातो चिया पिउने धेरैको बानी हुन्छ ।

जिप दुर्घटना हुँदा भारतको नैनितालमा सात नेपालीको मृत्यु
09/04/2024

जिप दुर्घटना हुँदा भारतको नैनितालमा सात नेपालीको मृत्यु

भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ ।

09/04/2024

सुदूरपश्चिमाञ्चल क्याम्पसद्वारा टोल सरसफाइ कर्मचारी नियुक्त, एसपीए कलेजले यस्तो उदाहरणीय कार्य गर्छ भन्नेमा हामी विश्वस्त थियौँः नगर प्रमुख हमाल
ध.न.पा. २ का वडा अध्यक्ष धर्मराज ओझाले गरे मेयर हमालको प्रशंसा
#हाम्रो_धनगढी_सफा_धनगढी #हाम्रो_धनगढी_हामी_बनाउँछौँ धनगढी उप महानगरपालिका, कैलाली Dhangadhi Sub- Metropolitan City Gopal Hamal

Beautiful Nepali Actress Keki Adhikari HAVE A Great Time.
09/04/2024

Beautiful Nepali Actress Keki Adhikari
HAVE A Great Time.

08/04/2024

समाज बिथोल्नु अनैतिक तथा अपराधीक कार्य हो !
- NASANADI (Ep 36) कत्तिको हेर्नु हुन्छ नसानाडी ?
- सुदूरपश्चिम प्रदेशका कथा बस्तु हेरेर, सुनेर प्रतिक्रिया दिनुहोला ।

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट
08/04/2024

लायन्स क्लबको सामाजिक योगदान महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

गण्डकीका प्रदेश प्रमुख डिल्ली राज भट्टले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याण.....

एसपीए कलेजले यस्तो उदाहरणीय कार्य गर्छ भन्नेमा हामी विश्वस्त थियौँः मेयर हमाल
08/04/2024

एसपीए कलेजले यस्तो उदाहरणीय कार्य गर्छ भन्नेमा हामी विश्वस्त थियौँः मेयर हमाल

धनगढी उपमहानगरपालिका वडा नं. २ मा अवस्थित सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए) ले टोल सरसफाइ कर्मचारी नियुक्त गरेको...

08/04/2024

Dhangadhi

सकियो एसईई फुर्सदमा हुनुहुन्छ ? सिक्नुहोस् सूचना प्रविधि सम्बन्धी यी सीप
08/04/2024

सकियो एसईई फुर्सदमा हुनुहुन्छ ? सिक्नुहोस् सूचना प्रविधि सम्बन्धी यी सीप

यो खाली समयमा विद्यार्थीले कक्षा ११ को प्रवेश परीक्षा तयारी गर्नेदेखि विभिन्न सीप सिक्न सक्छन् ।

अवैध भाईब्रेट कण्डम सहित धनगढीमा युवक पक्राउ
08/04/2024

अवैध भाईब्रेट कण्डम सहित धनगढीमा युवक पक्राउ

सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा झण्डै साढे ६ लाख बराबरकाे अवैध कण्डमसहित प्रहरीले एक जनालाई पक्र...

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा अनलाइनबाट नागरिकताको फारम सिफारिस
07/04/2024

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा अनलाइनबाट नागरिकताको फारम सिफारिस

कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफासि गर्ने व्यवस्था गरिएको छ।

उपचारमा छुट सेवा प्रदान गर्ने गरी स्वस्तिक हस्पिटल र जेनियम ऐकेडेमी बिच सम्झौता
07/04/2024

उपचारमा छुट सेवा प्रदान गर्ने गरी स्वस्तिक हस्पिटल र जेनियम ऐकेडेमी बिच सम्झौता

जेनियम ऐकेडेमी घोडाघोडी–१० पहलमानपुर, कैलालीमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले धनगढीको सहिद गेट स्थित स्वस....

खेम बतासको ‘बुढीपोल्ली’ काठमाडौमा बिमोचन
07/04/2024

खेम बतासको ‘बुढीपोल्ली’ काठमाडौमा बिमोचन

सुदूरपश्चिममा सर्जक खेम बतासद्वारा लिखित कथासंग्रह 'बुढीपोल्ली'को बिमोचन गरिएको छ ।

जब पत्रकाले समाचार प्रकाशन गरेर स्थलगत रिर्पोटिङका लागि पुग्दा आफ्नै बुवाको शव देखेhttps://sodhpatra.com/2024/04/31255/ ...
05/04/2024

जब पत्रकाले समाचार प्रकाशन गरेर स्थलगत रिर्पोटिङका लागि पुग्दा आफ्नै बुवाको शव देखे
https://sodhpatra.com/2024/04/31255/

