RADIO SINJA KHOLA

RADIO SINJA KHOLA सिंजा उपत्यकामा शुसासन चलाउने अभियान

04/11/2023

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु

04/11/2023

जाजरकाेट भुकम्प :एकै वडामा २० जनाकाे मृत्यु

जाजरकोट भूकम्प: अहिलेम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते
04/11/2023

जाजरकोट भूकम्प: अहिलेम्म १२८ जनाको मृत्यु, १४१ जना घाइते

बजारमा माग र मूल्य उच्च भएपछि जुम्लाको स्याउ नपाक्दै  टिपेर बिक्री गरिदै। यतिबेला शहर बजारमा भारत र चिनबाट  स्याउ नभित्र...
07/08/2023

बजारमा माग र मूल्य उच्च भएपछि जुम्लाको स्याउ नपाक्दै टिपेर बिक्री गरिदै। यतिबेला शहर बजारमा भारत र चिनबाट स्याउ नभित्रिने भएकाले जुम्लाको काँचो स्याउ पनि राम्रो मुल्यमा बिक्री हुनेगर्छ । किसान हर्सित .....सराेकारवाला निकाय दुखि......

शिक्षामा व्यापक सुधार गर्ने उधेश्यले  जुम्लाको सिंजा गाउँपालिकाले शिक्षकहरूकाे काज सरुवा गरेकाेछ।जम्मा 23 जना शिक्षकहरुल...
02/08/2023

शिक्षामा व्यापक सुधार गर्ने उधेश्यले जुम्लाको सिंजा गाउँपालिकाले शिक्षकहरूकाे काज सरुवा गरेकाेछ।जम्मा 23 जना शिक्षकहरुलाई गाउँपालिका भित्रका बिद्यालयमा सरुवा गरिएकाे हाे।

जुम्लाको सिंजा गाउँपालिका निवर्तमान अध्यक्ष देवल रावल वीर अस्पतालको लापरबाही बारे भन्छन: साउन ४ गते अप्रेसन हुन्छ भनेर स...
20/07/2023

जुम्लाको सिंजा गाउँपालिका निवर्तमान अध्यक्ष देवल रावल वीर अस्पतालको लापरबाही बारे भन्छन:
साउन ४ गते अप्रेसन हुन्छ भनेर साउन १ गते अस्पताल भर्ना भएँ । जुम्ला सिजा गाउँपालिकाको नेपाली काङ्ग्रेस बाट निर्बाचित पूर्व अध्यक्ष म ( देवलसिंह रावल) मिर्गौला पत्थरी को बिरामी हु । अप्रेसनका लागी सम्पूर्ण तयारी गरि ओटिमा जानै लाग्दा आइसियू बेड छैन भनी फर्काइयो । मेरो आज ४ गते पनि अप्रेसन नहुने निश्चित भएको छ । अझै एक हप्ता पछि हुने नहुने निधो छैन । अप्रेसनको समय घर्किदा पनि अस्पतालले कुनै पहल नगरेपछि आफैले उपकुलपति डा भूपेन्द्र बस्नेतलाई फोन गर्दा म बिदामा छु भन्ने जवाफ आयो । निर्देशकज्यूलाई फोन गर्न खोज्दा कर्मचारीले आलटाल गरे । स्वास्थ्य मन्त्रीको फोन मिटिङमा भएकोले स्वीचफ छ । तर वीर अस्पतालका डाक्टर कर्मचारीको बिरामी प्रतिको व्यबहार देख्दा स्वास्थ्य मन्त्रीको आदेश पालना नगरेको जस्तो देखियो र बिरामी प्रति पटक्कै सम्बेदनशिल नभएको पाइयो । म एक जनप्रतिनिधि हु । मेरो हालत त यस्तो छ भने सर्बसाधारण बिरामीको अवस्था के होला ? आम नागरिकले आवाज उठाइदिनु पर्‍यो ।

गाैरि -अर्जुन क्रियाशील पत्रकारिता पुरस्कार -२०८०  पत्रकार माेहन बिक्रम शाही र मानदत्त रावललाई प्रदान गरिएकाेछ।
16/06/2023

गाैरि -अर्जुन क्रियाशील पत्रकारिता पुरस्कार -२०८० पत्रकार माेहन बिक्रम शाही र मानदत्त रावललाई प्रदान गरिएकाेछ।

सिंजा गाउँपालिकाकाे अध्यक्ष कप खेलकुद प्रतियोगितामा यहाँको भैरब माबि १४ स्वर्ण सहित प्रथम भएकाेछ।
23/05/2023

सिंजा गाउँपालिकाकाे अध्यक्ष कप खेलकुद प्रतियोगितामा यहाँको भैरब माबि १४ स्वर्ण सहित प्रथम भएकाेछ।

22/05/2023

केदारनाथ ! धार्मिक एवं पर्यटकिय स्थल सिँजा गाउँपालिका वडानं ४

सादा जीवन, अभावमा पनि रमाउन सक्ने खुबी, एक उदाहरणीय व्यक्तित्वकाे नाम कसैले लियाे भने सिंजाले उनकाे तस्बिर देख्छ।
15/04/2023

सादा जीवन, अभावमा पनि रमाउन सक्ने खुबी, एक उदाहरणीय व्यक्तित्वकाे नाम कसैले लियाे भने सिंजाले उनकाे तस्बिर देख्छ।

उनी शत्रुलाई पनि मित्र बनाउने हैसियत राख्थे। निर्दयीकाे मनमा पनि दया जगाउन सक्ने क्षमता भएकै कारण सिंजाका हरेक व...

