Alone Life-;

Alone Life-; follow me guys ���
miss you mom and dad�
fan of Paul shah �

24/05/2024

😭❤️

23/05/2024

खुसिको सिमा जैन है Guys😁

20/05/2024

आहा! ❤️

19/05/2024

नेपाली गितमा बिदेशीहरूको उत्कृष्ट नृत्य

Let's go guys😃
11/05/2024

Let's go guys😃

08/04/2024

कर्णालीमा गुञ्जिएको मिठो गित,
जुम्लाकी रुपा बुढा ❤️

22/03/2024

हजुरबुवा पहाड हुनुहुन्थ्यो
बुवा मधेसको गाउँ झर्नुभयो
हामी छोराछोरी सहर पस्यौं
हाम्रा छोराछोरीहरू दुबई,कतार,मलेसिया हिँडे
नातिनातिना अमेरिका,अष्ट्रेलिया, जापान हिँडे
त्यसपछिका कहाँ जालान् ?

हजुरबुवा ढिँंडो र आटोमै बस्नुभो
बुवा भातको खोजीमा झर्नुभो
हामी फ्राइ राइसमा दौडियौं
हाम्रा छोराछोरी चाउमिन र मममै अघाए
नातिनातिना पिजा,बर्गर खान थाले
त्यसपछिकाले के खालान् ?

हजुरबुवाले सल्लाका दाउरामा पकाउनुभो
बुवाले सालका दाउरामा पकाउनुभो
हामीले स्टोभचुल्हो बालेर पकायौं
छोराछोरीले ग्यासचुल्हो बालेर पकाए
नातिनातिनाले बिजुलीचुल्होमै पकाए
त्यसपछिकाले केमा पकाउलान् ?

हजुरबुवा हिँडेरै खबर पुर्याउनुहुन्थ्यो
बुवाले हुलाकबाट चिठी पठाउनुहुन्थ्यो
हामीले टेलिफोनबाट खबर पुर्‍याउँथ्यौं
छोराछोरीले मोबाइलमा हेर्दै कुरा गर्थे
नातिनातिनाले आइफोनबाटै भिडियो कल गर्न थाले
त्यसपछिकाले के गर्लान् ?

हजुरबुवा गोरेटो र घोडेटोमा हिँड्नुभो
बुवा मालबाहक ट्रकमा हिँड्नुभो
हामी साइकल र बसमा हिँड्यौं
छोराछोरी मोटरसाइकल र एसी डिलक्स बसमा हिँडे
नातिनातिना कार र हवाईजहाजमा हिँड्न थाले
त्यसपछिका केमा हिँड्लान् ?

हजुरबुवा वेद र पुराण पढ्नुहुन्थ्यो
बुवा संस्कृत र रामायणका श्लोक घोक्नुहुन्थ्यो
हामी स्वस्थानी र कविता पढ्थ्यौं
छोराछोरी प्रेमकहानी र अङ्ग्रेजी पढ्थे
नातिनातिना एसएमएस र रोमन पढ्छन्
त्यसपछिकाले के पढ्लान् ?

हजुरबुवाको घर ढुङ्गाको छानाले चिनिन्थ्यो
बुवाको घर खर, झिँगटीले चिनिन्थ्यो
हाम्रो घर टिन र सामान्य ढलानले चिनिन्थ्यो
छोराछोरीको घर तले र रङले चिनिने भो
नातिनातिनाको घर ट्रस,मार्बल र वालपेपरले चिनिने भो
त्यसपछिकाको घर केले चिनिएला ?
tiktok followers

21/02/2024
हेर्न नछुटाउनु होला है,
20/01/2024

हेर्न नछुटाउनु होला है,

02/01/2024

सेरे ईज रक🤟😂

21/12/2023

उल्टो घुमायो झ्याक्ने ले 😅

सबै जनाले हेर्नुहोस है।।
20/12/2023

सबै जनाले हेर्नुहोस है।।

17/12/2023

आहा! ❣️
कहिल्यै नबिर्सने क्षण
Our superstar Paul Shah dai 😍

09/12/2023

दुइ सब्द मा भन्नु पर्दा माया के हो ? ❤️🤔

08/12/2023

👏👏

05/12/2023

भाग्य परिस्थिति अनि बाध्यता को कुरा हो हजुर
नत्र मानिस त्यति खराब पनि हुदैन जति अरुले सोच्छ्न्।🙂❣️
#शुभबिहानी 🙏☀️

17/11/2023

थुक्क..
यहि त होला है देउसी भैलोमा संस्कृति झल्किने नृत्य।।

05/11/2023

आहा!❣️

24/10/2023

सबैको घरमा दशैं को टिका होला
या नहोला तर ,
खुसी चाहिँ सबैको घरमा होस ।🥺❤️
Happy Dashain everyone ❤️

11/10/2023

❤️

🥺💔
04/10/2023

🥺💔

22/09/2023

शिक्षकहरु आन्दोलनमा गए पछी झापामा गुनु बादरले प्रधानाध्यापकको जिम्मेवारी समालेको छ।।😂

वसन्त रेग्मी नेपाली क्रिकेटको मैदानमा बायाँ हाते फास्ट बलरको रूपमा प्रवेश गरेका थिए जसमा बललाई दुबैतर्फ स्विङ गर्ने ख्या...
20/09/2023

वसन्त रेग्मी नेपाली क्रिकेटको मैदानमा बायाँ हाते फास्ट बलरको रूपमा प्रवेश गरेका थिए जसमा बललाई दुबैतर्फ स्विङ गर्ने ख्याति प्राप्त भयो।

उनले मोटरसाइकल दुर्घटनाको सामना गरे, जसले उनको करियरमा महत्त्वपूर्ण प्रभाव पार्यो।

दुर्घटनाले रेग्मीको औँला भाँचिए , र उनले आफ्नो बलिङ एक्सन परिवर्तन गरे, फास्ट बलिङबाट फिंगर स्पिनमा सरे।

बसन्त रेग्मी हाम्रो नेपाली क्रिकेट टोलीमा ठूलो योगदान दिएर चुपचाप क्रिकेट छाड्ने व्यक्ति।

के तपाईंलाई थाहा छ?
बसन्त रेग्मीले आफ्नो करियर फास्ट बलरको रुपमा सुरु गरे तर मोटरसाइकल दुर्घटनाले उनको जीवन बदल्यो र उनी स्पिनर बने।

😭💔
19/09/2023

😭💔

💔😭
18/09/2023

💔😭

Address

Mahendra Rajmarg
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Alone Life-; posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Alone Life-;:

Videos

Share

Category