दुर्घटना राति भएकाले बिहान मात्रै जानकारीमा आएको थियो ।

बझाङ उप-निर्वाचनमा यी अनुहार उत्रिदैछन् प्रतिस्पर्धामा ?https://sodhpatra.com/2024/04/31252/
05/04/2024

बझाङ उप-निर्वाचनमा यी अनुहार उत्रिदैछन् प्रतिस्पर्धामा ?
https://sodhpatra.com/2024/04/31252/

उपनिर्वाचनको मिति नजिकिए र उम्मेदवारको टुंगो लागेसँगै बझाङमा दलहरू चुनावको तयारीमा जुटेका छन्।

यस कारण भयो धनगढीबाट उडेको श्री एयरलाइन्सको जहाज पोखरामा अवतरणhttps://sodhpatra.com/2024/04/31250/
05/04/2024

यस कारण भयो धनगढीबाट उडेको श्री एयरलाइन्सको जहाज पोखरामा अवतरण
https://sodhpatra.com/2024/04/31250/

धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयरलाइन्सको जहाज अन्तै डाइभर्ट गरिएको छ।

वैशाख २ सम्म सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सत्ता समीकरणको खेल खेली सक्न प्रदेश प्रमुखको आह्वानhttps://sodhpatra.com/...
05/04/2024

वैशाख २ सम्म सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सत्ता समीकरणको खेल खेली सक्न प्रदेश प्रमुखको आह्वान
https://sodhpatra.com/2024/04/31244/

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने समय बैशाख २ गतेसम्मका लागि तोकिएको छ ।

गेटा मेडिकल कलेज नजिकै छाडा पशु चौपायाका लागि टिनको छानो निर्माणhttps://sodhpatra.com/2024/04/31241/
05/04/2024

गेटा मेडिकल कलेज नजिकै छाडा पशु चौपायाका लागि टिनको छानो निर्माण
https://sodhpatra.com/2024/04/31241/

कैलालीको गेटा मेडिकल कलेज नजिकै छाडा पशु चौपायाका लागि टिनको छानो निर्माण गरिएको छ ।

गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबिच भेटवार्ताhttps://sodhpatra.com/2024/04/31238/
04/04/2024

गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबिच भेटवार्ता
https://sodhpatra.com/2024/04/31238/

गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबिच बिहीबार भेटवार्ता भएको छ ।

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुँदैhttps://sodhpatra.com/2024/04/31220/
04/04/2024

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुँदै
https://sodhpatra.com/2024/04/31220/

धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुरले दिए राजीनामा, अब कसको नेतृत्वमा बन्ला सरकार ?https://sodhpatra.com/2024/04/31218/...
04/04/2024

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुरले दिए राजीनामा, अब कसको नेतृत्वमा बन्ला सरकार ?
https://sodhpatra.com/2024/04/31218/

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्।

१०+२ एसपीए पढ्ने विद्यार्थीलाई ‘युनिक’ फेरी भेटौँला तथा बिदाइको थालनी, विद्यार्थी खुसीhttps://sodhpatra.com/2024/04/3121...
04/04/2024

१०+२ एसपीए पढ्ने विद्यार्थीलाई ‘युनिक’ फेरी भेटौँला तथा बिदाइको थालनी, विद्यार्थी खुसी
https://sodhpatra.com/2024/04/31216/

धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपीए)ले कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरु को बिदाइ गरेको छ ।

बिरालोले टोकेपछि एक महिलाको ज्यान गयो, कारण यस्तो ?
04/04/2024

बिरालोले टोकेपछि एक महिलाको ज्यान गयो, कारण यस्तो ?

कैलालीमा बिरालोले टोकेपछि एक महिलाको ज्यान गएको छ

04/04/2024

मुख्यमन्त्री कमल शाह नेतृत्वको सरकार ढले सङ्गै सुदूरपश्चिममा नया सरकार बन्ने सम्भावना कत्तिको देख्नु हुन्छ ?

अमेरिकामा मान्छेमा बर्ड फ्लू देखियो, नेपालमा कत्तिको छ खतरा ?
03/04/2024

अमेरिकामा मान्छेमा बर्ड फ्लू देखियो, नेपालमा कत्तिको छ खतरा ?

अमेरिकाको टेक्ससमा एक व्यक्तिमा बर्ड फ्लूको सङ्क्रमण पुष्टि भएपछि ठूलो स्तरमा कुखुरापालन हुने नेपालमा पनि सो र.....

Address

Dhangadhi
10900

Alerts

Be the first to know and let us send you an email when sodhpatra.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to sodhpatra.com:

Videos

Share