हिउँ परेर बिलाउदै गरेकाे जुम्लाको सिंजा उपत्यका ।
27/01/2023

हिउँ परेर बिलाउदै गरेकाे जुम्लाको सिंजा उपत्यका ।

जुम्लाको सिंजा गाउँपालिकाकाे नराकाेट बजारमा हिउँ परेपछिकाे दृश्य ।
26/01/2023

जुम्लाको सिंजा गाउँपालिकाकाे नराकाेट बजारमा हिउँ परेपछिकाे दृश्य ।

जुम्लाकाे  निर्बाचन क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा निर्बाचित  हुनुभएका टेकराज पछाई कर्णाली प्रदेश सरकारकाे सामाज...
25/01/2023

जुम्लाकाे निर्बाचन क्षेत्र नं १(ख) बाट प्रदेश सभा सदस्यमा निर्बाचित हुनुभएका टेकराज पछाई कर्णाली प्रदेश सरकारकाे सामाजिक बिकास मन्त्रीमा नियुक्त हुनुभएको छ। वहाँलाई हार्दिक बधाई एवं सफल कार्यकालकाे शुभकामना ।।

जुम्लामा हिउँ पर्दै ।
24/01/2023

जुम्लामा हिउँ पर्दै ।

08/01/2023

कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्रकाे भागमा

जुम्लाको हिमा गाउँपालिकाकाे  ओदि गाउँमा रहेकाे नेत्रज्योति माध्यमिक बिद्यालय मा राष्ट्रिय बाल दिबस मनाउदै।
14/09/2022

जुम्लाको हिमा गाउँपालिकाकाे ओदि गाउँमा रहेकाे नेत्रज्योति माध्यमिक बिद्यालय मा राष्ट्रिय बाल दिबस मनाउदै।

14/09/2022
जुम्लाको सिंजा गाउँपालिकाकाे महादेव माध्यमिक बिद्यालयका बिद्यार्थी  खुल्ला चउरमा परीक्षा दिदै ।
14/09/2022

जुम्लाको सिंजा गाउँपालिकाकाे महादेव माध्यमिक बिद्यालयका बिद्यार्थी खुल्ला चउरमा परीक्षा दिदै ।

14/09/2022
जुम्लाको पातरासी गाउँपालिकामा पर्ने एउटा गाउँ ।
13/09/2022

जुम्लाको पातरासी गाउँपालिकामा पर्ने एउटा गाउँ ।

जुम्लामा ओखरकाे बिस्कुन।
13/09/2022

जुम्लामा ओखरकाे बिस्कुन।

जुम्लाकाे सिँजा गाउँपालिकाकाे गाेराँ गाउँमा ज्ञानेन्द्र शाही।
13/09/2022

जुम्लाकाे सिँजा गाउँपालिकाकाे गाेराँ गाउँमा ज्ञानेन्द्र शाही।

चन्दननाथ नगरपालिकामा स्वतन्त्र बाट जितेका मेयर राजु सिंह कठायत र काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट जितेका मेयर बालेन...
09/09/2022

चन्दननाथ नगरपालिकामा स्वतन्त्र बाट जितेका मेयर राजु सिंह कठायत र काठमाडौं महानगरपालिकामा स्वतन्त्र बाट जितेका मेयर बालेन शाह बिच काठमाडौंमा भेटघाट।

जुुम्लामा भदौ २८ गते तेस्रो स्याउ महाेत्सब हुने। महाेत्सबमा कलाकार प्रकाश सपूत आउदै।
09/09/2022

जुुम्लामा भदौ २८ गते तेस्रो स्याउ महाेत्सब हुने। महाेत्सबमा कलाकार प्रकाश सपूत आउदै।

कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई स्वागतका लागि बिद्यालयबाट पढाइ छाेडेर बाटाेमा लाईनमा लगाइएका जुम्लाको खिच्चने...
09/09/2022

कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई स्वागतका लागि बिद्यालयबाट पढाइ छाेडेर बाटाेमा लाईनमा लगाइएका जुम्लाको खिच्चने माध्यमिक बिद्यालयका बिद्यार्थीहरु।

कर्णाली प्रदेशसभामा दर्ता भएका सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक ...
09/09/2022

कर्णाली प्रदेशसभामा दर्ता भएका सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक र पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक तुहाउन मुख्य भुमिका खेलेकाे आराेप लागेका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई सिंजाकाे कनकासुन्दरि गाउँपालीकाले भब्य स्वागत गरेकाेछ। मुख्यमन्त्री शाही र मन्त्री पदम राेकाया शुक्रबार सिंजा आइपुगेका छन।

आज बि.पि  जयन्ती ।
09/09/2022

आज बि.पि जयन्ती ।

निर्वाचन आयाेगले प्रत्यक्ष निर्वाचन तर्फकाे कार्यतालिका सार्वजनिक गरेकाेछ।असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने...
08/09/2022

निर्वाचन आयाेगले प्रत्यक्ष निर्वाचन तर्फकाे कार्यतालिका सार्वजनिक गरेकाेछ।
असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने छ।
यसैगरी असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।

असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने गरी तोकिएको छ।

Address

Sinja-3 Jumla
Jumla

Telephone

+9779864147575

Website

Alerts

Be the first to know and let us send you an email when RADIO SINJA KHOLA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RADIO SINJA KHOLA:

Videos

Share

Category